Current Affair Quiz: Asar 19 - Asar 25 [2073]
1. दुईपक्षीय सन्धि–सम्झौतासम्बन्धी सुझाव दिन बनेको नेपाल र भारतका प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को बैठक कहिले आयोजना भएको थियो ?
- २०७३ असार २०
- २०७३ असार १९
- २०७३ असार १८
- २०७३ असार २१
2. एएनपी मिडिया हाउसद्वारा आयोजित ‘मिसेज नेपाल आइकन २०१६’ को उपाधि प्राप्त गर्ने सुन्दरी को हुन् ?
- अनु शर्मा
- तृष्णा प्रधान
- सन्ध्या थापा
- नमिता श्रेष्ठ
3. नेपाल र भारतका प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को बैठक कहा आयोजना गरिएको थियो ?
- पोखरा , नेपाल
- काठमान्डू , नेपाल
- नया दिल्ली , भारत
- बिरगंज महावाणिज्य दुतावास
4. नेपाल र भारतबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्न प्रारम्भिक सहमति कहिले भएको थियो ?
- २०७३ असार २३
- २०७३ असार २२
- २०७३ असार २१
- २०७३ असार २०
5. हालै हंकङ्ग सरकारको उच्च सरकारी सम्मान ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’ प्राप्त गर्ने नेपालि को हुन् ?
- रिता गुरुङ
- सपना प्रधान मल्ल
- डा. आरजु राणा देउवा
- अनुराधा कोइराला
6. विश्वकै कान्छा निर्देशकका रूपमा गिनिज बुकमा नाम लेखाउन सफल नेपालि निर्देशक को हुन् ?
- एलिजन गौतम
- हर्षित ढकाल
- सौगात बिष्ट
- मनिष पराजुली
7. विश्वकै कान्छा निर्देशक सौगात बिष्ट द्वारा निर्देशित चलचित्रको नाम के रहेको छ ?
- होमवर्क
- लभ यु बाबा
- क्लासिक
- नाइँ नभन्नु ल ३
8. बिमा समितिले २०७३ असार २४ गते जारी गरेको ‘मोटर बिमा दरसम्बन्धी निर्देशिका २०७३’ अनुसार अब प्रति सिट यात्रु विमा कति रकमको हुने भएको छ ?
- रु १ लाख
- रु ३ लाख
- रु ४ लाख
- रु ५ लाख
9. अदुवाको लागि प्रख्यात ठाउ कुन हो ?
- प्युठानको मालनेटा
- गुल्मीको अर्खले
- स्याङ्जाको किचनास
- पर्वतको त्रिवेणी
10. हाल नेपालको औसत परिवार आकार कति रहेको छ ?
- ४.५५
- ३.44
- ४.33
- ५.४४
Quiz Information
No. of Questions: |
10 |
Published On: |
2016-09-04 |
Total Views |
769 |
About Author
Bishnu Prasad Gautam
Loksewa Tutor and Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 10
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel