Current Affair Quiz: Kartik 2 - Kartik 8 [2074]
1. गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आठौँ विश्व सम्मेलनले अध्यक्ष पदमा कसलाई निर्वाचित गर्यो ?
- भवन भट्ट
- रामप्रसाद खनाल
- देबेन्द्र रिजाल
- अरि खतिवडा
2. अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस कहिले मनाइन्छ ?
- अक्टोवर १
- अक्टोवर १२
- अक्टोवर १७
- अक्टोवर २२
3. फिफाद्वारा सन् २०१७ अक्टोवर १६ मा सार्वजनिक नयाँ वरीयता अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
- १६६ औँ
- १७१ औँ
- १७६ औँ
- १८२ औँ
4. व्यवस्थित पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने उधेश्यका साथ ठमेललाई कहिलेदेखि सवारीसाधन मुक्त क्षेत्र (भेहिकल फ्री जोन) बनाइएको हो ?
- वि. स. २०७४ कार्तिक २
- वि. स. २०७४ कार्तिक ५
- वि. स. २०७४ कार्तिक ७
- वि. स. २०७४ कार्तिक ८
5. २०७४ मङ्सिर १० मा तय गरिएको पहिलो चरणको निर्वाचनमा कति जिल्ला समावेश छन् ?
- ३२
- ३६
- ३९
- ४०
6. ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा सहित्य पुरस्कार-२०७४ कसलाई प्रदान गरियू ?
- सहित्यकार अभि रिमाल
- सहित्यकार अभि सुवेदी
- सहित्यकार अभि रिजाल
- सहित्यकार अभि शर्मा
7. नेपाली काँग्रेस र लोकतान्त्रिक फोरम नेपाल बीच पार्टी एकता कहिले बएको हो ?
- वि. स. २०७४ असोज २१
- वि. स. २०७४ असोज २६
- वि. स. २०७४ असोज ३०
- वि. स. २०७४ असोज ३१
8. नेपालको कुन जनजातिलाई ‘फस्ट सिटिजनसिप’ को दर्जा प्रदान गरेको हो ?
- धिमाल
- धिताल
- धिमा
- धिमाला
9. २०७४ कार्तिक ६ को मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा कसलाई नियुक्त गर्ने निर्णय गर्यो ?
- लोकदर्शन रेग्मी
- लोकदर्शन रिजाल
- लोकदर्शन रेगामी
- लोकदर्शन रिमाल
10. वि. स. २०७४ कार्तिक ६ मा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कसलाई नियुक्त गर्ने निर्णय गर्यो ?
- पवन भुसाल
- युवराज भुसाल
- सौरभ भुसाल
- रमेश भुसाल
11. अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले सन् २०१७ को उत्कृष्ट पुरुस खेलाडी कसलाई घोषणा गर्यो ?
- लिओनेल मेस्सी
- रेदमेल फलको
- क्रिस्टियानो रोनाल्डो
- अन्द्रेस इनिएस्ऐ
12. सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश कहिले पास गरेको हो ?
- वि. स. २०७४ कार्तिक २
- वि. स. २०७४ कार्तिक ४
- वि. स. २०७४ कार्तिक ६
- वि. स. २०७४ कार्तिक ८
13. आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै व्यापार घाटा कम गर्ने उद्धेश्यसहित सरकारले नयाँ वाणिज्य नीति कहिले सर्वजनिक गर्यो ?
- वि. स. २०७४ भदौ ६
- वि. स. २०७४ भदौ ११
- वि. स. २०७४ भदौ १३
- वि. स. २०७४ भदौ १६
Quiz Information
No. of Questions: |
13 |
Published On: |
2017-11-01 |
Total Views |
1,458 |
About Author
लोकसेवा नेपाल परिवार
लोक सेवा टिम द्वारा तयार पारिएका सेटहरू
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 13
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel