Welcome, Guest

➤ सबभन्दा हलुका धातु -- लिथियम ➤ सबभन्दा भारी धातु -- ओस्मियम ➤ सबभन्दा कडा पदार्थ -- हीरा ➤ सबभन्दा महंगो तत्त्व -- रेडियम ➤ पानीको शुद्ध रूप -- वर्षाको पानी ➤ सबभन्दा कडा धातु -- प्लेटिनम ➤ सबभन्दा उत्तम कोइला -- एन्थ्रासाइट ➤ मार्श ग्यास -- मीथेन ➤ नोबेल ग्यास -- हीलियम ➤ विधुत धाराको एकाइ -- एममीटर ➤ पाराको प्रमुख धाउ -- सिनेबा ➤ सबभन्दा बढी पाइने ग्यास -- नाइट्रोजन ➤ सबभन्दा नरम पत्थर -- बालुवा ➤ चन्द्रमाको खाल्टो -- क्रेटर ➤ सबभन्दा क्रियाशील धातु -- फ्रान्सियम ➤ सबभन्दा हलुका ग्यास -- हाइड्रोजन ➤ सर्वव्यापी घोलक -- पानी ➤ यन्त्रयुगको पिता -- लियोनार्दो दा भिन्ची ➤ सूर्यलाई हेर्ने यन्त्र -- हेलिस्कोप ➤ सबभन्दा पुरानो रोग -- कुष्ठरोग ➤ इमेलको सुरुआत -- सन् १९७६ ➤ सबभन्दा चम्किलो तारा -- डग स्टार ➤ खाने सोडा -- सोडियम वाई कार्वोनेट ➤ लुगा धुने सोडा -- सोडियम कार्वोनेट ➤ सिक्काको अध्ययन -- न्युमिस्मेटिक्स ➤ सबभन्दा सानो उपग्रह -- लिडा ➤ सबभन्दा ठूलो उपग्रह -- गेनिमेड ➤ प्राथमिक रङ् -- रातो, निलो र हरियो ➤ क्विक सिल्भर -- पारो ➤ खोपको आविष्कार -- एडवार्ड जेनर ➤ सबभन्दा सानो हाड -- स्टेप्स ➤ सबभन्दा ठूलो ग्रन्थी -- कलेजो ➤ शरीरमा नुनको मात्र -- 0.9% ➤ औषधिको वृक्ष -- निम ➤ शरीरमा खनिजको प्रकार -- 13 ➤ मांसपेशीको प्रकार -- 3 ➤ तक्षशिला -- पाकिस्तान ➤ लामो दिन -- 21 जुन ➤ छोटो दिन -- 22 डिसेम्बर ➤ फादर अफ वाटर -- मिसिसिपी ➤ सबभन्दा पुरानो अन्न -- भटमास ➤ सबभन्दा पातलो -- साबुनको फिँज ➤ रोयल गेम -- चेस ➤ बाँदरमा लाग्ने एड्स -- एसटीआई ➤ सापेक्षताको सिद्धान्त -- E=MC²

agile paudel

on 12 Jun, 2019

777
You need to login to reply on this post.
Join TayariPLUS

No Answers Yet !!! Be the first one to comment