Current Affair Quiz: Asar 12 - Asar 18 [2073]
1. भारतको विशाखापटनम बन्दरगाह प्रयोगका लागि दुवै देशका अधिकारीले झन्डोत्तोलन गरी सांकेतिक आयात–निर्यात घोषणा कहिले गरेका थिए ?
- २०७३ असार १३
- २०७३ असार १२
- २०७३ असार ११
- २०७३ असार १०
2. विशाखापटनम बन्दरगाह प्रयोगका लागि खुला भए संगै नेपालले अब कुन कुन बन्दरगाह बाट अन्तरास्ट्रिय आयात निर्यात गर्न पाउने भएको छ ?
- विशाखापटनम बन्दरगाह
- कोलकत्ता बन्दरगाह
- हल्दिया बन्दरगाह
- माथिका सबै
3. सहिद स्मारक रेडबुल ‘सी’ डिभिजन लिग प्रतियोगिताको च्याम्पियन तलका मध्ये कुन क्लब भएको थियो ?
- मनोहरा युनाइटेड युथ क्लब
- श्री भगवती क्लब
- झम्सिखेल युवा क्लब
- वीरगन्ज युथ एकेडेमी
4. संगीत, अभिनय, रंगमञ्च लगायतका विधामा महत्त्वपूर्ण योगदान पुर्याएबापत ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७२’ बाट सम्मानित हुने श्रस्टाहरु को को हुन् ?
- गोपाल नाथ योगी र महेन्द्र मलङ्गीया
- शकुन्तला गुरुङ शर्मा र प्रचण्डबहादुर बुढाथोकी
- माथिका सबै
- सत्यमोहन जोशी
5. १ लाख रुपैयाँ पुरस्कार र सम्मानपत्रको यो बर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कसलाई प्रदान गरिएको छ ?
- डा. गोविन्द केसी
- डा. भगवान् कोइराला
- महावीर पुन
- २ र ३ दुवै
6. राष्ट्रपति विद्यादेवी भण्डारीले कहिले शिक्षा ऐन आठौं संशोधन विधएक प्रमाणीकरण गर्नुभएको थियो ?
- २०७३ असार १२
- २०७३ असार १३
- २०७३ असार १५
- २०७३ असार १७
7. उच्च माध्यमिक शिक्षा परिषद् कहिले खारेज भएको थियो ?
- २०७३ असार १५
- २०७३ असार १४
- २०७३ असार १३
- २०७३ असार १६
8. यती फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पार्ने भलिवल टिम कुन हो ?
- नेपाल आर्मी
- एपीएफ क्लब
- न्यु डायमन्ड
- पश्चिमाञ्चल
9. अबको विद्यालय शिक्षा कति कक्षा सम्मको हुने भएको छ ?
- ८ कक्षा
- १० कक्षा
- १२ कक्षा
- स्नातक
10. कृषि विकास मन्त्रालयले कसलाई यस वर्षको सर्वोत्कृष्ट कृषक छान्दै रु २ लाख रुपैया पुरस्कार प्रदान गरेको छ ?
- इमान बहादुर गुरुङ, कास्की
- धर्मराज न्यौपाने, अर्घाखाँची
- कालु हमाल , कैलाली
- देवीकुमारी ओली , झापा
11. नेपाल प्रज्ञा प्रतिष्ठान र बंगलादेशको बंगला एकेडेमी बीच कहिले प्राज्ञिक सम्झौता भएको थियो ?
- २०७३ असार १४
- २०७३ असार १५
- २०७३ असार १६
- २०७३ असार १७
12. चलचित्र कलाकार संघ (फान) ले आयोजना गरेको फां अवार्डको उत्क्रिस्ट नायकको उपाधि आर्यन सिग्देल ले जिते भने उत्क्रिस्ट नायिकाको उपाधि कसले जितिन ?
- केकी अधिकारी
- नम्रता श्रेष्ठ
- रिचा शर्मा
- प्रियंका कार्की
13. फान अवार्ड २०७३ को उत्क्रिस्ट चलचित्रको उपाधि कुन चलचित्रले हात पारेको छ ?
- धौली
- कबड्डी कबड्डी
- क्लासिक
- पशुपतिप्रसाद
Quiz Information
No. of Questions: |
13 |
Published On: |
2016-09-04 |
Total Views |
539 |
About Author
Bishnu Prasad Gautam
Loksewa Tutor and Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 13
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel