Current Affair Quiz: Magh 18 - Magh 24 [2074]
1. साहित्यकार मनू बाजाकीको निधन कहिले भएको हो ?
- वि.स. २०७४ माघ १२
- वि.स. २०७४ माघ १४
- वि.स. २०७४ माघ १७
- वि.स. २०७४ माघ १९
2. राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजित् अन्तर्राष्ट्रिय प्रिन्टिंङ् एन्ड फोटोग्राफी एक्स्यो कहिले र काहाँ सम्पन्न भयो ?
- वि.स. २०७४ माघ ११-१३
- वि.स. २०७४ माघ १२-१४
- वि.स. २०७४ माघ १६-१८
- वि.स. २०७४ माघ १९-२१
3. सरकारले वि.स. २०७४ माघमा निर्धारण गरेको नयाँ मर्यादाक्रम अनुसार प्रदेश सभा सदस्य कतिऔँ स्थानमा रहेका छन् ?
- ११औँ
- १२औँ
- १३औँ
- १४औँ
4. नेपालको कुन ठाउँमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय स्थापना गरिएको छ ?
- पोखरा
- बुटवल
- पाल्पा
- दांङ्
5. राजनीतिक सङ्कट गहिरिदै गएपछि माल्दिभ्समा सङ्कटकाल घोषणा कहिले गरियो ?
- सन् २०१८ फेबुअरी ०२
- सन् २०१८ फेबुअरी ०४
- सन् २०१८ फेबुअरी ०५
- सन् २०१८ फेबुअरी ०६
6. वि.स. २०७४ माघ २२ को मन्त्रिपरिषद्ले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद कति थप गरेको छ ?
- एक बर्ष
- दुई बर्ष
- तिन बर्ष
- चार बर्ष
7. बनेपा-सिन्धुली-बर्दीवास सडकको लम्बाई कति रहेको छ ?
- १५१ कि.मि.
- १५३ कि.मि.
- १५६ कि.मि.
- १६० कि.मि.
8. सरकारले ओलम्पिक खेलमा सहभागी हुने खेलाडी र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई आजीवन भत्ता दिने निर्णय कहिले गरेको हो ?
- वि.स. २०७४ माघ ०७
- वि.स. २०७४ माघ ०९
- वि.स. २०७४ माघ ११
- वि.स. २०७४ माघ १४
Quiz Information
No. of Questions: |
8 |
Published On: |
2018-02-25 |
Total Views |
2,254 |
About Author
लोकसेवा नेपाल परिवार
लोक सेवा टिम द्वारा तयार पारिएका सेटहरू
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 8
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel