Welcome, Guest

२०७५ मंगसिर महिनाको समसामयिक घटनाहरु

2075-09-23  /  20.9K 0

२०७५ मंगसिर महिनाको समसामयिक घटनाहरु : 

१) SEE को पुरा रुप के  हो  ?  Secondary Education Exam 
 
२) नेपाल बैंक को स्थापना कहला भयको थियो ? वि.स १९९४ कार्तिक ३० 
 
३) हाल नेपालको कति जिल्ला सदरमुकाम मा बाटोको पहुच पुगेको छ ? ७६ 
 
४) नेपालमै पहिलो पटक ह्याकर्हरुको सम्मेलन कहिले भयको थियो ?  वि.स २०७५ मंगसिर ६ र ७ 
 
५) अन्तरास्ट्रिय अभियानको रुपमा लैंगिक हिँसा बिरुद्दको १६ दिने अभियान कहिले मनाउने गरिन्छ ? - नोभेम्बर २५ - डिसेम्बर १० 
 
६) दैनिक रेडियो नेपालले कति समय सेवा प्रवाह गर्छ ? २४ घण्टा 
 
७) नेपालमा पहिलो पटक आधिकारिक ट्रेड युनियनको निर्वाचन कहिले भयको हो ? - वि.स २०७३ असार १९ 
 
८) महिला साफ च्याम्पियन फुटबल प्रतियोगिता २०१९ को आयोजक रास्ट्र कुन हो ? -  नेपाल 
 
९) सन् २०१८ मा सम्पन्न आइसीसी  टि- ट्वान्टी महिला बिश्वकप को उपाधि कसले जित्यो ? - अस्ट्रेलिया 
 
१०) नेपालको पहिलो बिद्यार्थी आन्दोलनको सम्झना स्वोरुप जयतु  सस्क्रितम कहिले  मनाइन्छ ? - वि.स २०७४ असार १ 
 
११) बिश्व चर्पी दिवस कहिले मनाइन्छ ? - वि.स २०७५ कार्तिक २९-३० 
 
१२) बिश्व कला परिषदले नेपालको कुन माहानगरलाइ "कला नगरी" को उपनाम प्रदान गरेको छ ? - ललितपुर महानगरपालिका 
 
१३) अन्तरास्ट्रिय बाल दिवस कहिले मनाइन्छ ? - नोबेम्बर २० 
 
१४) सामाचकेवा पर्ब कहिले मनाइन्छ ? - कार्तिक शुल्क सप्तमी देखि पुर्णिमा सम्म 
 
१५) अन्तरास्ट्रिय श्रम संगठनको प्रदान कार्यलय कहा रहेको छ ? - जेनेभा , स्विजरल्याण्ड 
 
१६) नेपालमा पहिलो पटक बुद्धको जन्मभुमी लुम्बिनीमा अन्तरास्ट्रिय त्रिपिटक बाचन कार्यक्रम कहिले सम्पन्न भयो ? - वि.स २०७५ कार्तिक २८-३० 
 
१७)  आ.ब ७४/७५ मा सबैभन्दा बढी आयकर तिरी सम्मानित हुने करदाता को हुन् ? - सिद्धार्थ शमशेर राणा 
 
१८) एसिया-ओसिनिया कम्युनिस्ट अर्गानेज द्वारा प्रदान गरेको डिजिटल गभर्मेन्ट अवार्ड -२०१८ बाट पुरस्कृत नेपालको सुरक्षा नियाय कुन हो ? - नेपाल प्रहरी 
 
१९) नेपाल र कम्बोडिया बीच द्दिपक्षिय हवाई सम्झौता कहिले भयको हो ? - वि.स २०७५ मंगसिर १३ 
 
२०) ९०-९०-९० रणनीति के स्नागा सम्बन्धित छ ? - एड्स 
 
२१) बिस्व एड्स दिवस कहिले मनाइन्छ ? डिसेम्बर १ 
 
२२) नेपालमा हाल एड्स संक्रमित संख्या कति रहेको छ ? - ३१ हजार 
 
२३) महिला फुटबल च्याम्पियनसिप को पाचौ सस्करण कहा हुने भयको छ ? - बिराटनगर , नेपाल 
 
२४) अमेरिकाको पूर्व रास्ट्रपति जर्ज एच. डुब्लु को निधन कहिले भयको हो ? - सन् २०१८ नोभम्बर ३० 
 

 


You need to login to comment.

Facebook Comments