Current Affair Quiz: Shrawan 23 - Shrawan 29 [2073]
1. राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संयुक्त राष्ट्रसंघीय कार्यालय भियनाका लागि नेपाली स्थायी प्रतिनिधि कसलाई नियुक्त गर्नुभएको छ ?
- लावादेभ अवस्ती
- सुरेन्द्र बस्याल
- प्रकाश कुमार सुवेदी
- देवु प्रसाद अर्याल
2. नुवाकोटको मदानपुर–९ पाखुरे गाउँको बेतिनीको भीरमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ७ जनाको कहिले मृत्यु भएको थियो ?
- २०७३ श्रावण २४
- २०७३ श्रावण २५
- २०७३ श्रावण २६
- २०७३ श्रावण २७
3. केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई कर्जा दिँदा र तरलता व्यवस्थापन गर्दा लिने/दिने ब्याजदर लाइ के भनिन्छ ?
- सर्किट ब्रेकर
- व्याजदर करिडोर
- अपार बाऊण्ड
- तरलता
4. नेपाल राष्ट्र बैंकले कहिलेदेखि 'व्याजदर करिडोर' लागु गरेको हो ?
- २०७३ श्रावण २९
- २०७३ श्रावण २८
- २०७३ श्रावण २७
- २०७३ श्रावण २६
5. थानकोट–चन्द्रागिरी केवलकार कहिले देखि संचालनमा आएको थियो ?
- २०७३ श्रावण २५
- २०७३ श्रावण २४
- २०७३ श्रावण २३
- २०७३ श्रावण २२
6. 'रिकेटसिया सुसुगामुसी' नामक जिवाणुको कारणले तलका मध्ये कुन रोग लाग्दछ ?
- ठेउला
- स्क्रब टाइफ़स
- कमलपित्त
- दाज
7. राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्राप्त गर्न सफल तलका मध्ये को हुन् ?
- निमा घर्तीमगर, फुपूल्हामु खत्री
- नवयुग श्रेष्ठ, सन्दीप लामिछाने
- विपना परियार, गौरिका सिंह
- माथिका सबै
8. सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारका नाममा गढीमाई मेलामा हुने बलि प्रथा रोक्न कहिले आदेश दिएको थियो ?
- २०७३ साउन २०
- २०७३ साउन २१
- २०७३ साउन ३०
- २०७३ साउन २९
9. अन्तरास्ट्रिय युवा दिवस कहिले मनाइन्छ ?
- अगस्त ११
- अगस्त २१
- अगस्त १५
- अगस्त १२
10. विश्वकै पहिको Quantum Communication Satellite प्रक्षेपण गर्ने देश कुन हो ?
- जापान
- उत्तरकोरिया
- अमेरिका
- चीन
11. चीनले कहिले विश्वकै पहिको Quantum Communication Satellite प्रक्षेपण गरेको थियो ?
- २०१६ अगस्त १६
- २०१६ अगस्त १७
- २०१६ अगस्त १५
- २०१६ अगस्त १४
Quiz Information
No. of Questions: |
11 |
Published On: |
2016-09-26 |
Total Views |
1,134 |
About Author
Bishnu Prasad Gautam
Loksewa Tutor and Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 11
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel