Current Affair Quiz: Magh 25 - Falgun 02 [2074]
1. वि. स. २०७४ माघ २६ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाली सेनाको मानार्थ सहायक रथी सम्मानबाट सम्मानित हुने स्रष्टा को हुन् ?
- राष्ट्रकवि लक्ष्मी प्रसाद देवकोटा
- राष्ट्रकवि माधवप्रसाद घिमिरे
- राष्ट्रकवि भूपी शेरचन
- राष्ट्रकवि भिम निधि तिवारी
2. प्रधान सेनापति खुला म्याराथन-२०७४ को उपाधि जित्ने धावक को हुन् ?
- नेपाली सेनाका किशोर कोइराला
- नेपाली सेनाका कबिन सापकोटा
- नेपाली सेनाका कृष्ण बस्नेत
- नेपाली सेनाका रितेश कंडेल
3. २३औँ शीतकालीन ओलम्पिक खेलकुदको आयोजना कहाँ गरियो ?
- पुर्व कोरियाको प्योङ्चाङ् (सन् २०१८ फेबुअरी ९-२५)
- पश्चिम कोरियाको प्योङ्चाङ् (सन् २०१८ फेबुअरी ९-२५)
- उत्तर कोरियाको प्योङ्चाङ् (सन् २०१८ फेबुअरी ९-२५)
- दक्षिण कोरियाको प्योङ्चाङ् (सन् २०१८ फेबुअरी ९-२५)
4. ३० मेगावाट क्षमाताको चमेलिया जलविधुत् आयोजनाको औपचारिक रुपमा उद्घाटन कहिले गरियो ?
- वि. स. २०७४ माघ २२
- वि. स. २०७४ माघ २४
- वि. स. २०७४ माघ २७
- वि. स. २०७४ माघ २९
5. नेपाल वायुसेवा निगमले चीनबाट ‘एमए-६०’ र ‘वाई १२ ई’ नामक जहाज कहिले ल्याएको हो ?
- वि. स. २०७४ फागुन ०१
- वि. स. २०७४ फागुन ०३
- वि. स. २०७४ फागुन ०५
- वि. स. २०७४ फागुन ०७
6. देशकै पहिलो मुख्यमन्त्रीका रुपमा नियुक्त राजनीतिकर्मी को हुन् ?
- डोलराम पौडेल
- डोरमणि पौडेल
- डोलमणि पौडेल
- डोलाराम पौडेल
7. जलावायु परिवर्तन सम्बन्धी महासन्धि अन्तर्गत अतिकम विकसित मुलुक (एलडीसी) को विज्ञ समूहको अध्यक्षमा नेपालका तर्फबाट सन् २०१८ फेबुअरीमा को निर्वाचित भएका छन् ?
- भुपेस शर्मा
- नरेश शर्मा
- रमेश शर्मा
- रोशन शर्मा
8. नेपालमा पहिलो चिया गणना कहिले सुरु गरियो ?
- वि. स. २०७४ माघ १४
- वि. स. २०७४ माघ १७
- वि. स. २०७४ माघ २१
- वि. स. २०७४ माघ २५
9. वि. स. २०७४ माघ मसान्तसम्म साक्षर घोषित हुने जिल्लाको सङ्ख्या कति पुगेको छ ?
- ३६
- ३९
- ४३
- ४५
10. वल्ड इकोनोमिक फोरमद्वारा सन् २०१८ मा सार्वजनिक समावेशी विकास सूचकाङ्कमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
- १७औँ
- १९औँ
- २२औँ
- २६औँ
11. नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएका देश कति रहेको छन् ?
- ०८
- ११
- १३
- १५
Quiz Information
No. of Questions: |
11 |
Published On: |
2018-02-25 |
Total Views |
3,302 |
About Author
लोकसेवा नेपाल परिवार
लोक सेवा टिम द्वारा तयार पारिएका सेटहरू
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 11
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel