Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( कार्तिक २६) २०७७

2077-07-26  /  1.2K 0

१) हरेक साल कात्तिक २५ गते कुन जयन्ती मनाईन्छ?

- महागुरु फाल्गुनन्द जयन्ती (वि. सं. २०७७ मा १३६ औं जन्मजयन्ति मानाईयो)

२) महागुरु फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै सरकारले राष्ट्रिय विभुति कहिले घोषणा गरेको हो?

- वि. सं. २०६६ साल मंसिर १६ गते

३) महागुरु फाल्गुनन्द नेपालको कति औं राष्ट्रिय विभुती सम्मानित व्यक्तित्व हुन?

- १६ औं

४) ‘विश्व रडियोग्राफी दिवस’ कहिले मनाईन्छ?

- हरेक साल नोभेम्वर 8 मा

५) 2020 को ‘विश्व रडियोग्राफी दिवस’ को नारा के रहेको छ?

- 'Radiologists and radiographers supporting patients during COVID-19'

६) ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ कहिले मनाईन्छ?

- हरेक साल November 10

७) ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस 2020’ को नारा के रहेको छ?

- समाजको लागी र साथ विज्ञान (Science for and with Society)

८) सन् 2021-2024 का लागी राष्ट्रसंघीय महिलाविरुद्ध सबै स्वरुपका विभेद हटाउने सम्बन्धी सम्झौता (सीईडीएडब्लू) समितिमा नेपालको तर्फबाट संयुक्त राष्ट्र संघीय समितिमा को निर्वाचित भएको हो?

- बन्दना राणा

९) निबन्धसंग्रह ‘कोसीको कथा’ का लेखक को हुन?

- मातृकाप्रसाद कोइराला (प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले २०४६ सालमा प्रथम पटक प्रकाशित गरेको थियो)

१०) IPL 2020 को बिजेता कुन टिम भएको हो?

- मुम्वई इन्डियन्स (यो सँगै मुम्वईले पाँचौ पटक आईपीएलको उपाधी हात पारेको छ। सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो)

११) IPL 2020 को फाईनलमा मुम्वई इन्डियन्सले कुन टिमलाई पराजित गरेर बिजेता भएको हो?

- दिल्ली क्यापिटल्सलाई

१२) सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा सांसद र मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सुरुवात कहिलेदेखि गरिएको हो ?

- विक्रम संवत् २०७५ भदौ १८

१३) व्यावसायिक कफी खेती सर्वेक्षण २०७५अनुसार कफी उत्पादनमा नेपालको पहिलो जिल्ला कुन हो ?

- काभ्रेपलाञ्चोक

१४) सातौँ राष्ट्रिय कृषिगणना कहिले गरिने भएको छ ?

-  वि सं २०७८

१५) बोस्टन टी पार्टी केसँग सम्बन्धित छ ?

 - अमेरिकी स्वतन्त्रता सङ्ग्राम

 


You need to login to comment.

Facebook Comments