Welcome, Guest

सामान्यज्ञान , प्रश्नोत्तर भाग - १०

2019-03-06 / 4.4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

1) ट्रम्प -किम दोर्सो सिखर बार्ता कहिले भयो?
= सन 2019 फेब्रुअरी 27 र 28
( सहमती बिहिन बार्ता)
2) सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी सहित 7 जनाको ज्यान गएको
पछिल्लो हवाइ दुर्घटना कहिले भयो?
=2075/11/15 गते [ ताप्लेजुङ मा]
3)विश्व दुरसञ्चार दिबस कहिले मनाइन्छ?
= मे 17
4)विश्व आशाबादी सूचकांक 2018 मा नेपालको स्थान कति छ?
==109 औ
5) एसिया-प्रशान्त आर्थिक सहयोग(एपेक) को आगामी सम्मेलन कहाँ आयोजना हुदैछ?
== पपुवा न्युगिनी
6) रास्ट्रीय सभामा मनोनीत भएका 3 जना को को हुन?
==युबराज खतिवडा, रामनारायण बिडारी र बिमला पौडेल
7) 91 औ ओस्कार अवार्ड 2019 को सर्बोत्कृष्ट चलचित्र कुन हो?
= गृन बुक
8) सन 2018 को शान्ति तर्फको नोबेल पुरस्कार कसले पाएका थिए?
== नादिया मुराद र डेनिस मक्वेज
9) भिगोर इन्टरनेशनल अवार्ड 2018 कसले पाए?
== अर्जुन मैनाली
10)46 औ कोपा अमेरिका कहाँ आयोजना हुँदै छ?
== ब्राजिल
11) नेपालको कुन गाउलाइ किवि गाउको रुपमा घोसणा गरिएको छ?
== थुलुङ दुधकोशी गाउपालिका
12) CNN Hero 2018 ?
== रिकार्डो पुन -चोङ (पेरु)
13) कर्मचारी समायोज ऐन राजपत्रमा प्रकाशन?
==2075/8/23
14) हाल नेपालका कति जिल्लामा सडक सदरमुकामसम्म पुगेको छ?
=76 ( हुम्ला बाहेक)
15) राजाले लगाउने श्रीपेज सर्बसाधारणको लागि कहिले देखि खुल्ला गरियो?
==2075 असोज 29

You need to login to comment.

Facebook Comments