Current Affair Quiz: Asar 05 - Asar 11 [2073]
1. व्यवस्थापिका संसदले कहिले ‘व्यवस्थापिका संसद् नियमावली २०७३’ बहुमतले पारीत गरेको थियो ?
- २०७३ असार ५
- २०७३ असार ६
- २०७३ असार ७
- २०७३ असार ८
2. पर्सा वन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुञ्जमा पाइने गौरी गाइको संख्या नेपालमा कति रहेको छ ?
- ४३७
- ७३४
- ४७३
- ३४७
3. प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोle नक्कली प्रमाणपत्रधारी कर्मचारी विरुद्द सुरु गरेको अपरेसन को नाम के रहेको छ ?
- अपरेसन जंगे
- अपरेसन मुस्ताङ्ग
- अपरेसन झुआक
- अपरेसन ह्वाक
4. अफगानिस्तानको राजधानी काबुल नजिकै आतंकवादी–आत्मघाती बम विस्फोटमा १२ नेपालीको मृत्यु कहिले भएको थियो ?
- २०७३ असार ६
- २०७३ असार ५
- २०७३ असार ४
- २०७३ असार ७
5. अन्तरास्ट्रिय योगा दिवस कहिले मनाइन्छ ?
- २१ जुलाई
- २३ जुन
- २२ जुन
- २१ जुन
6. महालेखा परीक्षक भानु आचार्यले कहिले पदबाट राजीनामा दिएका थिए ?
- २०७३ असार १०
- २०७३ असार ९
- २०७३ असार ११
- २०७३ असार ८
7. सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा कसलाई नियुक्त गरेको छ ?
- महा प्रसाद अधिकारि
- राधेश पन्त
- सरोज कोइराला
- ओम प्रकाश तिवारी
8. सरकारले महा प्रसाद अधिकारिलाइ कहिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ?
- २०७३ असार ९
- २०७३ असार ८
- २०७३ असार ७
- २०७३ असार ६
9. ‘सम्पूर्ण चेपाङ समुदायको चाहना, चेपाङ स्वायत्त क्षेत्रको स्थापना’ भन्ने नाराका साथ नेपाल चेपाङ संघको चौथो राष्ट्रिय महाधिवेशन कहा आयोजना गरिएको थियो ?
- मकवानपुर
- कास्की
- चितवन
- कैलाली
10. बेलायतले इयु छोड्ने कि नछाड्ने भनि गरिएको जनमत संग्रहमा कति प्रतिशत मत ईयू छाड्नुपर्ने पक्षमा खसेको थियो ?
- ५१.९ %
- ४८.१%
- ५१.१%
- ५०%
11. बेलायतले इयु छोड्ने कि नछाड्ने भनि गरिएको जनमत संग्रहको नतिजा कहिले सार्वजनिक भएको थियो ?
- २२ जुन २०१६
- २४ जुन २०१६
- २३ जुन २०१६
- २५ जुन २०१६
12. उच्च माध्यमिक शिक्षा परिषद् कहिले खारेज भएको थियो ?
- २०७३ असार १५
- २०७३ असार १४
- २०७३ असार १३
- २०७३ असार १६
Quiz Information
No. of Questions: |
12 |
Published On: |
2016-08-30 |
Total Views |
631 |
About Author
Bishnu Prasad Gautam
Loksewa Tutor and Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 12
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel