Current Affair Quiz: Magh 11 - Magh 17 [2074]
1. वि.स. २०७४ माघ ११ गते मन्त्रिपरिषद् बैठकले देशका कति स्थानमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ?
- ५
- ७
- ९
- १०
2. रार्ष्ट्रिय खेलकुद परिषद्द्वारा सञ्चालित राखेप च्याम्पियनसिपमा कति खेल समावेश गरियो ?
- २६
- २७
- २८
- २९
3. एसियाली चिकित्सा विधार्थी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा कहिले सम्पन्न भयो ?
- वि.स. २०७४ माघ ०२-०६, काठमाडौँ
- वि.स. २०७४ माघ ०४-०८ काठमाडौँ
- वि.स. २०७४ माघ ०८-१२, काठमाडौँ
- वि.स. २०७४ माघ ०९-१३, काठमाडौँ
4. हाल पूर्ण साक्षर घोषित जिल्लाको सङ्ख्या कति पुगेको छ ?
- ३२
- ३४
- ३७
- ३९
5. इन्टरनेट प्रविधिमा LAN को पूरा रुप Loal Area Network हो भने WAN को पूरा रुप के हो ?
- World Area Network
- Wide Area Network
- World Wide Area Network
- Work Area Network
6. इनर्जी डेभलपमेन्ट काउन्सिल (ईडीसी) द्वारा आयोजित ‘नेपाल पावर इन्भेस्टमेन्ट समित-२०१८’ कहिले सम्पन्न भयो ?
- वि.स. २०७४ माघ ०२-०४ (काठमाडौँ)
- वि.स. २०७४ माघ ०४-०६ (काठमाडौँ)
- वि.स. २०७४ माघ ०८-१० (काठमाडौँ)
- वि.स. २०७४ माघ १३-१५ (काठमाडौँ)
7. नेपालमा शहीद दिवस कहिले मनाउने गरिन्छ ?
- माघ १२
- माघ १४
- माघ १६
- माघ १८
8. सरकारले बाँदरमुढे घटनामा मारिएका सहित ५६ जनालाई शहीद घोषणा कहिले गरेको हो ?
- वि.स. २०७४ माघ ०६
- वि.स. २०७४ माघ ०८
- वि.स. २०७४ माघ १०
- वि.स. २०७४ माघ ११
9. सरकारले नेसनल ट्रेडिङ् लिमिटेडलाई खारेज गर्ने निर्णय कहिले गरेको हो ?
- वि.स. २०७४ माघ ०९
- वि.स. २०७४ माघ १२
- वि.स. २०७४ माघ १४
- वि.स. २०७४ माघ १५
10. हाल ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एवम् औषधि खर्च बापत मासिक कति रकम प्रदान गर्ने गरिएको छ ?
- रु. एक हजार (सामाजिक सुरक्षा भत्ता पाँच सय र औषधि उपचार खर्च पाँच सय)
- रु. पन्द्र सय (सामाजिक सुरक्षा भत्ता एक हजार र औषधि उपचार खर्च पाँच सय)
- रु. दुई हजार (सामाजिक सुरक्षा भत्ता एक हजार र औषधि उपचार खर्च एक हजार)
- रु. पचिस सय (सामाजिक सुरक्षा भत्ता पन्द्र सय र औषधि उपचार खर्च एक हजार)
11. अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ?
- जनवरी २०
- जनवरी २२
- जनवरी २४
- जनवरी २६
12. हालै पूर्वी नेपालका विभिन्न जिल्ला समेटी रेखाङ्कन गरिएको पदमार्ग कुन हो ?
- मुन्धुम पदमार्ग
- मन्धुम पदमार्ग
- मधुर पदमार्ग
- मकालु पदमार्ग
13. भारत सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित् पदक ‘पदमश्री’ बाट सम्मानित हुने नेपाली चिकित्सक को हुन् ?
- डा. सान्दुक रुइत् (सन् २०१८)
- डा. साकुरा रुइत् (सन् २०१८)
- डा. सन्दुक रुइत् (सन् २०१८)
- डा. सन्दुकी रुइत् (सन् २०१८)
14. छालाका लागि प्रसिद्ध स्थान दैलेख हो भने राडीपाखीका लागि प्रसिद्ध स्थान कुन हो ?
- मुग्लिन
- बाग्लुङ्
- गोर्खा
- पाल्पा
15. दुई नदी मिल्ने स्थानलाई दोभान भनिन्छ भने तीन नदी मिल्ने स्थानलाई के भनिन्छ ?
- त्रिवेणी
- नारायणी
- गण्डकी
- रिडी
Quiz Information
No. of Questions: |
15 |
Published On: |
2018-02-25 |
Total Views |
2,020 |
About Author
लोकसेवा नेपाल परिवार
लोक सेवा टिम द्वारा तयार पारिएका सेटहरू
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 15
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel