Current Affair Quiz: Chaitra 1- Chaitra 7 [2074]
1. विश्वका सुप्रसिद्ध वैज्ञानिकहरु अल्बर्ट आइन्स्टाइनको जन्म कहिले भएको थियो ?
- 14 april 1874
- 15 may 1875
- 14 march1879
- 14 march 1877
2. विश्व उपभोक्ता दिवस कहिले मनाईन्छ?
- मार्च १३
- मार्च १४
- मार्च १५
- मार्च १६
3. सन् २०१८ मार्चमा एकदिवसीय विश्वकप क्रिकेट खेल कहा आयोजना गरिएको हो ?
- क्यानाडा
- नेदरल्याण्ड
- नेपाल
- जिम्बाब्बे
4. नेपालले आइसीसीको मान्यता कहिला पाएको हो?
- सन् १९८८
- सन् १९८९
- सन् १९८९०
- सन् १९९१
5. बि.स २०७४ मा प्रदान गरिने राष्ट्रिय कलाश्री सम्मान बाट सम्मानित हुने स्रस्टा को हुन् ?
- डा.गोविन्द के.सी
- डा.वासुदेव त्रिपाठी
- हरि शाक्य
- मोतीराम सुबेदी
6. राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुने उम्मेदवार को हुन् ?
- इन्दिरा दुलाल
- सुनिता कोइराला
- ससिकला दाहाल
- राधिका हमाल
7. नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम कहिले देखि सुरु गरेको हो ?
- २०७२ चैत्र २२
- २०७२ चैत्र २३
- २०७२ चैत्र २४
- २०७२ चैत्र २५
8. सन् २०१८ मार्च १८ मा रुसमा सम्पन्न राष्ट्रपतिया निर्वाचनमा बिजय हुने उम्मेदवार को हुन् ?
- भ्लादिमिर पुटिन
- बेबो रुस
- जेके रुस
- बेन्जामिन रुस
9. उत्पादन सुरु भएकों १,५४ वर्ष पछी ट्रेडमार्क प्राप्त गर्ने नेपालि उत्पादन कुन हो ?
- नेपाली अलैची
- नेपालि चिया
- नेपालि कफी
- नेपालि ऊन
10. नेपालमै पहिलोपटक सृजनसिल रचनागृहको स्थापना कहा गरिएको हो ?
- बनेपा
- मलेखु
- गोदावरी(ललितपुर)
- हेटौडा
Quiz Information
No. of Questions: |
10 |
Published On: |
2018-03-22 |
Total Views |
4,303 |
About Author
लोकसेवा नेपाल परिवार
लोक सेवा टिम द्वारा तयार पारिएका सेटहरू
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 10
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel