Current Affair Quiz: Jestha 23 - Jestha 29 [2073]
1. विश्व वातावरण दिवस कहिले मनाइन्छ ?
- जुन ५
- जुन ६
- जुन ७
- जुन ४
2. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मुख्यसचिवस्तरीय दुइ दिने चौथो सम्मेलन कहिले आयोजना गरिएको थियो ?
- २०७३ जेठ २७
- २०७३ जेठ २८
- २०७३ जेठ २९
- पहिलो र दोस्रो दुवै
3. काठमाडौँमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मुख्यसचिवस्तरीय दुइ दिने चौथो सम्मेलनको अध्यक्षता कसले गरेका थिए ?
- पाकिस्तानका मुख्य सचिव
- भुटानका मुख्य सचिव
- नेपालका मुख्य सचिव
- भारतका मुख्य सचिव
4. नेपालको राष्ट्रिय गान सयौं थूंगा फूलकाको संगीतकार समेत रहेका अम्बर गुरुङको निधन कहिले भएको थियो ?
- २०७३ जेठ २४
- २०७३ जेठ २५
- २०७३ जेठ २६
- २०७३ जेठ २७
5. हाल नेपालका कुन कुन नाकाबाट भारत संग अप्टिकल फाइबर संजाल मार्फत जोडिएको छ ?
- भैरहवा
- विरगंज
- बिराटनगर
- माथिका सबै
6. उपरास्ट्रपति नन्दबहादुर पुन कहिले आफ्नो साताव्यापी चीन भ्रमणमा गएका थिए ?
- २०७३ जेठ २६
- २०७३ जेठ २७
- २०७३ जेठ ३०
- २०७३ जेठ २८
7. हालसम्म नेपालका कति वटा जिल्लाहरु अप्टिकल फाइबर संजालमा जोडिएका छन् ?
- ६५
- ७२
- ४९
- ३५
8. सरकारले बजेट ०७३-०७४ मार्फत कति जिल्ला सदरमुकाम लाइ अप्टिकल फाइबर संजालमा जोड्ने लक्ष्य लिएको छ ?
- ७५
- ७२
- ६१
- ४९
9. संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन तथा शक्तिशाली चार मुलुकका राष्ट्र तथा सरकारप्रमुखलाई सगरमाथाबाट ल्याइएको ढुंगा उपहार पठाउने संस्थाको नाम के हो ?
- हामी उठ्नेछौं फाउन्डेसन
- हामी फेरी उठ्नेछौं फाउन्डेसन
- ग्लोबल फाउन्डेसन फर नेपाल
- नेपाल फाउन्डेसन अफ ग्लोबल वार्मिंग
10. साउथ एसियन विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह (२०७३ जेठ २९ गते ) को अध्यक्षता गर्ने व्यक्ति को हुन् ?
- कमल थापा
- बिजयकुमार गच्छेदार
- केपी शर्मा वली
- भिके सिंह
Quiz Information
No. of Questions: |
10 |
Published On: |
2016-08-16 |
Total Views |
469 |
About Author
Bishnu Prasad Gautam
Loksewa Tutor and Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 10
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel