Current Affair Quiz: Jestha 30 - Asar 04 [2073]
1. पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराईले कहिले आफुले नेतृत्व गरेको नया राजनैतिक समूह 'नया शक्ति नेपाल' को औपचारिक घोषणा गरेका थिए ?
- २०७३ जेठ ३०
- २०७३ जेठ २९
- २०७३ जेठ ३१
- २०७३ जेठ ३२
2. खाद्य असुरक्षाले हुने मानवीय संकट हटाउनका लागि खाद्य सुरक्षाको जानकारी संकलन तथा विश्लेषण गर्ने प्रणालि 'नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली' कहिले स्थापना गरिएको थियो ?
- सन् २००९
- सन् २०१०
- सन् २०१६
- सन् २०१५
3. मध्यपश्चिमान्चल विश्व विद्यालयले तलका मध्ये कुन साहित्यकारलाई मानार्थ विद्यावारिधि उपाधिले सम्मान गरेको छ ?
- साहित्यकार माधव प्रसाद घिमिरे
- साहित्यकार झमक घिमिरे
- साहित्यकार बैरागी काइला
- कुनै पनि होइन
4. लमजुङ्गको हलो क्रान्तिका एक मात्र जीवित ब्राहमण मायानाथ पौडेल को कहिले निधन भएको थियो ?
- २०७३ जेठ २६
- २०७३ जेठ २७
- २०७३ जेठ २८
- २०७३ जेठ २९
5. प्रख्यात हलो क्रान्तिमा संलग्न २७ जना ब्राहमणले कहिले हलो जोतेका थिए ?
- २००६ साउन ०९
- २००६ साउन १०
- २००६ साउन १२
- २००६ साउन ११
6. सार्क विश्व विद्यालय कहा रहेको छ ?
- काठमाडौँ, नेपाल
- नयादिल्ली, भारत
- थिम्पु, भुटान
- इस्लामाबाद, पाकिस्तान
7. विश्व सिकलसेल दिवस कहिले मनाइन्छ ?
- १९ जुन
- २१ जुलाई
- २५ अप्रिल
- २९ अगस्त
8. नेपालको संबिधानको कति अनुसूचीमा संघको अधिकारको सुचीको व्यवस्था गरिएको छ ?
- अनुसूची ४
- अनुसूची ५
- अनुसूची ६
- अनुसूची ७
9. नेपालको संबिधान अनुसार स्थानिय तहलाई कति वटा अधिकारहरु प्रदान गरिएको छ ?
- २५
- १५
- २२
- २१
10. नेपालको संबिधानको कुन धारालाइ अ-संसोधनिय राखिएको छ ?
- धारा २४७(१)
- धारा २४७(२)
- धारा २४७(३)
- धारा २४७(४)
Quiz Information
No. of Questions: |
10 |
Published On: |
2016-08-22 |
Total Views |
782 |
About Author
Bishnu Prasad Gautam
Loksewa Tutor and Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 10
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel