Current Affair Quiz: Ashwin 18 - Ashwin 25 [2074]
1. सन् २०१७ का लागि चिकित्सा शास्त्र तर्फको नोवेल पुरस्कार कसलाई प्रदान गरियो ?
- एक अमेरिकी वैज्ञानिक जेफरी सी. हाल
- दुई अमेरिकी वैज्ञानिक जेफरी सी. हाल र माइकल रोजव्यास
- तीन अमेरिकी वैज्ञानिक जेफरी सी. हाल, माइकल रोजव्यास र माइकल डब्लू यङ
- चार अमेरिकी वैज्ञानिक जेफरी सी. हाल, माइकल रोजव्यास, माइकल डब्लू यङ र रेनर वेइस
2. सन् २०१७ मा भौतिक शास्त्र विधा तर्फको नोबेल पुरस्कारबाट सम्मानित हुने वैज्ञानिक को-को हुन् ?
- एक अमेरिकी वैज्ञानिक बारी सी. बारिस
- तीन अमेरिकी वैज्ञानिक रेनर वेइस, बारी सी. बारिस र किप एस. थोर्न
- चार अमेरिकी वैज्ञानिक माइकल रोजव्यास,माइकल डब्लू यङ, रेनर वेइस र बारी सी. बारिस
- पाँच अमेरिकी वैज्ञानिक जेफरी सी. हाल, माइकल रोजव्यास, माइकल डब्लू यङ, बारी सी. बारिस र किप एस. थोर्न
3. सन् २०१७ मा रसायन शास्त्र विधा तर्फको नोबेल पुरस्कार कसले प्राप्त गरे ?
- जाकेस डुवोसेट ( स्विजरल्यान्ड ), जोएचिम फ्र्याङ्क ( जर्मनी ) र रिचार्ड हेन्डरसन ( बेलायात )
- जोएचिम फ्र्याङ्क ( जर्मनी ) र रिचार्ड हेन्डरसन ( बेलायात )
- जाकेस डुवोसेट ( स्विजरल्यान्ड ) र जोएचिम फ्र्याङ्क ( जर्मनी )
- जाकेस डुवोसेट ( स्विजरल्यान्ड ) र रिचार्ड हेन्डरसन ( बेलायात )
4. सन् २०१७ को नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
- आइक्यान
- आइक्याआ
- आइकयान
- अइक्यान
5. सन् २०१७ को साहित्य तर्फको नोबेल पुरस्कार विजेता स्ष्टा को हुन् ?
- अमेरिकी लेखक काजुओ इसिगुरो
- बेलायती लेखक काजुओ इसिगुरो
- जापानी लेखक काजुओ इसिगुरो
- केनडाका लेखक काजुओ इसिगुरो
6. सन् २०१७ को अर्थशास्त्र विधा तर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
- अमेरिकी आर्थशास्त्री रेनर वेइस
- अमेरिकी आर्थशास्त्री बारी सी. बारिस
- अमेरिकी आर्थशास्त्री किप एस. थोर्न
- अमेरिकी आर्थशास्त्री रिचार्ड थालर
7. इन्च्यान्टर मिस टिन नेपाल-२०१७ को उपाधि जित्ने युवती को हुन् ?
- रन्जु मोक्तान
- सञ्जु मोक्तान
- रिचा मोक्तान
- संचिता मोक्तान
8. नेपाल-भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह ( ईपीजी ) को पाँचौँ बैठक कहिले सम्पन्न भयो ?
- वि. स. २०७४ असार २१-२२, काठमाडौँ
- वि. स. २०७४ श्रावण २१-२२, काठमाडौँ
- वि. स. २०७४ भाद्र २१-२२, काठमाडौँ
- वि. स. २०७४ असोज २१-२२, काठमाडौँ
9. सङ्घीय प्रसासनिक पुन: संरचनाको पहिलो खुड्किलोका रुपमा रहेको कर्मचारी समायोजन विधेयक, २०७४ संसद्बाटा कहिले पारित भएको हो ?
- वि. स. २०७४ असोज १९
- वि. स. २०७४ असोज २०
- वि. स. २०७४ असोज २१
- वि. स. २०७४ असोज २२
10. वि. स. २०७४ मा प्रदान गरिएको पदमश्री साधना सम्मानबाट सम्मानित हुने व्यक्तित्व को-को हुन् ?
- नगेन्द्रराज घिमिरे र रोचक घिमिरे
- नगेन्द्रराज शर्मा र रोचक आधिकारी
- नगेन्द्रराज शर्मा र रोचक घिमिरे
- नगेन्द्रराज कडेल र रोचक घिमिरे
11. प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ अनुसार समानुपातिक उम्मेदबारको बन्द सुची पेस गर्दा कम्तीमा कति प्रतिशत दलितको प्रतिनिधित्वको व्यवस्था गरिएको ?
- ११.५ प्रतिशत
- १२.२ प्रतिशत
- १३.८ प्रतिशत
- १५.७ प्रतिशत
12. २०७४ असोज २३ को मन्त्रिपरिषद् बैठकले रास्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा कसलाई निउक्त गर्यो ?
- प्रा डा. चन्द्रमणि पौडेल
- प्रा डा. चन्द्रकान्ता उपाध्या
- प्रा डा. चन्द्र जोशी
- प्रा डा. चन्दन रिमाल
13. नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या कहिले भएको हो ?
- वि. स. २०७४ असोज २१
- वि. स. २०७४ असोज २२
- वि. स. २०७४ असोज २३
- वि. स. २०७४ असोज २४
14. अमेरिकाको लसभेगस सहरस्थित एक कन्सर्टमा दर्जनौंको ज्यान जानेगरी अन्धाधुन्ध गोली प्रहार कहिले भएको हो ?
- सन् २०१७ अक्टोवर १
- सन् २०१७ अक्टोवर ५
- सन् २०१७ अक्टोवर ९
- सन् २०१७ अक्टोवर १२
Quiz Information
No. of Questions: |
14 |
Published On: |
2017-10-13 |
Total Views |
1,450 |
About Author
लोकसेवा नेपाल परिवार
लोक सेवा टिम द्वारा तयार पारिएका सेटहरू
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 14
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel