Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( मङ्सिर १२ - मङ्सिर १९ )

2018-12-31 / 6.1K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताको  समासामयिक घटनाहरु 

१) नेपाल र कम्बोडिया बीच द्दिपक्षिय हवाई सम्झौता कहिले भयको हो ? - वि.स २०७५ मंगसिर १३ 

२) ९०-९०-९० रणनीति के स्नागा सम्बन्धित छ ? - एड्स 

३) बिस्व एड्स दिवस कहिले मनाइन्छ ? डिसेम्बर १ 

४) नेपालमा हाल एड्स संक्रमित संख्या कति रहेको छ ? - ३१ हजार 

५) महिला फुटबल च्याम्पियनसिप को पाचौ सस्करण कहा हुने भयको छ ? - बिराटनगर , नेपाल 

६) अमेरिकाको पूर्व रास्ट्रपति जर्ज एच. डुब्लु को निधन कहिले भयको हो ? - सन् २०१८ नोभम्बर ३० 

श्रोत : गोरखापत्र 

 


You need to login to comment.

Facebook Comments