Current Affair Quiz: Shrawan 30 - Bhadra 04 [2073]
1. नागरिकता र मतदाता नामावली विवरणलाई आधार मानेर राष्ट्रिय परिचयपत्र वितरणको जिम्मा तलका मध्ये कुन निकायले लिएको हो ?
- राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र
- राष्ट्रिय परिचयपत्र व्यवस्थापन विभाग
- गृह मन्त्रालय
- जनसंख्या तथा वातावरण मन्त्रालय
2. काठमाडौँमा आयोजित 'मिस रिपब्लिक' को उपाधि जित्ने सुन्दरी तलका मध्ये को हुन् ?
- रमि श्रेष्ठ
- मौसम थापा
- मनिषा थापा
- मोना अमात्य
3. सरकारले तराई–मधेससहित विभिन्न ठाउँका आन्दोलन क्रममा भएका हिंसात्मक घटना र जनधन क्षतिको छानबिन गर्न आयोग गठन गर्ने निर्णय कहिले गरेको थियो ?
- २०७३ भाद्र ३
- २०७३ भाद्र २
- २०७३ भाद्र ४
- २०७३ भाद्र १
4. सरकारले तराई–मधेससहित विभिन्न ठाउँका आन्दोलन क्रममा भएका हिंसात्मक घटना र जनधन क्षतिको छानबिन गर्न कसको अध्यक्ष्यतामा आयोग गठन गरेको छ ?
- रमेश लेखक
- परमानन्द झा
- गिरीशचन्द्र लाल
- पदमासुन्दर लावती
5. सरकारले तराई–मधेससहित विभिन्न ठाउँका आन्दोलन क्रममा भएका हिंसात्मक घटनामा मृत्यु भएका विभिन्न ५२ जनालाई कहिले शहिद घोषणा गरेको थियो ?
- २०७३ भाद्र ५
- २०७३ भाद्र ४
- २०७३ भाद्र ३
- २०७३ भाद्र २
6. गाइजात्रा मुख्य कुन समुदायले मनाउने चाड हो ?
- नेवार समुदाय
- गुरुङ समुदाय
- सबै नेपालि समुदाय
- थारु समुदाय
7. पाथीभरा गोल्डकप फुटबल २०७३ को उपाधि जित्ने टिम कुन हो ?
- ताप्लेजुङको संघर्ष स्पोर्टिङ क्लब
- पारिजात फुटबल टिम
- गोर्खा स्पोर्टिङ क्लब, दमक, झापा
- सूर्योदय युथ क्लब, जाँते मोरङ
8. रास्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनघनत्व सबैभन्दा बढी भएको जिल्ला कुन हो ?
- मुस्तांङ
- मानाङ्
- काठमाडौँ
- कास्की
9. नाचगानको राजधानी भक्तपुर हो भनि कसले नामाकरण गरेका थिए ?
- जगत शमसेर राणा
- जगदिश शमसेर राणा
- भुवन राणा
- प्रताप राणा
10. इन्द्र जात्रा कुन दिन मनाइञ्छ ?
- भाद्र शुक्ल चतुर्दशी
- भाद्र शुक्ल त्रयोदशी
- भाद्र शुक्ल पुर्णिमा
- भाद्र शुक्ल द्वादशी
Quiz Information
No. of Questions: |
10 |
Published On: |
2016-09-27 |
Total Views |
1,182 |
About Author
Bishnu Prasad Gautam
Loksewa Tutor and Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 10
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel