Current Affair Quiz: Asar 26 - Shrawan 01 [2073]
1. २०७३ असार २६ गतेको मन्त्रि परिषद बैठकले कुन देशलाई दुइ जोडी एकसिंगे गैडा उपहार दिने निर्णय गरेको थियो ?
- भारत
- चीन
- ताइवान
- जापान
2. वातावरणमैत्री स्थानीय शासन प्रारुप २०७० ले तोकेका सूचक पूरा गरेकाले मुलुककै पहिलो वातावरणमैत्री कार्यालय घोषित हुन सफल कार्यालय कुन हो ?
- हेटौडा नगरपालिका, मकवानपुर
- जिल्ला अदालत पाचथर
- जिल्ला मालपोत कार्यालय दार्चुला
- जिल्ला विकास समितिको कार्यालय चितवन
3. संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सन् २०१६ मा विश्वभर मुसुरो उत्पादन गर्ने मुलुकहरूको सूचीमा नेपाल कतिऔं स्थानमा रहेको छ ?
- सातौ
- आठौ
- छैठौं
- पाचौं
4. संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार विश्वमा सबैभन्दा बढि मुसुरो उत्पादन गर्ने देश कुन हो ?
- भारत
- क्यानाडा
- टर्की
- अस्ट्रेलिया
5. प्रधानमन्त्रि केपी शर्मा ओली विरुद्द माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी कांग्रेससहितका दलको सहयोगमा संसद्मा कहिले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ?
- २०७३ असार ३०
- २०७३ असार २९
- २०७३ असार २८
- २०७३ असार २७
6. निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको अध्यक्षमा को रहेका छन् ?
- भोला पोखरेल
- पुण्य ढकाल
- सिन्धु पाण्डे
- रविन शर्मा
7. हालै विहस्पति ग्रहमा पुगेको अन्तरिक्ष यानको नाम के हो ?
- कुनो
- सुनो
- जुनो
- तुनो
8. हाल नेपालमा एक सिंगे गैडाको संख्या कति रहेको छ ?
- ५४५
- ४५५
- ४५४
- ५७५
9. विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कसको सहयोगमा निर्माण भएको हो ?
- जापान
- भारत
- चीन
- बेलायत
10. स्थानिय निकायको सिमा निर्धारण आयोगले मुलुकभर कति वटा स्थानिय निकाय हुन सक्ने कुरा सरकारलाई जानकारी गराएको थियो ?
- ६६५
- ६५५
- ५५५
- ५६५
Quiz Information
No. of Questions: |
10 |
Published On: |
2016-09-04 |
Total Views |
742 |
About Author
Bishnu Prasad Gautam
Loksewa Tutor and Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 10
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel