Current Affair Quiz: Mangsir 14 - Mangsir 20 [2074]
1. जलवायु परिवर्तन र अन्य गतिविधि हिमालय क्षेत्रमा देखिएका समस्या एवम् समाधानका विकल्प खोज्न राजधानी काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना कहिले गरियो ?
- वि. स. मङ्सिर ११-१४
- वि. स. मङ्सिर १३-१६
- वि. स. मङ्सिर १७-२०
- वि. स. मङ्सिर २०-२३
2. हुम्लाको सिमिकोट विमानस्थलको धावनमार्गमा तारा एयरको जहाज कहिले दुर्घटना भयो ?
- वि. स. मङ्सिर ७
- वि. स. मङ्सिर १०
- वि. स. मङ्सिर १२
- वि. स. मङ्सिर १७
3. विश्वव्यापार सङ्गठन (ध्त्इ)को ११औँ मन्त्री स्तरीय सम्मेलनको आयोजना कहाँ गरिएको छ ?
- युरोप
- अर्जेन्टिना
- फ्रान्स
- ब्राजिल
4. वि. स. मङ्सिर मा सम्पन्न स्थानीय तह निर्वाचनमा सबैभन्दा कम उमेरका नगरप्रमुख को हुन् ?
- उद्धबकुमार यादव (२४ वर्षीय)
- उदयकुमार यादव (२४ वर्षीय)
- उधिरकुमार यादव (२४ वर्षीय)
- उमेशकुमार यादव (२४ वर्षीय)
5. सस्टेनेबल डेभलपमेन्ट सोल्युसन नेटवर्कद्वारा तयार पारिएको वल्र्ड ह्यापिनेस रिपोर्ट २०१७ आनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
- ८०औँ
- ८७औँ
- ९२औँ
- ९९औँ
6. वि. स. २०७४ मा प्रदान गरिने आदिकवि भानुभक्त पुरस्कारबाट सम्मानित हुने स्रस्टा को हुन् ?
- शिवगोपाल रिसाल
- डा. राजेन्द्र विमल
- आरडी प्रभाष चटौत
- गोपाल प्रसाद रिमाल
7. नेपाल सरकारले कुन अवधिलाई फलफुल दशकका रुपमा मनाउने घोषणा गरेको छ ?
- आ. व. २०७०/७१-आ. व. २०८०/८१
- आ. व. २०७१/७२-आ. व. २०८१/८२
- आ. व. २०७२/७३-आ. व. २०८२/८३
- आ. व. २०७३/७४-आ. व. २०८२/८३
Quiz Information
No. of Questions: |
7 |
Published On: |
2017-12-12 |
Total Views |
1,688 |
About Author
लोकसेवा नेपाल परिवार
लोक सेवा टिम द्वारा तयार पारिएका सेटहरू
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 7
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel