Current Affair Quiz: Jestha 16 - Jestha 22 [2073]
1. यातायात व्यवस्था विभागले स्मार्ट नम्बर प्लेट तयार गर्ने जिम्मा दिएको अमेरिकी र बंगलादेशी संयुक्त कम्पनीको नाम के हो ?
- गेनाल्ड टाइगर
- डेकाटु टाइगर
- टाइगर डेकाटु
- टाइगर डेनाल्ड
2. संविधानको सङ्क्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९६ को उपधारा (१) ले हालको व्यवस्थापिका संसदको कार्यकाल कहिले सम्म कायम रहन सक्छ ?
- २०७३ माघ ७
- २०७५ माघ ७
- २०७४ माघ ७
- २०७४ मंगसिर ७
3. मुलुकमा पहिलो पटक निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन कहिले भएको थियो ?
- २०७३ जेठ २२
- २०७३ जेठ २०
- २०७३ जेठ २१
- २०७३ जेठ १९
4. निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा कुन ट्रेड युनियन पहिलो भएको छ ?
- नेपाल निजामती कर्मचारी युनियन (संघ)
- नेपाल निजामती कर्मचारी संगठन
- नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन
- नेपाल मधेसी निजामती कर्मचारी मञ्च
5. सरकारले नेपालका मौलिक उत्पादनका वस्तुलाई ..................... का रूपमा लेबलिङ र ब्रान्डिङ गर्ने भएको छ ।
- हिमालय युनिक प्रडक्ट
- हिमालयन युनिक प्रडक्ट
- नेपाल युनिक प्रडक्ट
- नेपाल हिमालय युनिक प्रडक्ट
6. विद्यालय शिक्षा सुधार गर्न सरकारले पेस गरेको शिक्षा ऐन (आठौं संशोधन) विधेयक, २०७३ लाई व्यवस्थापिका संसद्ले कहिले सर्वसम्मतले पारित गरेको हो ?
- २०७३ जेठ २२
- २०७३ जेठ २३
- २०७३ जेठ २०
- २०७३ जेठ २१
7. हेभिवेट बक्सिङका महान् खेलाडी मोहम्मद अलीको निधन कहिले भएको थियो ?
- ५ जून २०१६
- १ जून २०१६
- ३ जून २०१६
- ७ जून २०१६
8. शिक्षा ऐन (आठौं संशोधन) , २०७३ अनुसार उच्च माध्यमिक शिक्षा परिषद्को सट्टामा कुन निकायले उक्त परिषदले गर्दै आएका कार्य गर्नेछ ?
- माध्यमिक शिक्षा परिषद्
- नेपाल परीक्षा बोर्ड
- राष्ट्रिय परीक्षा बोर्ड
- उच्च माध्यमिक शिक्षा परिषद् खारेज हुदैन
9. नेपालको हालको न्यायिक संरचना कति तहको छ ?
- चार तह
- तिन तह
- दुइ तह
- केन्द्रिकृत
10. २०७२ साल बैसाख १२ गते गएको भुकम्प र त्यसका पराकंपबाट कति नेपालीको मृत्यु भएको थियो ?
- ९८७० जना
- ७८९० जना
- ८७९० जना
- ८९७० जना
Quiz Information
No. of Questions: |
10 |
Published On: |
2016-08-16 |
Total Views |
369 |
About Author
Bishnu Prasad Gautam
Loksewa Tutor and Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 10
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel