Current Affair Quiz: Bhadra 26 - Ashwin 08 [2073]
1. सारकारले कहिले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ?
- २०७३ भाद्र २९
- २०७३ भाद्र ३०
- २०७३ भाद्र २८
- २०७३ भाद्र २७
2. सरकारले कहिले सात वटै प्रदेशमा उच्च अदालत गठनको निर्णय गर्दै मुकाम तोकेको थियो ?
- 2073 भाद्र 29
- 2073 भाद्र 30
- 2073 भाद्र 28
- 2073 भाद्र 27
3. तलका मध्य कुन ठाउमा उच्च अदालत रहेको छैन ?
- विराटनगर
- जनकपुर
- बुटवल
- तुलसीपुर
4. त्रिमूर्ति निकेतन ले २०७३ आस्विन १ गते ‘नेपाली साहित्य नारीरत्न’ सम्मान कसलाई प्रदान गर्ने निर्णय गरेको थियो ?
- ललिता बस्याल
- मिना खनाल
- झमक घिमिरे
- भागिरथि श्रेष्ठ
5. त्रिमूर्ति निकेतन ले २०७३ आस्विन १ गते ‘लेखनाथ काव्य पुरस्कार’ कसलाई प्रदान गर्ने निर्णय गरेको थियो ?
- अशेष मल्ल
- मञ्जुल
- मुकुन्द शर्मा
- बैरागी काइला
6. २०७३ सालको ‘योगमाया राष्ट्रिय नारी सम्मान’ कसलाई प्रदान गरिएको छ ?
- विद्या देवी भण्डारी
- दुर्गा घिमिरे
- कमला शर्मा
- भागीरथी श्रेष्ठ
7. योगमाया न्यौपानेको बारेमा तलका कुन कुन भनाइ ठीक छन ?
- सामाजिक कुरीति र लैंगिक विभेद विरुद्द लड्ने नारी ।
- उनले जुद्द समसेरको पालामा आफ्नो अभियान चलाएकी थीइन ।
- उनले विरोध स्वरुप सामुहिक रुपमा नदिमा हाम फालेर जल समाधी लिएकी थीइन ।
- माथिका सबै
8. पोल्यान्डको वार्सामा भएको पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्यपदक जित्ने खेलाडी को हुन ?
- सिता भन्डारी
- रन्जना धामी
- संगिना बैध्य
- कुनै पनि होइनन
9. हालै प्रगतिशिल साहित्यिक जागरणका लागि भन्दै मेची महाकाली साहित्यिक दौड यात्रामा निस्केका साहित्यकार को हुन ?
- लक्ष्मण सापकोटा
- चुडामणी रेग्मी
- पुण्य प्रसाद खरेल
- कृष्ण प्रसाद उप्रेती
10. न्याय परिषद्ले कहिले हालै गठन गरिएका ५ उच्च अदालतमा मुख्य न्यायाधीश र २ वटामा न्यायाधीश तोकेको हो ?
- २०७३ आश्विन ०१
- २०७३ आश्विन ०२
- २०७३ आश्विन ०३
- २०७३ आश्विन ०४
11. मुपात्र जात्रा विशेष गरी नेपालको कुन जिल्लामा मनाइन्छ ?
- काठमाडौं
- ललितपुर
- भक्तपुर
- दोलखा
12. यस वर्षको मदन पुरस्कार लेखक रामलाल जोशिको कुन् कृतिलाइ प्रदान गरिएको छ ?
- ऐना
- हत्केलामा आकाश
- तीन दशक बीस अभिव्यक्ति
- दोबाटो
13. राम लाल जोशी द्वारा लिखित ऐना कस्तो कृति हो ?
- नाटक
- गजल संग्रह
- कथा संग्रह
- उपन्यास
14. २०७३ सालको जगदम्बा श्री पुरस्कार कसलाई प्रदान गरिएको छ ?
- रामलाल जोशी
- लील बहादुर छेत्री
- ध्रुब चन्द्र गौतम
- धर्मराज न्यौपाने
15. सरकारले सातै प्रदेशमा उच्च सरकारी वकिलको कार्यालय स्थापना गर्ने निर्णय कहिले गरेको हो ?
- २०७३ आश्विन ०७
- २०७३ आश्विन ०६
- २०७३ आश्विन ०५
- २०७३ आश्विन ०४
16. ओजोन तह संरक्षण दिवस कहिले मनाइन्छ ?
- September 06
- September 24
- September 14
- September 16
17. अन्तराष्ट्रिय शान्ती दिवस कहिले मनाइन्छ ?
- September 15
- September 17
- September 21
- September 19
Quiz Information
No. of Questions: |
17 |
Published On: |
2016-12-13 |
Total Views |
4,818 |
About Author
Bishnu Prasad Gautam
Loksewa Tutor and Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 17
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel