Current Affair Quiz: Falgun 03 - Falgun 09 [2074]
1. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोश्रोपल्ट प्रधानमन्त्री पदमा कहिले नियुक्त भएका हुन् ?
- वि. स. २०७४ फागुन ०१
- वि. स. २०७४ फागुन ०३
- वि. स. २०७४ फागुन ०६
- वि. स. २०७४ फागुन ०८
2. इरानको राजधानी तेहरानबाट दक्षिण पश्चिमी सहर यासुजतर्फ गइरहेको यात्रुवाहाक विमान कहिले दुर्घटनाग्रस्त भयो ?
- सन् २०१८ फेब्रुअरी ११
- सन् २०१८ फेब्रुअरी १४
- सन् २०१८ फेब्रुअरी १८
- सन् २०१८ फेब्रुअरी २१
3. दुरसञ्चार प्राधिकारणले सर्वजनिक गरेको तथ्याङ्क अनुसार २०७४ मंङ्सिर मसान्तसम्म नेपालको कुल जनसङ्ख्याको कति प्रतिशतमा इन्टरनेट सेवा पुगेको छ ?
- ६१.११ प्रतिशत्
- ६२.२६ प्रतिशत्
- ६३.१७ प्रतिशत्
- ६४.७८ प्रतिशत्
4. ‘स्मार्ट गोरखापत्र-२०१८’ को औपचारिक शुभारम्भ कहिले गरिएको हो ?
- वि. स. २०७४ फागुन ०२
- वि. स. २०७४ फागुन ०६
- वि. स. २०७४ फागुन ०९
- वि. स. २०७४ फागुन १४
5. खोटाङ्लाई साक्षर जिल्लाका रुपमा कहिले घोषणा गरिएको हो ?
- वि. स. २०७४ फागुन ०२
- वि. स. २०७४ फागुन ०५
- वि. स. २०७४ फागुन ०७
- वि. स. २०७४ फागुन ०९
6. नेपालको कुन ठाउँमा अन्तर्राष्ट्रिय स्तरको चलचित्र नगरी निर्माण गर्न थालिएको छ ?
- कालिन्चोक
- दोलखा भीमेश्वर
- सिन्दुपाल्चोक
- चरिकोट
7. नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) को सातौ बैठक कहिले र कहाँ आयोजना गरिएको छ ?
- वि. स. २०७४ फागुन ०७-०८, काठमाडौँ
- वि. स. २०७४ फागुन १२-१३, काठमाडौँ
- वि. स. २०७४ फागुन १९-२०, काठमाडौँ
- वि. स. २०७४ फागुन २२-२३, काठमाडौँ
Quiz Information
No. of Questions: |
7 |
Published On: |
2018-03-13 |
Total Views |
2,805 |
About Author
लोकसेवा नेपाल परिवार
लोक सेवा टिम द्वारा तयार पारिएका सेटहरू
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 7
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel