Current Affair Quiz: Kartik 16 - Kartik 22 [2074]
1. सन् २०१७ नोभेम्बर ३१ मा प्रकाशित ‘डुइङ् बिजनेस’ नामक प्रतिवेदन आनुसार व्यावसायमैत्री वातावरणका हिसाबले दक्षिण एसियाली राष्ट्रमा नेपाल कतिऔं स्थानमा रहेको छ ?
- प्रथम
- दोश्रो
- तेश्रो
- चौथो
2. वर्ल्ड इकोनोमिक फोरमद्वारा सन् २०१७ मा सार्वजनिक प्रतिवेदन अनुसार विश्वव्यापी प्रतिस्पर्धी मुलुकको सुचीमा नेपाल कतिऔं स्थानमा रहेको छ ?
- ८२ औं
- ८५ औं
- ८८ औं
- ९० औं
3. फोब्र्सले हालै (सन् २०१७) सार्वजनिक गरेको विश्वका धनाढ्यको सूची अनुसार एसियाकै सबैभन्दा धनी व्यक्ति को बनेको छन् ?
- भारतको रिलायन्स इन्डस्ट्रिजका चेयरम्यान मुकुल अम्बानी
- भारतको रिलायन्स इन्डस्ट्रिजका चेयरम्यान मुकेश अम्बानी
- भारतको रिलायन्स इन्डस्ट्रिजका चेयरम्यान मुकेन अम्बानी
- भारतको रिलायन्स इन्डस्ट्रिजका चेयरम्यान केश अम्बानी
4. जलबायु परिवर्तन सम्बन्धी दक्षिण एसियाली शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
- वि. स. २०७४ कार्तिक १२, काठमाडौँ
- वि. स. २०७४ कार्तिक १५, काठमाडौँ
- वि. स. २०७४ कार्तिक १६, काठमाडौँ
- वि. स. २०७४ कार्तिक १९, काठमाडौँ
5. काउन्सिल अफ बोर्ड अफ स्कुल एजुकेसनमा आबद्ध संस्थाको अन्तर्रास्ट्रिय सम्मेलन कहाँ सम्पन्न भयो ?
- काठमाडौँ ( २०७४ कार्तिक )
- धुलिखेल ( २०७४ कार्तिक )
- चितवन ( २०७४ कार्तिक )
- पोखरा ( २०७४ कार्तिक )
6. युरोपेली युनियन ( ईयू ) को स्थापना कहिले भएको हो ?
- सन् १९८३ नोभेम्बर ५
- सन् १९८९ नोभेम्बर ८
- सन् १९९३ नोभेम्बर १
- सन् १९९६ नोभेम्बर १२
7. नेपाल-अस्ट्रिया आर्थिकमञ्चको गठन कहिले गरियो ?
- वि. स. २०७४ कार्तिक १०
- वि. स. २०७४ कार्तिक १२
- वि. स. २०७४ कार्तिक १४
- वि. स. २०७४ कार्तिक १६
8. २०७४ मङ्सिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सबैभन्दा कम मतदान भएको जिल्ला कुन हो ?
- बझांङ् (५८८० मतदाता)
- डोटी (५८७५ मतदाता)
- डोल्पा (५८७७ मतदाता)
- मनांङ् (५८८१ मतदाता)
9. अमेरिकाको लसभेगसको एक चर्चमा प्रार्थना गरिरहेका दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान जाने गरी गोलीकाण्ड कहिले भयो ?
- सन् २०१७ नोभेम्बेर २
- सन् २०१७ नोभेम्बेर ५
- सन् २०१७ नोभेम्बेर ७
- सन् २०१७ नोभेम्बेर ८
Quiz Information
No. of Questions: |
9 |
Published On: |
2017-11-16 |
Total Views |
785 |
About Author
लोकसेवा नेपाल परिवार
लोक सेवा टिम द्वारा तयार पारिएका सेटहरू
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 9
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel