Welcome, Guest

लोकसेवा आयोगका IQ का महत्वपुर्ण सुत्रहरु..!! सुत्र (1.) नमस्ते गर्दा - Sn=n(n-1) प्रश्न नं. 1) एउटा कार्यालयमा भएका १० जना कर्मचारीले प्रत्येकले प्रत्येकलाइ नमस्कार गर्दा जम्मा कति पटक नमस्कार हुन्छ? n=10 Sn=10(10-1) उत्तर- 90 पटक प्रश्न नं. 2) एउटा कोठामा भएका मानिसहरु सबैले सबैलाइ नमस्कार गर्दा जम्मा 380 पटक नमस्कार भएछ भने त्यस कोठामा कति जना मानिस थिए? A) 10 B) 16 C) 20 D) 25 यस्तो अबस्थामा option बाट बिचार गर्दा छिटो हुन्छ Option 1- n=10 Sn=n(n-1) =10x9 =90 Option 2 - n=15 =15x14 =210 Option 3 - n=20 Sn=20x19 =380 उत्तर-Option C बाट थाहा भयो त्यहा २० जना मानिस थिए । सुत्र नं. (2.) हात मिलाउदा Sn=n(n-1)/2 प्रश्न नं. 3) एउटा कोठामा भएका ३२ जनाले सबैले सबैसग हात मिलाउदा जम्मा कति पटक हात मिलाउछन्? n=32 Sn=n(n-1)/2 =32(32-1)/2 = 16x31 उत्तर- 496 पटक प्रश्न नं. 4) एउटा कोठामा भएका मानिसहरु सबैले सबैसग हात मिलाउदा जम्मा 820 पटक हात मिलाउछन् भने त्यस् कोठामा कति जना मानिस थिए? a.39 b.41 c.44 d.45 यस्तो अबस्थामा option बाट बिचार गर्दा छिटो हुन्छ Option 1- n=39 Sn=n(n-1)/2 =39(39-1)/2 =39x19 =741 Option 2- n=41 Sn=41(41-1)/2 =41x20 = 820 उत्तर-Option B बाट थाहा भयो त्यहा41 जना मानिस थिए । सुत्र नं. (3) कमिलो माथि चड्दा र झर्दा Days=(Hight-Down)/(Up-Down) प्रश्न नं. 5) एउटा 20 मि अग्लो पर्खालमा एउटा कमिलो दिनमा 5 मि माथी चड्छ र रातमा 2 मि तल झर्छ त्यहि क्रमले त्यो कमिला कति दिनमा सो पर्खालको टुप्पोमा पुग्छ? Hight= 20 Up=5 Down=2 Days=(Hight-Down)/(Up-Down) =(20-2)/(5-2) उत्तर- 6दिन प्रश्न नं.6) एउटा किरा एउटा पोलमा दिनमा 9मि. चड्ने र रातमा 5मि झर्ने गर्दा ८दिनमा त्यो पोलको टुप्पोमा पुग्छ भने त्यो पोलको उचाई कति होला? Days=8 Up=9 Down=5 Hight=?? Days=(Hight-Down)/(Up-Down) 8=(High)-5)/(9-5) Hight=32+3 उत्तर-35 मि. सुत्र नं.(4.) दुई खुट्टे र चार खुट्टे चार खुट्टे =(जम्मा खुट्टा/खुट्टाको फरक)-जम्मा टाउको प्रश्न नं. (7) एउटा खोरमा केहि खसी र कुखुरा छन् जहा जम्मा खुट्टा ५० ओटा छन् र टाउको १५ ओटा छन् भने कति कति ओटा खसि र कुखुरा छन्? ? जम्मा खुट्टा=50 जम्मा टाउको=15 खुट्टाको फरक=2 चार खुट्टे (खसी)=(50/2)-15 =10 दुइ खुट्टे (कुखुरा) =जम्मा-खसी =15-10 =5 उत्तर- खसी १०ओटा र कुखुरा ५ ओटा सुत्र नं.(५.) श्रेणी /क्रम जम्मा=अगाडिबाट+पछाडिबाट-१ अगाडिबाट=जम्मा+१-पछाडिबाट पछाडिबाट=जम्मा+१-अगाडिबाट प्रश्न नं.(8) लहरै रुखहरु छन् जहा एउटा रुख अगाडिबाट पनि र पछाडिबाट पनि १५ औ स्थानमा छ भने त्यहा कति ओटा रुखहरू छन्? ? जम्मा=अगाढिबाट+पछाडिबाट-१ = १५+१५-१ उत्तर- २९ओटा साभार -गोविन्द गिरि

ʞhim ßudha

on 12 Oct, 2017

3.9K
You need to login to reply on this post.
Join TayariPLUS

RECEIVED ANSWERS
dinesh neupane

on 13 Oct, 2017

tysm

Sri Krishna Thapa

on 13 Oct, 2017

thanks

Bhupendra Oli

on 13 Oct, 2017

thanks

Anony Mous

on 13 Oct, 2017

6 ko answer 37 hoina?

Ameta Bhatt

on 12 Oct, 2017

धन्यवाद

Ameta Bhatt

on 12 Oct, 2017

धन्यवाद

Manoj Banshi Magar

on 12 Oct, 2017

thank you for best formula