Current Affair Quiz: Ashwin 04 - Ashwin 10 [2074]
1. चौथो न्यू बिज बिजनेस कन्केल्भ तथा अवार्ड - २०१७ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
- शिवगोपाल रिसाल
- प्रेमबहादुर श्रेष्ठ
- बहादुर रिमाल
- मदनबहादुर धामी
2. बेस्ट Managed Life Insurance Company अवार्ड - २०१७ बाट सम्मानित हुने बिमा कम्पनी कुन हो ?
- सुर्य लाइफ इन्सुरेन्स कम्पनी
- प्राइम लाइफ इन्सुरेन्स कम्पनी
- नेपाल लाइफ इन्सुरेन्स कम्पनी
- नेसनल लाइफ इन्सुरेन्स कम्पनी
3. व्यस्थापिका-संसदले २०७४ असोज ३ मा पारित बिधेयक अनुसार लापरबाही ढङ्गबाट सवारी चलाई दुर्घटना भएको अवस्थामा चालकलाई के-कस्तो सजाय हुने व्यवस्था छ?
- दुइ बर्षदेखी दस बर्षसम्म कैद सजाय र तीस हजारदेखी पचास हजार सम्म जरिवाना
- तीन बर्षदेखी दस बर्षसम्म कैद सजाय र तीस हजारदेखी एक लाख रुपैयाँसम्म जरिवाना
- चार बर्षदेखी पन्द्र बर्षसम्म कैद सजाय र पैतिस हजारदेखी दुई लाख रुपैयाँसम्म जरिवाना
- पाँच बर्षदेखी पन्द्र बर्षसम्म कैद सजाय र चालिस हजारदेखी पाँच लाख रुपैयाँसम्म जरिवाना
4. २०७४ असोज ६ मा मनाइएको सामाजिक सेवा दिवसको नारा क हो ?
- शान्त र समृदि सबैको चाहना, समाज सेवामा निस्वार्थ भावना
- शक्ति र समृदि सबैको चाहना, समाज सेवामा निस्वार्थ भावना
- समृदि र समृदि सबैको चाहना, समाज सेवामा निस्वार्थ भावना
- शान्ति र समृदि सबैको चाहना, समाज सेवामा निस्वार्थ भावना
5. गोरखामा २०७४ असोज ९ मा सम्पन्न लिगलिगे दौडको उपाधि कसले जित्यो ?
- नेपाली सेनाका बिरेन्द्र बहादुर रानाभाट
- नेपाली सेनाका नरेन्द्र बहादुर रानाभाट
- नेपाली सेनाका खगेन्द्र बहादुर रानाभाट
- नेपाली सेनाका राजेन्द्र बहादुर रानाभाट
6. व्यस्थापिका संसदले मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि कहिले पारित गरेको हो ?
- बि.स. २०७४ असोज १
- बि.स. २०७४ असोज ५
- बि.स. २०७४ असोज ८
- बि.स. २०७४ असोज ९
7. २०७४ सालको षडानन्द राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
- प्रा. शिवगोपाल रिसाल
- प्रा. शिवगोपाल श्रेष्ठ
- प्रा. शिवगोपाल हमाल
- प्रा. शिवगोपाल मानन्धर
8. मेक्सिकोमा २ सय ५० भन्दा बढीको ज्यान जानेगरी शक्तिशाली भुकम्प कहिले गयो ?
- सन् २०१७ सेप्टेम्बर १०
- सन् २०१७ सेप्टेम्बर १९
- सन् २०१७ सेप्टेम्बर २२
- सन् २०१७ सेप्टेम्बर २३
9. विश्व व्यापार संघठन (WTO) ले सन् २०१७ सेप्टेम्बरमा सार्बजनिक गरेको प्रतिबेदन अनुसार यस वर्ष विश्व आर्थिक बृदिदर कति हुने अनुमान छ ?
- १.६ प्रतिशत
- २.६ प्रतिशत
- ३.६ प्रतिशत
- ४.६ प्रतिशत
10. सरकारले यस बर्षको राष्ट्रिय संरक्षण पुरस्कार कसलाई प्रदान गर्यो ?
- वरिष्ठ संरक्षणकर्मी रामप्रीत राई
- वरिष्ठ संरक्षणकर्मी रामप्रीत रिमाल
- वरिष्ठ संरक्षणकर्मी रामप्रीत जोशि
- वरिष्ठ संरक्षणकर्मी रामप्रीत यादव
11. मिसेस नेपाल इन्टरनेशनल - २०१७ को उपाधि जित्ने युवती को हुन् ?
- सुरुचि पाण्डे
- रवि रिजाल
- बुध्दिलाल भण्डारी
- बिष्णु ढकाल
12. फोर्ब्सले सन् २०१७ मा प्रकाशित गरेको प्रतिबेदन अनुसार विश्वको सबैभन्दा प्रभावशाली व्यक्ति को हुन् ?
- फ्रान्स रास्ट्रपति भ्लादिमिर पुटिन
- रुसका रास्ट्रपति भ्लादिमिर पुटिन
- इटाली रास्ट्रपति भ्लादिमिर पुटिन
- जर्मन रास्ट्रपति भ्लादिमिर पुटिन
13. श्रम ऐन, २०७४ कहिले जारि भएको हो ?
- बि.स. २०७४ जेस्ठ १९
- बि.स. २०७४ भदौ १९
- बि.स. २०७४ कार्तिक १९
- बि.स. २०७४ पौष १९
Quiz Information
No. of Questions: |
13 |
Published On: |
2017-10-10 |
Total Views |
912 |
About Author
लोकसेवा नेपाल परिवार
लोक सेवा टिम द्वारा तयार पारिएका सेटहरू
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 13
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel