Welcome, Guest

२०७५ श्रावण महिनाको समसामयिक घटनाहरु

2075-05-01  /  25.3K 0

२०७५ श्रावण  महिनामा  परेका दिवसहरु :

* अन्तरास्ट्रिय युवा दिवस - अगस्ट १२

२०७५ श्रावण महिनामा प्रदान गरिएको पुरस्कार तथा पुरस्कृत  स्रस्टाहरु : 

* २०७५ मा प्रदान गरिने मदन भण्डारी पुरस्कार बाट सम्मानित कलाकार - हरि शर्मा 

* द इन्स्टीटूट अफ चार्टर एकाउण्टेण्ट अफ नेपाल बाट प्रदान गरिने " द बेस्ट प्रिजेण्टेट अनुएल रिपोर्ट अवार्ड - २०१७ " बाट सम्मानित हुने बैंक  - सिटिजन्स बैंक 

* यूरो मिनी एक्सिलेन्स बेस्ट बैंक नेपाल-२०१८" बाट सम्मानित बैंक  - नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड 

* हाल सम्म सबैभन्दा बढी पल्ट नोबल पुरस्कार बाट सम्मानित हुने सस्था  -आइसीआरसी (३ पल्ट) 

* ग्लोबल- ५०० पाउने पुरस्कार पाउने पहिलो नेपालि  - डा. कृष्णकुमार पाण्डे 

* वि.स २०७५ मा प्रदान गरिने गोगो फाउन्डेसन अवार्डबाट सम्मानित व्यक्तित्व  - अन्नपुर्ण  पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापा 

* युएन महिलाहरुको लागि युएन रास्ट्रीय समितिले प्रदान गर्ने "च्याम्पियन अफ चेन्ज -२०१७ " उपाधिबाट समानित नेपालि चेली को हुन् ? - जोली अमात्य 

 २०७५ श्रावण  महिनाको समसामयिक घटनाहरु तथा सामान्यज्ञानहरु :
 
* सरकारले फिल्मी क्षेत्रमा बक्स अफिस प्रणाली कहिले देखि लागु भयो ? - वि.स २०७५ श्रावन १
 
* साहित्यकार तथा रेडियोकर्मी योगनिधि  दाहालको निधान कहिले भयो ? - वि.स २०७५ श्रावन २५ 
 
* झापाको दमक नगरपालिकाले कुन जातिलाई प्रथम नागरिक घोषणा गरेको हो ? - धिमाल 
 
* डान्स रियालिटी सो बुगी बुगी को पहिलो सस्करण जित्ने प्रतिभाको हुन् ? - कबिता नेपालि 
 
* नेपालको कुन ठाउमा खुला कारागार निर्माण हुदै छ ? - बाके 
 
* योगशास्त्रका प्रबन्धक  को हुन् ? - पतन्जली 
 
* सोलार इम्पल्स - २ के हो ? - सौर्यउर्जाबाट चल्ने हवाइजहाज 
 
*  माथिल्लो तामाकोशी जलविधुत आयोजना कुन जिल्लामा पर्दछ ? - दोलखा 
 
* नेपालमा हाल कति प्रजातिका चरा सुरक्षित सुचिमा सुचिकृत छन् ? -  ९ 
 
* नेपालसंग दैत्यसंबन्ध राख्ने १६१ औ  देश कुन हो ? - रुवान्डा 
 
* नेपालमा पहिलोपटक मृगौला प्रत्यारोपण गर्ने ब्याक्ति को हो ? - बलराम नागा 
 
* मानब शरीरमा सबैभन्दा बढी कार्य गर्ने अङ्ग कुन हो ? - कलेजो 
 
* ISBN को पुरा रुप के हो ? - INTERNATIONAL STANDARD BOOK NUMBER 
 
* पृथ्वीको वायुमण्डलमा कार्बनडाईडअक्साइडको मात्रा कति रहेको छ ? - ०.३ % 
 
* नेपालकै पुरानो अस्पतालको रुपमा चिनिने वीर अस्पतालको स्थापना कहिले भयको हो ? - वि.स १९४६ साउन १२ 
 
* नेपाल सरकारले साउन २४ गते देखि लागु हुने गरि कामु प्रधान सेनापतिमा कसलाई नियुक्ति गर्यो ? - पूर्णचन्द्र थापा 
 
* हाल नेपालमा मन्त्रालयको संख्या कति रहेको छ ? - २२ 
 
* १६ औ बिस्व हेलिकप्टर प्रतियोगिता कहा आयोजना गरियो ? - बेलारुसको राजधानी मिन्स्क 
 
* वाणिज्यको खैरो कागज भनि कुन नगदे बालीलाई चिनिन्छ ? - सनपाट 
 
* नेपाल र भारत बीच को ब्यापार भुटानी असन्तुलन हुनुको कारण के हो ? - नेपालले निर्यात भन्दा आयात बढी गर्नु 
 
* नेपालि साहित्यमा त्रिमुर्ति भनेर चिनिने साहित्यकारहरु को को हुन् ? लक्ष्मीप्रसाद देवकोटा , लेखनाथ पौडेल र बालकृष्ण सम 
 
* सन् २०१८ जुलाइमा शताब्दीकै लामो चन्द्र ग्रहण कति अवधि सम्म लागेको थियो ? - ३ घण्टा ५५ मिनेट 
 
* सन् २०२० को ओलम्पिक खेल कहा र कहिले हुने भयको छ ? - टोकियो, जापान ( सन् २०२० जुलाई २४ देखि अगस्ट ९ ) 
 
* १३ औ दक्षिण एसियाली खेलकुद कहिले हुने भयको छ ? - वि.स २०७४ फाल्गुन २५ देखि चैत्र ४ सम्म 
 
* बागमती सरसफाई अभियान कहिले देखि सुरु भयको हो ? - वि.स २०७० जेठ ५ 
 
* गोरखापत्र कहिले देहि बहुभाषामा प्रकासित हुन लाग्यो ? - वि.स २०६४ अशोज १ 
 
* रास्ट्रीय महिला आयोगको गठन कहिले भयको थियो ? - वि.स २०५८ 
 
* संघिय संसदको पहिलो बैठक कहिले बसेको हो ? - वि.स २०७४ फाल्गुन २१ 
 

You need to login to comment.

Facebook Comments