Current Affair Quiz: Bhadra 05 - Bhadra 11 [2073]
1. प्राकृतिक प्रकोपबाट मुक्ति र विश्व शान्तिको कामना गर्दै नृसिंह जात्रा नेपालको कुन ठाउमा मनाउने गरिन्छ ?
- धनकुटा
- पाटन
- गुहेश्वरी
- शोभाभगवती
2. नासो,’ ‘श्रीस्वस्थानी’, ‘माइली’ लगायतका चर्चित फिल्म निर्माण गरेका डीबी (डम्बरबहादुर) थापाको निधन कहिले भएको थियो ?
- २०७३ भाद्र ६
- २०७३ भाद्र ७
- २०७३ भाद्र ८
- २०७३ भाद्र ९
3. वैदेशिक रोजगारीमा जाने घरेलु कामदारका लागि नेपालले तय गरेको कार्यविधि र निर्देशिकासँग असहमति जनाउँदै लेबनानले कहिलेदेखि नेपाली कामदारमाथि नै प्रतिबन्ध लगाएको छ ?
- २०७३ भाद्र ६
- २०७३ भाद्र ५
- २०७३ भाद्र ४
- २०७३ भाद्र ३
4. राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ भाद्र ८ गते मन्त्रिपरिषदको सिफारिसमा परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिव ताराप्रसाद पोखरेललाई कुन देशको राजदुतको रुपमा नियुक्त गरेकी थिइन् ?
- फ्रान्स
- ब्राजिल
- क्यानडा
- अस्ट्रेलिया
5. वारि जमुना पारि जमुना...’ गीतका गायक खेमराज गुरुङको निधन कहिले भएको थियो ?
- २०७३ भाद्र ७
- २०७३ भाद्र ८
- २०७३ भाद्र ९
- २०७३ भाद्र १०
6. सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीेको नियुक्तिको सक्कल फाइल झिकाउन सरकारका नाममा कहिले आदेश जारि गरेको थियो ?
- २०७३ भाद्र १०
- २०७३ भाद्र ११
- २०७३ भाद्र १२
- २०७३ भाद्र १३
7. राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाईभर्सन बहुउद्येश्यीय आयोजनाको शिलान्यास कहिले गरियो ?
- वि.सं २०७१ चैत्र १९
- वि.सं २०७१ चैत्र २०
- वि.सं २०७१ चैत्र २१
- वि.सं २०७१ चैत्र २२
8. नेपालले अन्तरास्ट्रिय क्रिकेट महासंघ(ICC) को सदस्यता कहिले प्राप्त गर्यो ?
- सन् १९६४
- सन् १८९९
- सन् १९८८
- सन् १९९८
9. शिक्षा मन्त्रालय द्वारा बिद्यालय गणना दिवस कहिले मनाउने गरिन्छ ?
- जेठ ८
- जेठ ७
- जेठ ६
- जेठ १
10. निजामती सेवा ऐन सर्वप्रथम कहिले आएको थियो ?
- २०१३ भाद्र २२
- २०१३ भाद्र १९
- २०४९ भाद्र २२
- २०४९ भाद्र १९
Quiz Information
No. of Questions: |
10 |
Published On: |
2016-10-25 |
Total Views |
1,021 |
About Author
Bishnu Prasad Gautam
Loksewa Tutor and Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 10
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel