Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( कार्तिक २४) २०७७

2077-07-24  /  1.1K 0

१) अमेरिकाको ४६ औँ राष्ट्रपतिमा विजयी भएका जो बाइडेन कुन पार्टिका उम्मेदवार थिए?

- डेमोक्रेटिक पार्टि

२) नेपालको पहिलो मदिरा नेषेधित स्थानीय तह कुन हो?

- रारा छायानाथ न. पा. , मुगु

३) विश्वमा 5G दुरसंचार सुरुवात गर्ने राष्ट्र कुन हो?

- दक्षिण कोरिया

४) सन् 2020 मा सार्बधिक कमाई गर्ने फुटवल खेलाडी को हुन ?

- लियोनल मेस्सी

५) ‘विश्व बिरामी सुरक्षा दिवस’, 2020 को नारा के हो?

- सुरक्षित स्वास्थ्यकर्मीः सुसक्षित बिरामी ( सेप्टेम्बर १७)

६) आठौं राष्ट्रिय विज्ञान दिवस, २०७७ को नारा के हो?

 -‍ स्वास्थ्य र गुणस्तरीय जीवनका लगि विज्ञान ( असोज १)

७)   वि. सं. २०७७ को जनसेवाश्री (प्रथम) बाट विभूषित व्यक्तित्व को हुन?

- डा. सन्दुक रुइत

८) राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि प्रदान २०७७ कार्तिक २० गते नरवणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने कती औं व्यक्ति हुन?

- १८ औं व्यक्ति हुन्

९) नेपालले सन् 2030 सम्ममा कुपोषण दर कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ?

- १२%

१०) फोर्ब्स म्यागजिन अनुसार सन् 2020 मा पुग्नै पर्ने देशको सूचिमा नेपाल कति स्थानमा छ?

- प्रथम स्थानमा

११) विश्व स्वतन्त्रता दिवस कहिले मानाइन्छ?

- हरेक साल November 9

१२) विश्व स्वतन्त्रता दिवस कहिले देखी मनाउन थालिएको हो ?

- सन् 2001 November 9 देखी

१३) सरकारले भारतसँगको निर्भरता हटाउन कुन ठाँउका लगि सुरक्षा व्यवस्थापन, स्वास्थ्य, सीमा प्रशासन, भन्सार, सडकलगायतमा समग्र विकास गर्न एकीकृत २२ बुँदे कार्ययोजना तयार पारेको छ ?

 - दार्चुलाको व्यास गाउँपालिकाका लागि

१४) २०२० का लागि एसियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम –TSCPF ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता नेपालको कुन बैंकलाई दिएको छ?

- नबिल बैंक लिमिटेडलाई

१५) बि.सं.  २०७७ कात्तिक २४ गते गणेशमान सिंहको कति औं जन्मजयन्ती मानाइयो?

- १०६ औं

 


You need to login to comment.

Facebook Comments