Current Affair Quiz: Shrawan 09 - Shrawan 15 [2073]
1. प्रधानमन्त्रि केपी शर्मा ओलीले कहिले पदबाट राजिनामा दिएका हुन् ?
- २०७३ श्रावन ९
- २०७३ श्रावन १०
- २०७३ श्रावन ११
- २०७३ श्रावन ८
2. नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले 'उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार' तलका मध्ये कुन बैंकलाइ प्रदान गरेको छ ?
- सिटिजन्स बैंक इन्टरनेसनल
- स्ट्याण्डर्ड चार्टर्ड बैंक
- राष्ट्रिय बाणिज्य बैंक
- नबिल बैंक
3. नयाँ सरकार गठनमा रहेको संवैधानिक अन्योल हटाउन राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ आदेश कहिले जारी भएको थियो ?
- २०७३ श्रावण १०
- २०७३ श्रावण ११
- २०७३ श्रावण ०९
- २०७३ श्रावण ०८
4. नयाँ सरकार गठनमा रहेको संवैधानिक अन्योल हटाउन राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश संसदले कहिले अनुमोदन गरेको थियो ?
- २०७३ श्रावण १०
- २०७३ श्रावण ११
- २०७३ श्रावण १३
- २०७३ श्रावण १४
5. वित्तीय स्थायित्व कायम गरी सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय रूपमा जारी भएको पछील्लो मापदण्डलाइ के भनिन्छ ?
- बासेल
- बासेल-१
- बासेल-२
- बासेल-३
6. नेपालका वाणिज्य बैंकहरूमा ‘बासेल ३’ पूर्ण रूपमा कहिले देखि लागू भएको हो ?
- २०७३ श्रावण १०
- २०७३ श्रावण ०८
- २०७३ श्रावण ०५
- २०७३ श्रावण ०१
7. अन्तरास्ट्रिय बाघ दिवस कहिले मनाइन्छ ?
- जुलाई १५
- जुलाई २९
- जुलाई ३१
- जुलाई २०
8. हाल नेपालमा बाघको संख्या कति रहेको छ ?
- २६७
- ५४५
- १९८
- ८४१
9. सरकारले सन् २०२२ सम्ममा बाघको संख्या कति पुर्याउने उद्देश्यसहित बाघ संरक्षणसम्बन्धी कार्ययोजना तयार पारेको छ ?
- २५०
- ३००
- ३९८
- २९८
10. हालै जीका भाइरस विरुद्द तयार पारिएको भ्याक्सिन मानवमा परिक्षण गर्न अनुमति दिने देश कुन हो ?
- अमेरिका
- ब्राजिल
- क्यानडा
- हंगेरी
11. पुष्पकमल दाहाल प्रचण्ड कहिले नेपालको ३९ औं प्रधानमन्त्रि को रुपमा कहिले निर्वाचित भएका थिए ?
- २०७३ श्रावण १८
- २०७३ श्रावण १९
- २०७३ श्रावण २०
- २०७३ श्रावण २१
Quiz Information
No. of Questions: |
11 |
Published On: |
2016-09-15 |
Total Views |
706 |
About Author
Bishnu Prasad Gautam
Loksewa Tutor and Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 11
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel