Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( श्रावण १७ - श्रावण २३ )

2018-08-09 / 4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

यस हप्ताका महत्वपुर्ण  समसामयिक घटनाहरु 

१) नेपालको कुन ठाउमा खुला कारागार निर्माण हुदै छ ? - बाके 

२) योगशास्त्रका प्रबन्धक  को हुन् ? - पतन्जली 

३) सोलार इम्पल्स - २ के हो ? - सौर्यउर्जाबाट चल्ने हवाइजहाज 

४) माथिल्लो तामाकोशी जलविधुत आयोजना कुन जिल्लामा पर्दछ ? - दोलखा 

५) नेपालमा हाल कति प्रजातिका चरा सुरक्षित सुचिमा सुचिकृत छन् ? -  ९ 

६) नेपालसंग दैत्यसंबन्ध राख्ने १६१ औ  देश कुन हो ? - रुवान्डा 

७) नेपालमा पहिलोपटक मृगौला प्रत्यारोपण गर्ने ब्याक्ति को हो ? - बलराम नागा 

८) ग्लोबल- ५०० पाउने पुरस्कार पाउने पहिलो नेपालि को हुन् ? - डा. कृष्णकुमार पाण्डे 

९) मानब शरीरमा सबैभन्दा बढी कार्य गर्ने अङ्ग कुन हो ? - कलेजो 

१०) ISBN को पुरा रुप के हो ? - INTERNATIONAL STANDARD BOOK NUMBER 

श्रोत : गोरखापत्र 


You need to login to comment.

Facebook Comments