Welcome, Guest

नेपालको संबिधान २०७२ का ३१ वटा मौलिक हकहरु

2019-03-11 / 5K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

सुत्र: सस्वसस न्याअयानि छुसधासु गोशोस्वशीभासा,रोज , श्रम, स्वास्थ्य, खाआमबादजेसासा उप,देश सबै।
धारा १६: सम्मान पूर्वक बाँच्न पाउने हक
धारा १७: स्वतन्त्रताको हक
धारा १८: समानताको हक
धारा १९: सञ्चारको हक
धारा २०: न्याय सम्बन्धि हक
धारा २१: अपराध पिडितको हक
धारा २२: यातना बिरुद्धको हक
धारा २३: निवारक नजर बन्द बिरुद्धको हक
धारा २४: छुवाछूत तथा भेदभाव विरुद्धको हक
धारा २५: सम्पतिको हक
धारा २६: धार्मिक स्वतन्त्रताको हक
धारा २७: सूचनाको हक
धारा २८: गोपनीयताको हक
धारा २९:
शोषणबिरुद्धको हक
धारा ३०: स्वच्छ वातावरणको हक
धारा ३१: शिक्षा सम्वन्धि हक
धारा ३२: भाषा र संस्कृतिको हक
धारा ३३: रोजगारीको हक
धारा ३४: श्रमको हक
धारा ३५: स्वास्थ्य सम्बन्धी हक
धारा ३६: खाद्य सम्वन्धी हक
धारा ३७: आवासको हक
धारा ३८: महिलाको हक
धारा ३९:
बालबालिकाको हक
धारा ४०: दलितको हक
धारा ४१: ज्येष्ठ नागरिकको हक
धारा ४२: सामाजिक न्यायको हक
धारा ४३: सामाजिक सुरक्षाको हक
धारा ४४: उपभोक्ताको हक
धारा ४५: देश निकाला बिरुद्धको हक
धारा ४६: संबैधानिक उपचारको हक

You need to login to comment.

Facebook Comments