Current Affair Quiz: Ashwin 26 - Kartik 1 [2074]
1. हिमाली क्षेत्र जुम्लामा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रीय सम्मेलन कहिले सम्पन्न भयो ?
- वि. स. २०७४ असोज २०-२१
- वि. स. २०७४ असोज २३-२४
- वि. स. २०७४ असोज २६-२७
- वि. स. २०७४ असोज २९-३०
2. वि. स. २०७० मङ्सिर ४ गते निर्वाचन भई माघ ७ गते पहिलो बैठक गरेको ऐतिहासिक संविधान सभा ( दोश्रो ) को रूपान्तरित व्यवस्थापिका - संसद्को कार्यकाल कहिले सकिएको हो ?
- वि. स. २०७४ बैशाख २८
- वि. स. २०७४ असार २८
- वि. स. २०७४ असोज २८
- वि. स. २०७४ माघ २८
3. म्यान्मारमा भड्किएको हिन्सामा चरम दमन भएपश्चात् रोहिङ्ग्या विद्रोहीद्वारा एकतर्फी युद्धविरामको घोषणा कहिले भएको हो ?
- सन् २०१७ सेप्टेम्बर ६
- सन् २०१७ सेप्टेम्बर ७
- सन् २०१७ सेप्टेम्बर ८
- सन् २०१७ सेप्टेम्बर ९
4. गैरआवासीय नेपाली सङ्घ ( एनआरएनए ) को आठौ महाधिवेशन कहिले सम्पन्न भयो ?
- वि. स. २०७४ असोज २ - ५
- वि. स. २०७४ असोज १० - १४
- वि. स. २०७४ असोज २२ - २५
- वि. स. २०७४ असोज २८ - ३१
5. गैरआवासीय नेपाली सङ्घको कतिऔँ सम्मेलनले ‘भिजन २०२० एन्ड विग्रेन्ड’ पारित गरेको हो ?
- पाचौँ
- आठौँ
- एघारौं
- आठारौं
6. गैरआवासीय नेपालीको लगानीमा ७५० शैययाको नेपाल मेडिसिटी अस्पतालको औपचारिक रुपमा उद्धघाटन कहिले भएको हो ?
- वि. स. २०७४ असार २५
- वि. स. २०७४ श्रावण २५
- वि. स. २०७४ भाद्र २५
- वि. स. २०७४ असोज २५
7. स्थानीय सरकार सञ्चालक विधेयक, २०७४ राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ?
- वि. स. २०७४ असोज २२
- वि. स. २०७४ असोज २६
- वि. स. २०७४ असोज २९
- वि. स. २०७४ असोज ३०
8. प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधान मन्त्रीसहित आठ मन्त्री तथा राज्यमन्त्री थप गरी छैटौँपल्ट मन्त्रिपरिषद्धको विस्तार कहिले गरेका हुन् ?
- वि. स. २०७४ असोज १७
- वि. स. २०७४ असोज २३
- वि. स. २०७४ असोज २७
- वि. स. २०७४ असोज २९
9. सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा तालिम सम्मेलन, २०७४ कहिले सम्पन्न भयो ?
- वि. स. २०७४ श्रावण
- वि. स. २०७४ भाद्र
- वि. स. २०७४ असोज
- वि. स. २०७४ कार्तिक
10. प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पहलवानी प्रतियोगिता कहिले र काँह सम्पन्न भयो ?
- सन् २०१७ अक्टोबर ५ - ६
- सन् २०१७ अक्टोबर १० - ११
- सन् २०१७ अक्टोबर १३ - १४
- सन् २०१७ अक्टोबर १७ - १८
11. राजर्षि जनक विश्वविधालय सम्बन्धी विधेयक व्यवस्थापिका - संसद्बाट कहिले पारित भएको हो ?
- वि. स. २०७४ असोज २६
- वि. स. २०७४ असोज २७
- वि. स. २०७४ असोज २८
- वि. स. २०७४ असोज २९
Quiz Information
No. of Questions: |
11 |
Published On: |
2017-10-31 |
Total Views |
635 |
About Author
लोकसेवा नेपाल परिवार
लोक सेवा टिम द्वारा तयार पारिएका सेटहरू
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 11
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel