Current Affair Quiz: Mangsir 21 - Mangsir 27 [2074]
1. लन्डन इन्स्टिच्युट अफ बैङ्किङ् एन्ड फाइनान्स र यूके फ़ाइनान्स्द्वारा प्रदान गरिएको ‘फाइनान्सियल इन्नोभेसन् अवार्ड-२०१७’ बाट सम्मानित नेपाली युवा को हुन् ?
- उमेश शर्मा
- प्रकाश कोइराला
- सुधिर बस्याल
- प्रदिप बस्नेत
2. २०७४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी हुने सांसद को हुन् ?
- धादिङ्का पारश शर्मा
- दोलखाका पर्वत गुरुङ
- कालिन्चोकका सुधिर बस्याल
- सिन्दुपल्चोकका प्रदिप कोइराला
3. सानिमा लाइफ इन्सुरेन्सद्वारा औपचारिक रुपमा जीवन बिमा व्यवसाय कहिलेदेखि सुरु गरिएको हो ?
- वि. स. २०७४ मङ्सिर ७
- वि. स. २०७४ मङ्सिर १२
- वि. स. २०७४ मङ्सिर १८
- वि. स. २०७४ मङ्सिर २२
4. सन् २०१७ को टाइम पर्सन अफ द इयर कसलाई घोषणा गरियो ?
- द साइलेन्स ब्रेकर
- द साइलेन्स ब्रेकर अफ द विक्क्
- द साइलेन्स ब्रेकर अफ द मन्थ
- द साइलेन्स ब्रेकर अफ द एअर
5. मुलुकी देवानी (संहिता), ऐन २०७४ र मुलुकी फौजदारी (संहिता) ऐन २०७४ कहिलेदेखि लागू हुनेगरी जारी गरिएको हो ?
- वि. स. २०७४ भदौ १
- वि. स. २०७४ भदौ ७
- वि. स. २०७४ भदौ १२
- वि. स. २०७४ भदौ १७
6. नवौ मानव अधिकार राष्ट्रिय महाभेला कहिले सम्पन्न भयो ?
- वि. स. २०७४ मङ्सिर २-५
- वि. स. २०७४ मङ्सिर ८-१०
- वि. स. २०७४ मङ्सिर १२-१४
- वि. स. २०७४ मङ्सिर २३-२५
7. इराकी प्रधानमन्त्री हैदर अल अवादीले जिहादी विरुद्धको युद्ध अन्त्यको घोषणा कहिले गरे ?
- सन् २०१७ डिसेम्बर
- सन् २०१२ डिसेम्बर
- सन् २०१५ डिसेम्बर
- सन् २०१६ डिसेम्बर
8. सन् २०१७ को ‘बालेन डे ओंर’ उपाधि जित्ने फुटवलर को हुन् ?
- क्रिस्टियानो रोनाल्डो
- लिओनेल मेस्सी
- गरेथ बाली
- अर्जेन रोबिन
9. २०७४ मङ्सिर २३ मा काठमाडौँमा सम्पन्न मिस नेसनल आइकन-२०१७ को उपाधि जित्ने सुन्दरी को हुन् ?
- इटहरीकी रश्मी आलेमगर
- ताप्लेजुङ्की जोफ़ेन लामा
- दोलखाकी आइशा राई
- इलामकी साइना सुब्बा
10. नेपाल र अफ्रिकी मुलुक अङ्गोलाबीच दौत्य सम्बन्ध कहिले कायम भएको हो ?
- सन् २०१७ डिसेम्बर २
- सन् २०१७ डिसेम्बर ७
- सन् २०१७ डिसेम्बर ९
- सन् २०१७ डिसेम्बर १२
Quiz Information
No. of Questions: |
10 |
Published On: |
2017-12-20 |
Total Views |
1,694 |
About Author
लोकसेवा नेपाल परिवार
लोक सेवा टिम द्वारा तयार पारिएका सेटहरू
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 10
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel