Welcome, Guest

Weekly Quiz: Paush 13 - Paush 19 [2074]

1. वि.स. पुस १३ को मन्त्रिपरिषद् बैठकले मिगौँला फेल भएका, क्यान्सर, स्पाइनल इन्जुरी र अन्य गम्भीर प्रकृतिका बिरामीलाई जीवनवृतिका लागि मासिक कति रकम प्रदान गर्ने निर्णय गर्यो ?

  1. तिन हजार रुपियाँ
  2. चार हजार रुपियाँ
  3. पाँच हजार रुपियाँ
  4. छ हजार रुपियाँ

Share Quiz with Friends !!!

Facebook Comments