Welcome, Guest

२०७४ सालको महत्वपुर्ण समसामयिक गतिविधिहरु

2075-01-02  /  35.4K 1

२०७४ सालमा भएका महत्वपूर्ण  राष्ट्रिय समसामयिक गतिविधीहरु 
 
बैशाख - कातिक सम्मका महत्वपूर्ण  राष्ट्रिय समसामयिक गतिविधीहरु  
 
१) राष्ट्रिय बाल दिबस, २०७४ को मूल नारा क हो ? - बालमैत्री शासन : बालअधिकारको सम्मान
 
२. अन्तराष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ? - सेप्टेम्बर ८
 
३. नेपालमा संविधान दिवस कहिले मनाइन्छ ? - असोज ३
 
४. तीन पटकसम्म तलाक भनेपछि श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेद हुने परिपाटी तालाक' असंवैधानिक भएको घोषणा भारतको सर्वोच्च अदालतले कहिले गरेको हो ? - सन् २०१७ अगस्त २२
 
७. अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा शनि ग्रहको अध्यनका लागि पढाईएको अन्तरिक्ष यान कुन हो ? - क्यासिनी
 
८. छैटौ नेपाल - अफ्रिका फिल्म फेस्टिबल - २०१७ राजधानी काठमाडौँमा कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज २-४
 
९. नेपाल सरकारले इन्डोनेसियामा अवैइतनिक महाबाणिज्य दुतावासको स्थापना कहिले गर्यो ? - सन् २०१७ सेप्टेम्बर १३
 
१०. प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औं महासभामा भाग लिने सन्दर्भमा अमेरिका प्रस्थान कहिले गर्यो ? -  वि.स २०७४ असोज ३
 
११. विश्व बैङ्कले सन् २०१७ सेप्टेम्बर १७ मा सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट - २०१७ अनुसार आ. व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धी कति हुने आनुमान छ ? -  ४.५ प्रतिशत
 
१२. सन् २०१७ सेप्टेम्बरमा मलेसियामा सम्पन्न एसीसी यु - १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - नेपाल
 
१३. २०७४ मा प्रदान गरिएको नवो कृति अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? -  नेपाल विज्ञापन सङ्घका पूर्व अध्यक्ष माधवराज तिमिल्सिना तथा विज्ञापन क्षेत्रका आग्रणी वक्तित्व नवीनलाल जोशी
 
१४. पाटा ट्राभल मार्ट - २०१७ कहिले र कहाँ सम्पन्न भयो ? - सन् २०१७ सेप्टेम्बर १३-१५, मकाउ
 
१६. उत्तर कोरियाले जापानको आकाशमाथि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण कहिले गरेको हो ? - सन् २०१७ सेप्टेम्बर १५
 
१७. चौथो न्यू बिज बिजनेस कन्केल्भ तथा अवार्ड - २०१७ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?  - पन्चकन्या ग्रुपका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ
 
१८. बेस्ट Managed Life Insurance Company अवार्ड - २०१७ बाट सम्मानित हुने बिमा कम्पनी कुन हो ?  - नेपाल लाइफ इन्सुरेन्स कम्पनी
 
१९. व्यस्थापिका-संसदले २०७४ असोज ३ मा पारित बिधेयक अनुसार लापरबाही ढङ्गबाट सवारी चलाई दुर्घटना भएको अवस्थामा चालकलाई के-कस्तो सजाय हुने व्यवस्था छ ?  - तीन बर्षदेखी दस बर्षसम्म कैद सजाय र तीस हजारदेखी एक लाख रुपैयाँसम्म जरिवाना
 
२०. २०७४ असोज ६ मा मनाइएको सामाजिक सेवा दिवसको नारा क हो ?  - शान्ति र समृदि सबैको चाहना, समाज सेवामा निस्वार्थ भावना
 
२१. गोरखामा २०७४ असोज ९ मा सम्पन्न लिगलिगे दौडको उपाधि कसले जित्यो ?  - नेपाली सेनाका खगेन्द्र बहादुर रानाभाट
 
२२.  व्यस्थापिका संसदले मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि कहिले पारित गरेको हो ?  - बि.स. २०७४ असोज ९
 
२३. २०७४ सालको षडानन्द राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?  - प्रा. शिवगोपाल रिसाल
 
२४.  मेक्सिकोमा २ सय ५० भन्दा बढीको ज्यान जानेगरी शक्तिशाली भुकम्प कहिले गयो ?  - सन् २०१७ सेप्टेम्बर १९
 
२५. मिसेस नेपाल इन्टरनेशनल - २०१७ को उपाधि जित्ने युवती को हुन् ?  - सुरुचि पाण्डे
 
२६. थाइल्यान्डकी पुर्व प्रधानमन्त्री यिङ्लक सिनावात्रालाई भ्रष्टाचारको आरोपमा त्याँहाको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय कहिले सुनाएको हो ?  - सन् २०१७ सेप्टेम्बर २७
 
२७. नेपाल राष्ट्र बैंङ्क सञ्चालक समितिले ३० वर्षे सेवा अवधि हटायर ५८ वर्ष उमेर हदबन्दी मात्र लागू कहिले गरेको हो ?  - वि. स. २०७४ असोज ८
 
२८. युनियन लाइफ र सन् नेपाल लाइफ इन्सुरेन्स कम्पनीले कारोबारको शुभारम्भा कहिले गरेका हुन् ?  - वि. स. २०७४ असोज ६
 
२९. नेपाल आइडल बन्न सफल प्रतिभा को हून् ?  - बुद्ध लामा
 
३०.सन् २०१७ सेप्टेम्बरमा सम्पन्न साफ यु - १८ च्याम्पियनसिपको उपाधि कसले जित्यो ?  - नेपाल
 
३१. रेडियो नेपालबाट प्रसारण हुने बाल कार्यक्रम सञ्चालक एवम् गायक वासुदेव मुनालको निधन कहिले भएको हो ?  - वि. स. २०७४ असोज १२
 
३२. नेपाली पर्व वडादशैं मनाउन कुन देशको संसद् भावनबाट  त्यहाँ रहेका नेपालीलाई नियन्त्रणा पठाइएको हो ? - अस्ट्रेलिया
 
३३.  सन् २०१७ सेप्टेम्बरमा सम्पन्न निर्वाचनमा जर्मन चान्सलरमा निर्वाचित हुने राजनीतिकर्मी को हुन् ?  - एन्जेला मर्केल
 
३४. विश्वका विभिन्न देशमा रहेका शेर्पा सम्मेलन कहाँ आयोजना गरिएको छ ?  - काठमाडौँ ( वि. स. २०७४ असोज )
 
३५. नेपाल-भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह ( ईपीजी ) को पाँचौँ बैठक कहिले सम्पन्न भयो ?  - वि. स. २०७४ असोज २१-२२, काठमाडौँ
 
३६. सङ्घीय प्रसासनिक पुन: संरचनाको पहिलो खुड्किलोका रुपमा रहेको कर्मचारी समायोजन विधेयक, २०७४ संसद्बाटा कहिले पारित भएको हो ?  - वि. स. २०७४ असोज २०
 
३७. २०७४ असोज २३ को मन्त्रिपरिषद् बैठकले रास्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा कसलाई निउक्त गर्यो ?  - प्रा डा. चन्द्रमणि पौडेल
 
३८.  नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या कहिले भएको हो ?  - वि. स. २०७४ असोज २३
 
३९. अमेरिकाको लसभेगस सहरस्थित एक कन्सर्टमा दर्जनौंको ज्यान जानेगरी अन्धाधुन्ध गोली प्रहार कहिले भएको हो ?  - सन् २०१७ अक्टोवर १
 
४०.हिमाली क्षेत्र जुम्लामा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रीय सम्मेलन कहिले सम्पन्न भयो ?  - वि. स. २०७४ असोज २९-३०
 
४१. वि. स. २०७० मङ्सिर ४ गते निर्वाचन भई माघ ७ गते पहिलो बैठक गरेको ऐतिहासिक संविधान सभा ( दोश्रो ) को रूपान्तरित व्यवस्थापिका - संसद्को कार्यकाल कहिले सकिएको हो ?  - वि. स. २०७४ असोज २८
 
४२) म्यान्मारमा भड्किएको हिन्सामा चरम दमन भएपश्चात् रोहिङ्ग्या विद्रोहीद्वारा एकतर्फी युद्धविरामको घोषणा कहिले भएको हो ?  - सन् २०१७ सेप्टेम्बर ९
 
४३) गैरआवासीय नेपाली सङ्घ ( एनआरएनए ) को आठौ महाधिवेशन कहिले सम्पन्न भयो ?  - वि. स. २०७४ असोज २८ - ३१
 
४४)  गैरआवासीय नेपालीको लगानीमा ७५० शैययाको नेपाल मेडिसिटी अस्पतालको औपचारिक रुपमा उद्धघाटन कहिले भएको हो ?  - वि. स. २०७४ असोज २५
 
४५) स्थानीय सरकार सञ्चालक विधेयक, २०७४ राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ?  - वि. स. २०७४ असोज २९
 
४६) प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधान मन्त्रीसहित आठ मन्त्री तथा राज्यमन्त्री थप गरी छैटौँपल्ट मन्त्रिपरिषद्धको विस्तार कहिले गरेका हुन् ?  -  वि. स. २०७४ असोज २७
 
४७) सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा तालिम सम्मेलन, २०७४ कहिले सम्पन्न भयो ?  -  वि. स. २०७४ असोज
 
४८) प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पहलवानी प्रतियोगिता कहिले र काँह सम्पन्न भयो ?  - सन् २०१७ अक्टोबर १३ - १४
 
४९. राजर्षि जनक विश्वविधालय सम्बन्धी विधेयक व्यवस्थापिका - संसद्बाट कहिले पारित भएको हो ?  - वि. स. २०७४ असोज  
 
५०) फिफाद्वारा सन् २०१७ अक्टोवर १६ मा सार्वजनिक नयाँ वरीयता अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ? - १७६ औँ 
 
५१) व्यवस्थित पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने उधेश्यका साथ ठमेललाई कहिलेदेखि सवारीसाधन मुक्त क्षेत्र (भेहिकल फ्री जोन) बनाइएको हो ? - वि. स. २०७४ कार्तिक ५ 
 
५२) २०७४ मङ्सिर १० मा तय गरिएको पहिलो चरणको निर्वाचनमा कति जिल्ला समावेश छन् ? - ३२
 
५३) ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा सहित्य पुरस्कार-२०७४ कसलाई प्रदान गरियू ? - सहित्यकार अभि सुवेदी
 
५४) नेपाली काँग्रेस र लोकतान्त्रिक फोरम नेपाल बीच पार्टी एकता कहिले बएको हो ? -  वि. स. २०७४ असोज ३०
 
५५) नेपालको कुन जनजातिलाई ‘फस्ट सिटिजनसिप’ को दर्जा प्रदान गरेको हो ? - धिमाल
 
५६) २०७४ कार्तिक ६ को मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा कसलाई नियुक्त गर्ने निर्णय गर्यो ? - लोकदर्शन रेग्मी
 
५७) वि. स. २०७४ कार्तिक ६ मा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कसलाई नियुक्त गर्ने निर्णय गर्यो ? - युवराज भुसाल
 
५८) अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले सन् २०१७ को उत्कृष्ट पुरुस खेलाडी कसलाई घोषणा गर्यो ? - क्रिस्टियानो रोनाल्डो
 
५९) सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश कहिले पास गरेको हो ? - वि. स. २०७४ कार्तिक ६
 
६०) आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै व्यापार घाटा कम गर्ने उद्धेश्यसहित सरकारले नयाँ वाणिज्य नीति कहिले सर्वजनिक गर्यो ? - वि. स. २०७४ भदौ १६ 
 
६१) स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटालोनिया क्षेत्र / राज्य विवादास्पद जनमत सङ्ग्रह कहिले भएको हो ? - सन् २०१७ अक्टोबर
 
६२) सन् २०१७ अक्टोबरमा सार्वजनिक ब्लुमवर्ग विलिनियर्स इन्डेक्स सुची अनुसार विश्वको सबैभन्दा धनी व्यक्ति को बनेका छन् ? - अमेजन कम्पनीका सीईओ जेफ बेजोज 
 
६३)  नेपालमा हाल गाउँपालिकाको सङ्ख्या कति रहेको छ ? - ४६०
 
६४) सन् २०१७ अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ महाधिवेशनले महासचिव (प्रमुख) मा कसलाई चयन गर्यो ? - राष्ट्रपति सी जिनपिङ्
 
६५) लिडिङ इन्टरनेसनल एयरलाइन्स इन साउथ एसिया अवार्ड - २०१७ बाट सम्मानित हुने एयरलाइन्स कुन हो ? - हिमालयन एयरलाइन्स
 
६६) नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने १५ औँ राष्ट्र कुन हो ? - नाइजर ( २० सेप्टेम्बर २०१७ )  
 
६७) सन् २०१७ नोभेम्बर ३१ मा प्रकाशित ‘डुइङ् बिजनेस’ नामक प्रतिवेदन आनुसार व्यावसायमैत्री वातावरणका हिसाबले दक्षिण एसियाली राष्ट्रमा नेपाल कतिऔं स्थानमा रहेको छ ? - तृतीय 
 
६८) वर्ल्ड इकोनोमिक फोरमद्वारा सन् २०१७ मा सार्वजनिक प्रतिवेदन अनुसार विश्वव्यापी प्रतिस्पर्धी मुलुकको सुचीमा नेपाल कतिऔं स्थानमा रहेको छ ? - ८८ औं 
 
६९) फोब्र्सले हालै (सन् २०१७) सार्वजनिक गरेको विश्वका धनाढ्यको सूची अनुसार एसियाकै सबैभन्दा धनी व्यक्ति को बनेको छन् ? - भारतको रिलायन्स इन्डस्ट्रिजका चेयरम्यान मुकेश अम्बानी
 
७०) जलबायु परिवर्तन सम्बन्धी दक्षिण एसियाली शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? - वि. स. २०७४ कार्तिक १६, काठमाडौँ
 
७१) काउन्सिल अफ बोर्ड अफ स्कुल एजुकेसनमा आबद्ध संस्थाको अन्तर्रास्ट्रिय सम्मेलन कहाँ सम्पन्न भयो ? - धुलिखेल ( २०७४ कार्तिक )
 
७२) युरोपेली युनियन ( ईयू ) को स्थापना कहिले भएको हो ? - सन् १९९३ नोभेम्बर १
 
७३) नेपाल-अस्ट्रिया आर्थिकमञ्चको गठन कहिले गरियो ? -  वि. स. २०७४ कार्तिक १४
 
७४) २०७४ मङ्सिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सबैभन्दा कम मतदान भएको जिल्ला कुन हो ? - मनांङ् (५८८१ मतदाता) 
 
७५) अमेरिकाको लसभेगसको एक चर्चमा प्रार्थना गरिरहेका दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान जाने गरी गोलीकाण्ड कहिले भयो ? - सन् २०१७ नोभेम्बेर ५
 
७६) महिला र बालबालिकाको कुपोषण हटाउन प्रभावकारी कदम चालेबापत नेपाल कुन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ? - सयुक्त राष्ट्रसङ्घको ‘युएन सन् ग्लोबल च्याम्पियन अवार्ड - २०१७
 
७७) राष्ट्रपति विद्धादेबी भण्ड़ारी सयुक्त अरब इमिरेट्स को चारदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ कहिले प्रस्थान गर्नुभयो ? - वि. स. २०७४ कार्तिक २७
 
७८) राष्ट्रिय चिकित्सा शिक्षा अध्यदेश कहिले जारी भएको हो ? - वि. स. २०७४ कार्तिक २४
 
७९) नेपालको सबैभन्दा पुरानो राजनीतिक पार्टी नेपाल प्रजा परिषद् र नेकपा एमालेबीच पार्टी एकीकरणको घोषणा कहिले भएको हो ? - वि. स. २०७४ कार्तिक २३
 
८०) कफी बनाउने दक्ष प्राविधिक उत्पादन गर्ने उद्धेश्यले लैनचौरस्थित सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टमा युनिभर्सिटी अफ कफीको शाखा कहिले खोलिएको हो ? - वि. स. २०७४ कार्तिक २०
 
८१) सिँगापुरको पहिलो महिला राष्ट्रपतिका रुपमा निर्वाचित हुने नेत्री को हुन् ? - हाजिमा याकोव ( सन् २०१७ सेप्टेम्बर ) 
 
८२) सरकारले विधालय क्षेत्र सुधार कार्यक्रम (२०१६-२०२३) का लागि कति रकम विनियोजन गरेको छ ? - रु ११ खर्ब १० अर्ब ९० करोड
 
८३) पुर्व प्रधानमन्त्री कीर्तिनिधि, विष्टको निधन कहिले भएको हो ? - वि. स. २०७४ कार्तिक २५
 
८४) नेपालसँग दौत्य सम्बन्ध कायम भएको १५३औँ राष्ट्र कुन हो ? - बहामास (७ नोभेम्बर २०१७)
 
८५) चौथो एसीसी यु-१९ कप क्रिकेट प्रतियोगिता २०१७ को आयोजक राष्ट्र कुन हो ? - मलेसिया
 
८६) भारतको नयाँदिल्लीमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावितबनेपछि दिल्ली सरकारले जनस्वास्थ्य सङ्कटकालको घोषणा कहिले गरेको हो ? - सन् २०१७ नोभेम्बर ८
 
८७) २०७४ मा मनाइएको पाँचौं विज्ञान दिवसको नारा के हो ? - दिगो विकासको आधार : विज्ञान, प्रविधि र आविष्कार
 
 मंसिर-चैत्र  को महत्वपूर्ण  राष्ट्रिय समसामयिक गतिविधीहरु  ! 
 
१) ७ सय ५० मेगावाटको पश्चिम सेती जलविधुत् आयोजना निर्माणका लागि नेपाल विधुत् प्राधिकरण र चाइना थ्री गर्जेज कर्पोरेसनबीच सयुक्त लगानी गर्ने संम्झौता कहिले भएको हो ? - वि. स. २०७४ कार्तिक ३०
 
२) मिस टुरिजम-२०१७ को उपाधि जित्ने युवती को हुन् ? - पोखराकी आरती थापा
 
३) नेपाल राष्ट्र बैंङ्कले ब्याजदर करिडोर कहिलेदेखि लागू हुनेगरी कार्यान्वयनमा ल्याएको हो ? - वि. स. २०७४ कार्तिक २९
 
४) सन् २०१७ नोभेम्बरमा कुन देशको सेनाले त्यहाँका राष्ट्रपतिलाई नजरबन्द बनाएको हो ? - जिम्बाब्वे
 
५) इरान र इराकको सीमावर्ती क्षेत्रमा ४ सय ५० भन्दा बढी मानिसको ज्यान जानेगरी विनाशकारी भूकम्प कहिले गयो ? - सन् २०१७ नोभेम्बर १२ 
 
६) नेपाल प्रहरी र उसका आश्रित परिवारलाई मात्र उपचार सेवा दिंदै आएको नेपाल प्रहरी अस्पतालले कहिलेदेखि सर्वसाधारणलाई पनि सेवा दिन सुरु गरेको हो ? - वि. स. २०७४ कार्तिक २६
 
७) दक्षिण एसियाली राष्ट्रको दिगो विकासको लक्ष्य प्राप्त गर्न एकीकृत आर्थिक रणनीति बनाउने उद्धेश्यका साथ १०औं शिखर सम्मेलन कहिले र कँहा  सम्पन्न भयो ? - वि. स. २०७४ कार्तिक २८-३० (सन् २०१७ नोभेम्बर १४-१६), काठमाडौँ 
 
८) सन् २०१७ नोभेम्बर १० मा युनेस्को प्रमुखमा चयन हुने महिला को हुन् ? - आउड्रे एजोलाय (पूर्व संस्कृति मन्त्री, फ्रान्स) 
 
९) मिस वल्ड-२०१७ को उपाधि चुम्ने युवती को हुन् ? - भारतीय सुन्दरी मानुषी छिल्लर
 
१०) नेपालको पहिलो बैङ्क ‘नेपाल बैङ्क लिमिटेड’ को स्थापना कहिले भएको हो ? - वि. स. १९९४ कार्तिक ३० (२०७४ कार्तिक ३० मा बैङ्क ८० वर्ष पूरा गरी ८१ वर्षमा प्रवेश गरेको)
 
११) आ. व. २०७३/२०७४ मा नेपालमा कफी खेती लगाइएको जमिन कति रहेको छ ? - २६४६ हेक्टर 
 
१२) वि. स. २०७४ मङ्सिरमा सम्पन्न प्रधान सेनापति पाँचौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ? - एपीएफ क्लब
 
१३) सन् २०१७ नोभेम्बर अन्तर्राष्ट्रिय सहकारी महासंङ्घ (International Co-operative Alliance-ICA) को सम्मेलन कहाँ सम्पन्न भयो ? - क्वालालम्पुर (मलेसिया)
 
१४) इन्टरनेट सेवा प्रदायक एवम् सुचना प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीएनओजी) को तीनदिने सम्मेलन कहाँ आयोजना गरिएको छ ? - चितवन (वि.सं. २०७४ मङ्सिर २३-२५)
 
१५) नेपाल चलचित्र कलाकार संङ्घ रार्ष्ट्रिय पुरस्कार-२०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य
 
१६) २९औँ  अन्तर्राष्ट्रिय मैथिली सम्मेलन कहाँ सम्पन्न भयो ? - जनकपुरधाम (वि.सं. २०७४ मङ्सिर)
 
१७) सन् २०१७ नोभेम्बर २७ मा अमेरिकाको लसभेगासमा सम्पन्न ६६औँ मिस युनिभर्स प्रतियोगिताको उपाधि जित्ने सुन्दरी को हुन् ? -  दक्षिण अफ्रिकाकी सुन्दरी डेमी लेच नेल पिटर्स
 
१८) वि.सं. २०७४ मङ्सिर ८ को मन्त्रिपरिषद् बैठकले १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविधुत् आयोजना निर्माण सम्बन्धमा के निर्णय गरेको छ ? - स्वदेशी पुँजी र प्रविधिको प्रयोग गरी निर्माण गर्ने
 
१९) गायक तथा सङ्गीतकार खुसीराम पाख्रिनको निधन कहिले भएको हो ? - वि. सं. २०७४ मङ्सिर ५
 
२०) यस बर्स (२०७४) को भैरव अर्याल स्मृति पुरस्कार कसलाई प्रदान गरियो ? - धुर्मुस-सुन्तली फाउन्डेसन
 
२१) वि. सं. २०७४ मा मनाइएको तेश्रो चुरे संरक्षण दिवसको नारा के रहेको छ ? - चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई
 
२२) सन् २०१७ नोभेम्बरमा मलेसियामा मम्पन्न यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता राष्ट्र कुन हो ? - अफगानिस्तान (उपविजेता : पाकिस्तान)
 
२३) नेपाल दूरसञ्नचार प्राधिकरणका अनुसार वि. सं. २०७४ भदौ महिनासम्म नेपालमा इन्टरनेट प्रयोग गर्ने जनसङ्ख्या कति रहेको  छ ? - १ करोड ६३ लाख १६ हजार (६१.५८ प्रतिशत)
 
२४) जलवायु परिवर्तन र अन्य गतिविधि हिमालय क्षेत्रमा देखिएका समस्या एवम् समाधानका विकल्प खोज्न राजधानी काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना कहिले गरियो ? - वि. स. मङ्सिर १७-२०
 
२५) हुम्लाको सिमिकोट विमानस्थलको धावनमार्गमा तारा एयरको जहाज कहिले दुर्घटना भयो ? - वि. स. मङ्सिर १२
 
२६) विश्वव्यापार सङ्गठन (ध्त्इ)को ११औँ मन्त्री स्तरीय सम्मेलनको आयोजना कहाँ गरिएको छ ? - ब्युनर्सआयर्स, अर्जेन्टिना (सन् २०१७ डिसेम्बर ११-१४)
 
२७) वि. स. मङ्सिर मा सम्पन्न स्थानीय तह निर्वाचनमा सबैभन्दा कम उमेरका नगरप्रमुख को हुन् ? - उदयकुमार यादव (२४ वर्षीय), सहिदनगर न. पा., सिरहा
 
२८) १४औँ र्राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस, २०७४ को नारा के हो ? - महिला स्वास्थ्य स्वयंसेविकाको नि:स्वार्थ सेवा : स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा
 
२९) सस्टेनेबल डेभलपमेन्ट सोल्युसन नेटवर्कद्वारा तयार पारिएको वल्र्ड ह्यापिनेस रिपोर्ट २०१७ आनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ? - ९९औँ
 
३०) वि. स. २०७४ मा प्रदान गरिने आदिकवि भानुभक्त पुरस्कारबाट सम्मानित हुने स्रस्टा को हुन् ? - डा. राजेन्द्र विमल
 
३१) नेपाल सरकारले कुन अवधिलाई फलफुल दशकका रुपमा मनाउने घोषणा गरेको छ ? - आ. व. २०७३/७४-आ. व. २०८२/८३
 
३२) लन्डन इन्स्टिच्युट अफ बैङ्किङ् एन्ड फाइनान्स र यूके फ़ाइनान्स्द्वारा प्रदान गरिएको ‘फाइनान्सियल इन्नोभेसन् अवार्ड-२०१७’ बाट सम्मानित नेपाली युवा को हुन् ? - प्रकाश कोइराला
 
३३) २०७४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी हुने सांसद को हुन् ? - दोलखाका पर्वत गुरुङ
 
३४) सानिमा लाइफ इन्सुरेन्सद्वारा औपचारिक रुपमा जीवन बिमा व्यवसाय कहिलेदेखि सुरु गरिएको हो ? - वि. स. २०७४ मङ्सिर २२
 
३५) सन् २०१७ को टाइम पर्सन अफ द इयर कसलाई घोषणा गरियो ? - द साइलेन्स ब्रेकर
 
३६) मुलुकी देवानी (संहिता), ऐन २०७४ र मुलुकी फौजदारी (संहिता) ऐन २०७४ कहिलेदेखि लागू हुनेगरी जारी गरिएको हो ? - वि. स. २०७४ भदौ १
 
३७) नवौ मानव अधिकार राष्ट्रिय महाभेला कहिले सम्पन्न भयो ? - वि. स. २०७४ मङ्सिर २३-२५
 
३८) इराकी प्रधानमन्त्री हैदर अल अवादीले जिहादी विरुद्धको युद्ध अन्त्यको घोषणा कहिले गरे ? - सन् २०१७ डिसेम्बर
 
३९) सन् २०१७ को ‘बालेन डे ओंर’ उपाधि जित्ने फुटवलर को हुन् ? - पोर्चुगलका क्रिस्टियानो रोनाल्डो
 
४०) २०७४  मङ्सिर २३ मा काठमाडौँमा सम्पन्न मिस नेसनल आइकन-२०१७ को उपाधि जित्ने सुन्दरी को हुन् ? - ताप्लेजुङ्की जोफ़ेन लामा
 
४१) नेपालमा पहिलोपटक आयोजित अन्तर्राष्ट्रिय टी-ट्वान्टी त्रिदेशीय हिवलचेयर प्रतियोगिताको उपाधि कसले जित्यो ? - नेपाल (वि. स. २०७४ मङ्सिर २८-पुस १)
 
४२) प्रभु लाइफ इन्सुरेन्सले औपचारिक रुपमा कारोवार कहिलेदेखि सुरु गरेको हो ? - वि. स. २०७४ मङ्सिर २८
 
४३) वि. स. २०७४ मङ्सिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ विजयी हुने महिला सभासद् कति रहेको छन् ? - ६
 
४४) इन्टिग्रिटी आइडल-२०१७ अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - मोरङ्का सहायक जिल्ला अधिकारी शोसनारायण पौडेल
 
४५) विश्व पर्यटन सङ्घ (World Tourism Organization) को छोटकरी नाम परिवर्तन गरी के बनाइएको छ ? - UNWTO
 
४६) लेगाटम प्रोस्परिटी इन्डेक्स-२०१७ अनुसार विश्व सम्बृद्धि सूचकाङ्कमा नेपाल कतिऔँ स्थानमा रहेको छ ? - ८९औँ
 
४७) काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा नेपाल पानोरमा अन्तर्गत ‘अडियन्स अवार्ड’ र ‘स्पेसल जुरी मेन्सन अवार्ड’ जित्ने नेपाली वृत्चित्र कुन हो ? - द लास्ट हानी हन्टर
 
४८) चिनमा हालै (सन् २०१७) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन् ? - सेवास्टियन पिन्येरा
 
४९) वि.स. २०७४ पुसमा घोषणा गरिएको बालमैत्री वडा कुन हो ? - राकम कर्णाली (दैलेखको आठविस  न.पा. ४) 
 
५०) साहित्यकार प्रेमा शाहको निधन कहिले भएको हो ? -  वि.स. २०७४ पुस ६
 
५१) मैथिली भाषाको राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पहिचान, विस्तार, संरक्षण एवम् सम्बद्धर्न गर्ने उद्धेश्यका साथ १५औँ  अन्तर्राष्ट्रिय मैथिली सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? - वि.स. २०७४ पुस ७-८, सप्तरीको राजविराज
 
५२) वरिष्ठ सङ्गीतकार चन्द्रराज शर्माको निधन कहिले भएको हो ? - वि.स. २०७४ पुस ६
 
५३) सरकारले २०७४ पुष ५ मा सार्वजनिक बहुआयामिक गरिवी सूचकाङ्क (एमपीआई) अनुसार नेपालमा गरिवको सङ्ख्या कति रहेको उल्लेख छ ? - २८.६२ प्रतिशत
 
५४) नातिकाजी राष्ट्रिय विशिष्ठ स्रष्टा सम्मान - २०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - वरिष्ठ गायक एलपी जोशी
 
५५) ट्रान्सपरेन्सी इन्टनेसनलले सन् २०१७ डिसेम्बरमा सार्वजनिक गरेको भ्रष्टचार सम्बन्धी सूचकाङ्कमा सबैभन्दा कम भ्रष्ट हुने देश कुन हो ? - डेनमार्क
 
५६) पर्यटन प्रवर्द्धनका लागि नेपाल सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता सन् २०१७ डिसेम्बरमा कहाँ सम्पन्न भयो ? - चीनको छन्तुमा
 
५७) सयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय आप्रवासन-२०१७ शीर्षकको प्रतिवेदन अनुसार धेरै नागरिक विदेशमा हुनेको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ? - भारत
 
५८) चीनले विकास गरेको विश्वकै ठुलो ‘उभयचर विमान’ एजी - ६०० ले पहिलो उडान कहिले भरेको हो ? - सन् २०१७ डिसेम्बर २४
 
५९) नेपालसँग दौत्य सम्बन्ध राख्ने १५५औँ राष्ट्र कुन हो ? - लिचेस्टिन (Liechtenstein) २२ डिसेम्बर २०१७
 
६०) वि.स. पुस १३ को मन्त्रिपरिषद् बैठकले मिगौँला फेल भएका, क्यान्सर, स्पाइनल इन्जुरी र अन्य गम्भीर प्रकृतिका बिरामीलाई जीवनवृतिका लागि मासिक कति रकम प्रदान गर्ने निर्णय गर्यो ? - पाँच हजार रुपियाँ
 
६१) लेखनाथ साहित्य पुरस्कार - २०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - संस्कृतिविद् तथा साहित्यकार डा. जगमान गुरुङ (पुरस्कार राशि : रु ५० हजार)
 
६२) सन् २०१७ डिसेम्बरमा लाइबेरियामा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी बन्ने उम्मेदवार को हुन् ? - पुर्व स्ट्राइकर जर्ज वेह
 
६३) २०७४ सालमा प्रदान गरिएको पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित हुने स्रस्टा को हुन् ? - डा. तारानाथ शर्मा (प्रत्येक चार वर्षमा प्रदान गरिने यस पुरस्कारको राशि रु. ४ लाख रहेको)
 
६४) सन् २०१७ मा युरोपको उत्कृष्ट खेलाडी को घोषित भएका छन् ? - क्रिस्टियानो रोनाल्डो
 
६५) २०७४ पुसमा चितवनको सौराहामा सम्पन्न महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिताको उपाधि कसले जित्यो ? - पुजाकली
 
६६) स्थानीया सरकार सञ्चालन ऐन, अनुसार भित्री मधेसमा पर्ने जिल्ला कति छन् ? - ७
 
६७) नेपाल र अफ्रिकी मुलुक बुर्किनाफासोबीच औपचारिक रुपमा दिपक्षीय कूटनीतिक  सम्बन्ध कहिले कायम भएको हो ? - सन् २०१७ डिसेम्बर २९
 
६८) वर्ल्ड इकोनोमिक फोरमद्वारा सार्वजनिक ग्लोबल जेन्डर ग्याप रिपोर्ट - २०१७ अनुसार लैङ्गिक समानता भएको देशमा नेपाल कतिऔँ स्थानमा रहको छ ? - १११ औँ
 
६९) संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) द्वारा सन् २०१७ मा सार्वजनिक मानव विकास सूचकाङ्कमा नेपाल कतिऔँ स्थानमा रहेको छ ? - १४४ औँ
 
७०) युवा वर्ष मोती पुरस्कार - २०७४ बाट सम्मानित हुने स्रष्टा को हुन् ? - ज्ञानु अधिकारी र अनुपम रोशी
 
७१) विश्व वातावरण दिवस कहिले मनाइन्छ ? - जुन ५
 
७२) नेपाल सरकारले कुन दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय गरेको छ ? - बैशाख २४
 
७३) CTEVT को पुरा रुप के हो ? - Council forTechnical Education and Vocational Training
 
७४) वि. स. २०७४ मङ्सिरमा सम्पन्न निर्वाचनमा प्रत्क्षयतर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवारले आफ्नो चुनावी कार्यक्रममा खर्च गर्न पाउने रकमको सीमा कति हो ? - रू २५ लाख (प्रदेश सभा सदस्य उम्मेदवारले खर्च गर्न पाउने रकम : रू १५ लाख)
 
७५) लामो समयदेखि अबरुद्ध दङ्को हवाईसेवा कहिलेदेखि पुन-सञ्चालन भएको छ ? - वि. स. २०७४  पुस २३
 
७६) सन् २०१७ को साहित्य तर्फको नोबेल पुरस्कार विजेता स्रस्टा को हुन् ? - बेलायती लेखक कजुओ इसिगुरो
 
७७) नेपालमा पहिलोपटक आर्थिक गणना कहिले गरिनेभएको छ ? - वि. स. २०७५ बैशाख
 
७८) १०औँ औधोगिक गणना अनुसार नेपालमा उधोग  सञ्चालन भएका जिल्लाको सङ्ख्या कति रहेको छ ? - ६४
 
७९) प्रसिद्ध रानीमहल दरबार कहाँ रहेको छ ? - पाल्पा
 
८०) महिलालाई मताधिकार प्रदान गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ? - न्युजिल्यान्ड
 
८१) पेट्रोलियम पदार्थ निर्यात गर्ने राष्ट्रको समूह ‘ओपेक’ Organization of the Petroleum Exporting Couctries-OPEC मा हाल कति राष्ट्र संलग्न छन् ? - १३
 
८२) चीन र भारत दुवै देशलाई छुने प्रदेश कुन-कुन हुन् ? - प्रदेश नं. १, ३, ४ र ७
 
८३) हालसम्म सार्क शिखर सम्मेलन आयोजना नगरेको सार्क राष्ट्र कुन हो ? - अफगानिस्ता 
 
८४) युवा संसद् नेपालद्वारा आयोजित ‘ग्लोवल युय पिस कन्फ्रेन्स-२०१८’ कहिले र कहाँ सम्पन्न भयो ? - वि. स. २०७४ पुस २९-३० (सन् २०१८ जनवरी १३-१४), काठमाडौँ
 
८५) चलचित्र तथा टेलीचलचित्रलाई एकसाथ दिइने हलिउडको प्रख्यात ‘गोल्डेन ग्लोब्स अवार्ड-२०१७’ मा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ? - ‘श्री बिलबोर्डस् आउटसाइड एविड’ मिजौरी’
 
८६)   नेपालमा चिनियाँ इन्टरनेट कहिलेदेखि सञ्चालनमा आएको हो ? - वि. स. २०७४ पुस २८
 
८७) सरकारले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय कहिले स्थापना गरेको हो ? - वि. स. २०७४ पुस २९
 
८८) नेपालमा योगदिवस कहिले मनाउने गरिन्छ ? - माघ १
 
८९) माघे सङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन कहाँ रहेको छ ? - नेपालको सुदूर पश्चिम
 
९०) सिन्दुपाल्चोक जिल्लामा निर्माणाधीन मध्य भोटेकोसी जलविधुत् आयोजनाको विधुत् उत्पादन क्षमता कति रहेको छ ? - १०२ मे. वा.
 
९१) सरकाले सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न तथा आउँदो पुस्तालाई धुम्रपान मुक्त गर्ने उद्धेश्यका साथ सुर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति कहिले सार्वजनिक गरेको हो ? - वि. स. २०७४ पुस २८
 
९२) सरकारले २०३६ सालमा धनकुटाको छिन्ताङ्मा तत्कालीन राज्य पक्षद्वारा मारिएकालाई सहिद घोषणा कहिले गरेको हो ? - वि. स. २०७४ पुस २८
 
९३) नेपालको माउन्ट फुजी भनी चिनेको हिमाल कुन हो ? - मनासलु
 
९४) त्रिमुर्ति निकेतनद्वारा वि. स. २०७४ मा प्रदान गरिने लेखनाथ काव्य पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - मुकुन्द शर्मा (पुरस्कार राशि ५० हजार रुपियाँ)
 
९५) चीनको नानिङ् महानगरसँग हालै भगिनी सम्बन्ध कायम भाएको नेपालको महानगर कुन हो ? - पोखरा-लेखनाथ, २०७४ पुस २७ (सन् २०१८ जनवरी ११)
 
९६) नेपालमा पहिलोपटक राष्ट्रिय आर्थिक गणना कहिलेबाट सुरु गरिनेभएको छ ? - वि. स. २०७५ वैशाख १
 
९७) विश्व बैङ्कद्वारा सन् २०१८ जनवरी ९ मा सार्वजनिक  विश्व आर्थिक परिदृश्य-२०१८ अनुसार आ.व. २०७४/२०७५ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण छ ? - ४.६ प्रतिशत
 
९८) निर्माण थालनी भएको झन्डै १० बर्षपछि चमेलिया जलविधयुत आयोजनाबाट व्यावसायिक उत्पादन कहिलेदेखि सुरु गरिएको हो ? - वि. स. २०७४ पुस २८ 
 
 
 
 
# २४  औ मिस नेपाल - २०१८.. 
 
◈मिस नेपाल ⇨ श्रृङ्खला खतिवडा(हेटौंडा)
◈मिस नेपाल अर्थ ⇨ प्रिया सिग्देल
◈मिस नेपाल युनिभर्स ⇨मनिता देवकोटा
◈मिस नेपाल इन्टरनेशनल ⇨रोनाली अमात्य
 
→यि विजेता हरुले मिस नेपालले मिस वर्ल्डमा, मिस नेपाल युनिभर्सले मिस युनिभर्समा, मिस नेपाल अर्थले मिस वर्ल्ड अर्थमा र मिस नेपाल इन्टरनेशनलले मिस वर्ल्ड इन्टरनेशनलमा भाग लिने छन..!!
 
 
 
# २०७४ मा भयका दुखद घटनाहरु 
 
* प्रकास दाहालको असामाहिक निधन 
* यूएस-बंगला एयरलाइन्सको बिमान दुर्घटना
 
 
# विभिन्न पुरस्कारबाट सम्मानित व्यक्तित्वहरु 
 
* पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित -  डा.तारानाथ शर्मा 
*  ‘गोल्डेन ग्लोब्स अवार्ड-२०१७’ मा उत्कृष्ट चलचित्रको उपाधि - श्री बिलबोर्डस् आउटसाइड एविड’ मिजौरी’
* त्रिमुर्ति निकेतनद्वारा वि. स. २०७४ मा प्रदान गरिने लेखनाथ काव्य पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व - मुकुन्द शर्मा (पुरस्कार राशि ५० हजार रुपियाँ)
* भारत सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित् पदक ‘पदमश्री’ बाट सम्मानित हुने नेपाली चिकित्सक - डा. सन्दुक रुइत् 
* नेपाली सेनाको मानार्थ सहायक रथी सम्मानबाट सम्मानित हुने स्रष्टा  - राष्ट्रकवि माधवप्रसाद घिमिरे
* इन्टिग्रिटी आइडल-२०१७ अवार्डबाट सम्मानित हुने व्यक्तित्व - मोरङ्का सहायक जिल्ला अधिकारी शोसनारायण पौडेल
*  नातिकाजी राष्ट्रिय विशिष्ठ स्रष्टा सम्मान - २०७४ बाट सम्मानित हुने व्यक्तित्व - वरिष्ठ गायक एलपी जोशी
* लेखनाथ साहित्य पुरस्कार - २०७४ बाट सम्मानित हुने व्यक्तित्व - संस्कृतिविद् तथा साहित्यकार डा. जगमान गुरुङ
* युवा वर्ष मोती पुरस्कार - २०७४ बाट सम्मानित हुने स्रष्टा - ज्ञानु अधिकारी र अनुपम रोशी
* सन् २०१७ को साहित्य तर्फको नोबेल पुरस्कार विजेता स्रस्टा - बेलायती लेखक कजुओ इसिगुरो
*  बि.स २०७४ मा प्रदान गरिने राष्ट्रिय कलाश्री सम्मान बाट सम्मानित हुने स्रस्टा - डा.वासुदेव त्रिपाठी 
* मिस टुरिजम-२०१७ को उपाधि जित्ने युवती - पोखराकी आरती थापा
* मिस वल्ड-२०१७ को उपाधि चुम्ने युवती - भारतीय सुन्दरी मानुषी छिल्लर
* नेपाल चलचित्र कलाकार संङ्घ रार्ष्ट्रिय पुरस्कार-२०७४ बाट सम्मानित हुने व्यक्तित्व -  मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य

 


You need to login to comment.

1 Comments

Bicky Mali

on 17 Apr, 2018

I WANT TO GET ALL THE LOKSEWA CURRENT NEWS (G.K.) & I.Q. IN MY MAIL ADDRESS [email protected] OF WEEKLY GORKHAPATRA NEWS OF THURSDAY.

Facebook Comments