Current Affair Quiz: Shrawan 02 - Shrawan 08 [2073]
1. राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले कहिले निजी क्षेत्रले पनि निगमसरह पेट्रोलियम पदार्थको कारोबार गर्न पाउने व्यवस्था गरेको थियो ?
- २०७२ असोज २४
- २०७२ असोज २३
- २०७२ असोज २२
- २०७२ असोज २१
2. २०७३ श्रावण २ गते बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०६ औं बोर्ड बैठकले सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले गर्ने निर्णय गरेको छ ?
- २०७३ मंसिर ८-१८
- २०७३ मंसिर ५-१८
- २०७३ फागुन ८-१५
- २०७३ मंसिर ८-१५
3. सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता कहा आयोजना हुदैछ ?
- पस्चिमान्चल
- पुर्वाञ्चल
- मध्यमाञ्चल
- मध्यपश्चिमाञ्चल
4. पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले प्रदान गर्ने 'यात्री वाङ्मय पुरस्कार' कसलाई प्रदान गरिएको छ ?
- रामप्रसाद ज्ञवाली
- माधव प्रसाद घिमिरे
- मोदनाथ प्रशित
- यो नामको पुरस्कारनै छैन
5. हाल सार्क चेम्बर अफ कमर्स अध्यक्ष को रहेका छन् ?
- पद्मा ज्योति
- सुरज बैद्य
- अर्जुन बहादुर थापा
- पशुपति मुरारका
6. एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७२ मा उत्क्रिष्ट महिला खेलाडिको अवार्ड कसले हात पारिन ?
- फुपूल्हामु खत्री
- नविता श्रेष्ठ
- सिता भण्डारी
- गौरिका सिंह
7. एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७२ मा उत्क्रिष्ट बर्ष पुरुष खेलाडिको उपाधि कसले हात पारे ?
- नवयुग श्रेष्ठ
- विमल घर्ति मगर
- विकास थापा
- राजेश चौधरी
8. एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७२ मा लाइफटाइभ अचिभमेन्ट अवार्ड कसालाई प्रदान गरियो ?
- बालगोपाल महर्जन
- श्रीराम रंजितकार
- गणेश थापा
- सेफ ब्लाटर
9. ‘राष्ट्रिय आमसञ्चार नीति २०७३’ र ‘विज्ञापनरहित 'क्लिन फिड० नीति २०७३’ मन्त्रिपरिषदले कहिले पारीत गरेको हो ?
- २०७३ श्रावण ११
- २०७३ श्रावण १०
- २०७३ श्रावण ८
- २०७३ श्रावण ७
10. नेल्सन मण्डेला अन्तराष्ट्रिय दिवस कहिले मनाइन्छ ?
- 16 जुलाई
- १७ जुलाई
- १८ जुलाई
- १९ जुलाई
11. विश्व सम्पदा सुचिमा सबैभन्दा बढी सम्पदा सुचिकृत भएको देश कुन हो ?
- जापान
- ब्राजिल
- इटाली
- भारत
Quiz Information
No. of Questions: |
11 |
Published On: |
2016-09-15 |
Total Views |
413 |
About Author
Bishnu Prasad Gautam
Loksewa Tutor and Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 11
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel