Welcome, Guest

शिक्षक सेवा आयोग बिशेष सामान्यज्ञान २०७५

2018-08-28 / 5.7K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. नेपालमा कति परिवारका भाषाहरु बोलिन्छन् ? - ४ परिवार
 
२. मदन पुरस्कार प्राप्त गर्ने भू.पु.प्रधानमन्त्री को हुन् ? —लोकेन्द्रबहादुर चन्द
 
३. महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कारकुन हो ? -– त्रिभुवन प्रज्ञा पुरस्कार
 
४. चिसो चुल्हो का लेखक को हुन् ? –वालकृष्ण सम
 
५. गुन केशरी का लेखक को हुन् ? –भवानी भिक्षु
 
६. भोको घर का लेखक को हुन् ? –गोविन्दबहादुर गोठाले
 
७. साझा पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?–वि.सं.२०२६ सालदेखि
 
८. गौरी का लेखक को हुन् ? –माधव प्रसाद घिमिरे
 
९. चुली उपन्यासका लेखक सरुभक्त हुन् भने समय त्रासदीका लेखक को हुन् ? – सरुभक्त
 
१०. मानव न्यायशास्त्रका लेखक को हुन् ? – जयस्थिति मल्ल
 
११. शब्द विद्याका लेखक को हुन् ? – अंशुवर्मा
 
१२. मकैको खेती नामक पुस्तक कसले लेखेका हुन् ? – सुब्बा कृष्णलाल अधिकारी
 
१३. सिद्धिचरण श्रेष्ठको जन्मस्थान कुन जिल्ला हो ? – ओखलढुङ्गा
 
१४. “चट्याङ मास्टर” कुन व्यङ्ग्यकारको उपनाम हो ? – कृष्णमुरारी गौतम
 
१५. मेगसेसे पुरस्कार पाउने नेपाली को हुन् ? – महेशचन्द्र रेग्मी र भारतदत्त कोइराला
 
१६. बैकुण्ठ एक्सप्रेसका लेखक को हुन् ? – मोहनराज शर्मा
 
१७. “पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन” कृति कसले लेखेका हुन् ? – भगेश्वर पंगेनी
 
१८. ‘लक्ष्मीपूजा’ पुस्तक कसले लेखेका हुन् ? – कवि शिरोमणि लेखनाथ पौड्याल
 
१९. ‘बागिना’ (बाजा, गीत, नाच) केसँग सम्बन्धित छ ? –संगीतसम्बन्धी पत्रिका
 
२०. गोरखापत्रको प्रकाशन कहिलेदेखि शुरु भयो ?–वि.सं.२०५८ बैशाख २४
 
२१. नेपाली साहित्यमा महाकवी भन्नाले लक्ष्मीप्रसाद देवकोटा भन्ने बुझिन्छ भने युगकवि भन्नाले कुन कविलाई बुझाउँछ ? –सिद्धिचरण श्रेष्ठ
 
२२. नेपाली भाषाको लिपी कुन हो ? –देवनागरी
 
२३. नेपाली भाषालाई भारतीय संविधानको कति औं अनुसूचीमा समावेश गरिएको छ ? –आठौं
 
२४. नेपालभित्रैबाट नेपाली भाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका कुन हो ? –सुधा सागर
 
२५. शुरुमा साप्ताहिक रुपमा प्रकाशित हुने गोरखापत्र पत्र कहिलेदेखिअर्धसाप्ताहिक तथा दैनिक रुपमा प्रकाशित हुन थाल्यो ?— अर्धसाप्ताहिक–वि.सं.२००० आश्विन २९ देखि, दैनिक–वि.सं.२०१७ फाल्गुण ७
 
२६. गोरखा भाषा प्रकाशिनी समितिको स्थापना कहिले भएको हो ? –वि.सं.१९६९
 
२७. प्रसिद्ध नेवारी उपन्यास गँकी का लेखक को हुन् ? –धुँस्वा सायमी
 
२८. त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भयो ?– वि.सं.२०१६
 
२९. नेपालमा एस.एल.सी. बोर्डको स्थापना कहिले भयो ? – वि.सं.१९९०
 
३०. दरबार हाइस्कुलका प्रथम नेपाली हेडमास्टर को हुन् ? –रुद्रराज पाण्डे
 
३१. कति उमेरकालाई प्रौढ शिक्षा दिइन्छ ? –१५ वर्षदेखि ४५ वर्ष
 
३२. नेपालमा प्राथमिक शिक्षा निःशुल्क कहिले घोषणा गरियो ?–वि.सं.२०३१ फाल्गुण १२
 
३३. नेपालमा महिला शिक्षाको सुरुवात कसले गरे ? –वीर शमशेर
 
३४. काठमाण्डौ बाहिर खुलेको पहिलो कलेज कुन हो ? –ठाकुररामा कलेज, वीरगञ्ज
 
३५. काठमाण्डौ बाहिर खुलेको पहिलो नेपाली स्कूल कुन हो ? –आदर्श विद्यालय, विराटनगर
 
३६. त्रिचन्द्र कलेजमा आइएस्सीको पढाइ शुरु कहिलेदेखि भयो ?–वि.सं.१९७७ देखि
 
३७. जनक शिक्षा सामाग्रीको स्थापना कहिले भएको हो ? –वि.सं.२०११ भदौ २४ गते
 
३८. एस्.एल.सी. बोर्डको पहिलो परीक्षा नियन्त्रक को हुन् ? –नन्दराम उप्रेती
 
३९. नेपालको प्रथम जननिर्वाचित शिक्षामन्त्री को हुन् ? –परशुनारायण चौधरी
 
४०. त्रिचन्द्र कलेजको स्थापनाको नाम के थियो ? –त्रिभुवन चन्द्र कलेज
 
४१. शुरुमा त्रिचन्द्र कलेजको सम्बन्धन कोसँग थियो ? –पटना विश्वविद्यालय
 
४२. त्रि.वि.वि.ले कहिलेदेखि नेपाली भाषामा परीक्षा लिन थाल्यो ? –वि.सं.२०१८ बैशाख ३० गतेदेखि
 
४३. शिक्षा आर्जन पछि गृह प्रवेश गर्ने महिलालाई प्राचीन कालमा के भनिन्थ्यो ? –सद्योवधु
 
४४. वि.सं. १९६९ मा गोरखाभाषा प्रकाशिनी समितिको स्थापना गर्ने को हुन् ? –चन्द्र शमशेर
 
४५. त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो ?–वि.सं.१९७६ साल
 
४६. सत्कर्म रत्नावली कसको कृति हो ? –गिर्वाण युद्ध विक्रम शाह

You need to login to comment.

Facebook Comments