Current Affair Quiz: Jestha 09 - Jestha 15 [2073]
1. ‘वान वेल्ट वान रोड’ एसिया परियोजना कुन देशले संचालन गरेको बहुदेशीय कनेक्टिभिटि परियोजना हो ?
- भारत
- पाकिस्तान
- चिन
- बंगलादेश
2. नेपालको संबिधानलाइ सगरमाथाको शिखरमा पुर्याउने व्यक्ति को हुन् ?
- आशिस लुइटेल
- जीवन लुइटेल
- सुलभ लुइटेल
- हर्षित ढकाल
3. आशिस लुइटेलले नेपालको संबिधान कहिले सगरमाथाको शिखरमा पुर्याएका थिए ?
- २०७३ जेठ ५ गते
- २०७३ जेठ ६ गते
- २०७३ जेठ ७ गते
- २०७३ जेठ ८ गते
4. गुणस्तर मापदण्डअनुसार भान्सामा प्रयोग गरिने ग्यास सिलिन्डरको मोटाइ सामान्यतया कति हुनु अनिवार्य छ ?
- २.९ मिमि
- २.० मिमि
- २.५ मिमि
- १.८ मिमि
5. परराष्ट्र सचिव शंकरदास बैरागी र इजरायली समकक्षी डोरे गोल्डले कहिले जेरुसेलममा स्थायी परामर्श संयन्त्र निर्माण सम्बन्धि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् ?
- २०७३ जेठ १०
- २०७३ जेठ ११
- २०७३ जेठ १२
- २०७३ जेठ १३
6. उत्तम शान्ति पुरस्कार २०७१ बाट सम्मानित हुने श्रष्टा को हुन् जसलाई २०७३ जेठ १२ गते ३५ हजार रुपैयाको उक्त पुरस्कार प्रदान गरिएको थियो ?
- सरुभक्त श्रेष्ठ
- रामप्रसाद पन्त
- रविन्द्र भट्टराइ
- सिता देवी जैसी
7. 'अविरल यात्रा' (उत्तम शान्ति पुरस्कार २०७२ बाट सम्मानित कृति ) कसको कृति हो ?
- पार्थिवेश्वर तिमल्सिना
- जनक पराजुली
- रामप्रसाद पन्त
- भावना प्रधान
8. सरकारले २०७३ जेठ १३ गते सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा २०७३’ अनुसार नाफामा जाने सार्वजनिक संस्थानको संख्या कति रहेको छ ?
- १९ वटा
- २० वटा
- १८ वटा
- १७ वटा
9. सरकारले २०७३ जेठ १३ गते सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार रोजगार बजारमा प्रवेश गरेका जनशक्ति मध्ये बार्षिक कति प्रतिशतले रोजगार प्राप्त गर्दछन ?
- २.५%
- ३%
- ८%
- १०%
10. २०७३ जेठ १५ गते अर्थमन्त्री बिष्णु पौडेलले आव २०७३/०७४ को लागि कति रकम बराबरको बजेट सार्वजनिक गरेका छन् ?
- 10,48,92,10,54,000
- 10,48,90,13,54,000
- 10,48,99,13,54,000
- 10,48,92,13,54,000
11. तल दिइएका कार्यक्रमहरु मध्ये कुन कुन कार्यक्रमहरु आ वा २०७३/०७४ को बजेट मार्फत घोषणा गरिएका कार्यक्रम हुन् ?
१.घरघरमा बिजुली जनजनमा सेयर
२.एक सहर एक पहिचान
३.एक प्रदेश एक मेडिकल कलेज
४.एक प्रदेश एक औद्योगिक क्षेत्र
५.एक गाउँ एक डाक्टर
६.आफ्नो नगर आफैं सजाऔं
७.हरेक घर ऊर्जा घर
८.दस युवा एक युवा उद्यम
९.एक प्रदेश एक प्राणी उद्यान
१०.आफ्नो गाउँ आफैं बनाऔं
११.गरिबसँग विश्वेश्वर
१३. ‘आफ्नो गाउँ आफैं बनाऔं’
- ५ र ७ बाहेक सबै
- १ देखि १३ सम्म सबै
- १० बाहेक सबै
- १३ बाहेक सबै
Quiz Information
No. of Questions: |
11 |
Published On: |
2016-08-12 |
Total Views |
585 |
About Author
Bishnu Prasad Gautam
Loksewa Tutor and Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 11
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel