Welcome, Guest

लोकसेवा नेपाल एप कस्ले चलाउछ र उक्त एप भएको नम्बरमा फोन किन रिसिभ हुँदैन ?? मेरो मोबाइलको ब्यालेन्स काटिरहेको छ मैले धेरै पटक भनिसके अनसस्क्राइब गरिदिनु भनेर यो एपको कुनै काम छैन नयाँ अपडेट पनि हुदैन र यस्को मोडेल सेटमा भएको प्रश्नहरु सबै गल्ती छन यो खाली लुट्ने काम गरेको छ यस्को व्यक्तिगत नम्बर भए पाउन साथिहरु

Rana Bahadur K C

on 06 Nov, 2019

492
You need to login to reply on this post.
Join TayariPLUS

RECEIVED ANSWERS
dipak dhamala

on 09 Nov, 2019

गोद्ने बेला भारैछ जताततै लुट्ने मेरो मात्र