Welcome, Guest

यि असफल व्यक्तिहरूबाट सफल भएको उदाहरण हेरेर तपाइहरूपनि केहि सीक्नुहोस ।

2018-11-25 / 5.6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. विजुलीको चिमआविष्कार गर्नुपूर्व थोमस एल्भा एडिसन १०००
पटक असफल भएका थिए ।
 
२. रेडियमको आविष्कार गर्नुपूर्व क्यूरी दम्पतीलाई झण्डै
३०० पटक प्रयोग असफल प्रयोग गर्नु परेको थियो ।
 
३. हेनरी फोर्ड कारको निर्माण गर्नुपूर्व ६ पटक
खागपती हुनेगरी असफल
भएका थिए ।
 
४. अब्राहम लिंकन राष्ट्रपती हुनुपूर्व साना-ठूला १० चुनावहरू
हारेका थिए ।
 
५. भारी रिन बोकेर किंग सी जिलेटले ब्लेड
कम्पनी खोले तर एक वर्षमा जम्मा ५१ वट
मात्र व्लेड विक्री भएको थियो ।
 
६. रिचार्ड बाखको दश हजार शब्दले लेखिएको कथा 'जोनाथन
लिभिंस्टन सीगल' १८ प्रकाशनले छाप्न
अस्विकृत गरेका थिए ।
 
७. रिचार्ड हुकरले सात वर्ष लगाएर लेखेको उपन्यास 'एम् ए एस्
एच्' २१ प्रकाशनले छाप्न अस्विकार गरेका थिए ।
 
८. एलविस प्रिस्लेको पहिलो एल्वम निकाल्न १७ कम्पनीले
अस्विकार गरेका थिए ।
 
९. अर्नेष्ट हेमिङ्ग्वेले आफ्नो उपन्यास 'द वल्ड
म्याम एण्ड द सी' प्रकाशन गर्नुपूर्व झण्डै २०० पटक सम्पादन गर्नु
परेको थियो ।
 
१०. पुष्पकमल दहाल 'प्रचण्ड' शाही सेनामा भर्ती हुन
खोज्दा पटक पटक असफल भएका थिए ।

You need to login to comment.

Facebook Comments