Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( कार्तिक २५) २०७७

2077-07-25  /  1.5K 0

१) परराष्ट्र निती, २०७७ स्वीकृत कहिले भएको हो?

- २०७७ कात्तिक ४ गते

२) मुख्यमन्त्री विरुद्ध अविश्वासको  प्रस्ताव पेश गरिएको पहिलो प्रदेश कुन हो?

- कार्णाली प्रदेश

३) अमेरिका औपचारिक रुपमा जलवयु परिवर्तन समबन्धि पेरिस सम्झौता बाट कहिले बाहिरिएको हो?

- सन् 2020 नोभेम्बर 4 मा

४) ‘एक नर्स, एक विद्यालय’ नामक अभियान सञ्चालत गर्ने प्रदेश कुन हो?

- बागमती प्रदेश

५) इन्टरपोलको ‘मोटो’ (नारा) के छ?

- कनेक्टिङ पोलिस फर ए सेफर वर्ल्ड ( एक सुरक्षित विश्वका लागि प्रहरी सञ्जाल) / हाल इन्टरपोलमा १९४ सदस्य राष्ट्र रहेका छन् ।

६) योङ ग्लोवल लिडर्स 2020 बाट सम्मानित नेपाली युवा को हुन?

- प्रदिप परियार

७) सन् 2020 को क्रसगोल्ड इन्टरनेशनल पोइट्री अवार्ड कसलाई प्रदान गरियो?

- हेमनाथ पौडेल

८) पृथ्वीको बाताबरण संरक्षनलाई पहिलो प्राथमिकता दिनुपर्छ अनि मात्र आरु कार्य गर्नुपर्छ भनी अमेरिकी युवाद्वारा संचालन गरिएको आन्दोलन लाई के भनिन्छ ?

- Earth First

 ९) सन् २०२० सेप्टेम्बर 16 मा जापानको संसदले प्रधानमन्त्रीमा कसलाई चयन गरेको हो ?

- योसिहिदे सुगा

 १०) भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन कहिले भएको हो ?

- सन् 2020 अगस्त 31

 ११) भाषा साहित्य तर्फको राष्ट्रिय प्रतिभा पुरस्कार 2077 मा कसलाई प्रदान गरियो ?

- प्रा. डा. दायाराम श्रेष्ठ

 १२) नेपालमा २०७७ सालमा निर्माण गरिएको संसारकै लामो दाबी गरिएको बागलुंग र पर्वत जिल्ला जोड्ने झुलुङ्गे पुल कुन प्रकृतिको राहेको छ?

- सिंङ्गल स्पान

 १३) “बसुन्धारा श्री पुरस्कार, २०७७” कसलाई प्रदान गरिएको छ?

- डा. ध्रुवचन्द्र गौतम

 १४) हरेक साल November 10 मा कुन दिवस मनाइन्छ?

- शान्ति र विकासका लागि विश्व विज्ञान दिवस

 


You need to login to comment.

Facebook Comments