Current Affair Quiz: Shrawan 16 - Shrawan 22 [2073]
1. सार्क मुलुकका बीचमा व्यापार र वाणिज्यलाई प्रवद्र्धन गर्ने उदेश्यले भारतले सार्कका आठ मुलुकका ठूला व्यापारीलाई दिने भनेको व्यापारीक कार्डलाइ के भनिन्छ ?
- इन्डिया बिजनेस कार्ड
- इन्डिया कार्ड
- कार्ड अफ इण्डिया
- इण्डियाका कार्ड
2. विश्वमा भाइचारा र मित्रता अभिवृद्धि गर्न ग्रिक राजधानी एथेन्सबाट कहिले आधुनिक ओलम्पिक सुरु गरिएको हो ?
- सन् १८८६
- सन् १९९६
- सन् १८९६
- सन् १८६७
3. ब्राजिलको राजधानी रियो दि जेनेरियोमा आयोजित २०१६ को ग्रिस्मकालिन ओलम्पिक को मस्कट के रहेको थियो ?
- Vinicius
- Red Panda
- Kiwi
- Rabbit
4. २०१६ को ग्रिस्मकालिन ओलम्पिक को थिम (नारा) के राखिएको थियो ?
- Live your passion
- Light the Fire Within
- Hot. Cool. Yours
- One World. One Dream
5. २०१६ को ग्रिस्मकालिन ओलम्पिक कहिले देखि सुरु भएको थियो ?
- २०१६ अगस्त ३
- २०१६ अगस्त ४
- २०१६ अगस्त ८
- २०१६ अगस्त ५
6. नेपालले पहिलोपल्ट कहिले ग्रिस्मकालिन ओलम्पिकमा भाग लिएको थियो ?
- सन् १९४६
- सन् १९६८
- सन् १९६४
- सन् १९६२
7. रियो ओलम्पिक २०१६ मा नेपालको झण्डा कसले बोकेको थियो ?
- गौरिका सिंह
- फुपू ल्ह्यामु खत्री
- जित बहादुर मोक्तान
- निशा रावल
8. सन् २०१६ को ३१ औ ग्रिस्मकालिन ओलम्पिक खेलमा नेपालका तर्फबाट कति खेलाडि सहभागी भएका छन ?
- ७
- १०
- ११
- ९
9. ३१ औ ग्रिस्मकालिन ओलम्पिकमा सहभागी खेलाडि मध्ये सबैभन्दा कान्छो खेलाडि को हुन् ?
- Gaurika Singh of Nepal
- Ginny Thrasher of USA
- Abhinav Bindra of India
- None of the above
10. सन् २०१६ को ओलम्पिकमा सामाबेश गरिएका नया खेल कुन हुन् ?
- गल्फ
- पोलो
- रुग्बी सिभेंस
- १ र ३ दुवै
11. ३१ औ ग्रिस्मकालिन ओलम्पिकमा सहभागी खेलाडि मध्ये सबैभन्दा बढी खेलाडि कुन देश बाट थिए ?
- रुस (५४४ जना)
- क्यानडा (५४४ जना)
- अमेरिका (५४४ जना)
- भारत (५४४ जना)
Quiz Information
No. of Questions: |
11 |
Published On: |
2016-09-23 |
Total Views |
901 |
About Author
Bishnu Prasad Gautam
Loksewa Tutor and Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 11
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel