Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( कार्तिक २२ - २३) २०७७

2077-07-26  /  1.2K 0

१) सन् २०२१ सम्ममा नेपालमा गैँडाको सङ्ख्या कति पुयाउने लक्ष्य छ ?

- ८००

२) भैरव पुरस्कार २०७६/७७ कसलाई प्रदान गरियो ?

- राम कुमार पाँडे

३) भैराव प्रतिभा पुरस्कार कसलाई प्रदान गरियो ?

- राजाराम पौडेल

४) नेपालमा बनेको पहिलो ह्युमानोइड ए.आइ यन्त्रमानव NAST ले कहिले सार्बजनिक गार्यो ?

- २०७७ असोज १३

५) फिनल्याण्डमा प्रधानमन्त्री सन्ना मरिनले प्रधानमन्त्री पद एक दिनको लागि १६ वर्षीया किशोरी आभा मुर्तो लाई कहिले हस्तान्तरण गरेका थिए?

- २०२० अक्टोबर ७ बुधबारका लागि

६) “स्मार्ट छोरि विहेबारी बीस वर्षपारी” कार्यक्रम कुन जिल्लाको उपमाहानगरपलिकाले लागु गर्ने भएको छ ?

- दाङको तुलसीपुर उपमहानगरपालिकाले

७) नेपाल र इजरायल बीच श्रम सम्झौता र सात वटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने सम्बन्धमा हस्तक्षर कहिले भएको हो ?

- बि. सं. २०७७ असोज १४

८) ‘बलतकारी होस तँ ( The rapist is you)’  अभियान नेपालको कुन संस्थाले सुरु गरेको हो?

- “पोलिटिकल लिटरेसी फोर वुमन” नामक संस्था

९) मनास्लु हिमाल आरोहणका लागि आएको बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको सम्मानमा गोरखाको हसुरडाँडा लाई के नामाङ्कराण गरिएको हो ?

- रोयल बहराइन पिक

१०) अन्तराष्ट्रिय शान्ति दिवस 2020 को नारा के राखिएको छ?

- Shaping Peace Together

 ११) 2020 नोभेम्बर ३ मा राष्ट्रपति पदका लागि मतदान भएकोमा अमेरिकाको ४६औं राष्ट्रपतिको रुपमा को चयन भएको हो?

- जोय बाइडेन

१२) 2020 नोभेम्बर ३ को मतदान पछी अमेरिकी इतिहासकै पहिलो महिला उपराष्ट्रपतिको रुपमा को चयन भएको हो?

- कमला ह्यारिस

१३) 2020 मा क्यारबियन क्षेत्रमा आएको समुद्री आँधिलाई के नाम दिएको छ?

- इटा समुद्री आँधि (Eta Hurricane)

१४) बि. सं. २०७७ कात्तिक महिनामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि कास्तो अभियान सुरु गरेका थिए?

- “सांगीतिक डमी अभियान”

 १५) 2020 मा दुनियाकै सबैभन्दा होचो दुलाहा र दुलहीको रेकर्ड कुन जोडी ले राख्न सफल भए?

- ब्राजीलका ३० वर्षका पाउलो गेब्रियल डे सिल्वा बारोस र लन्डनकी २७ वर्षकी काटयुसिया होशिनो

 


You need to login to comment.

Facebook Comments