Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( कार्तिक १६ ) २०७७

2077-07-16  /  1.4K 0

१) नेपालले Clean feed policy, Making foreign TV channels ad-free काहिले दखि लागु गरिएको हो?

‌‍‌‌‍‍‍‍‍‍-  बि. सं. २०७७, कार्तिक ७

२) BBIN Chamber of commerce को बि. सं. २०७७ मा नेपालको तर्फ वाट Vice President को लागी को मनोनित भएको हो ?

-  श्री बिक्रम पाण्डे (काज)

३)  कोरोना (Covid – 19) माहामारीका कारण बेलायतले दोस्रो पटक रष्ट्रियव्यापी लकडाउनको घोषणा कहिले देखी लागु गरेको हो ?

-2020 November 5 देखी ( पहिलो लकडाउन घोषणा 2020 March 23 )

४) सन् 2020 मा पूर्वी एशियामा आएको पाँचौ श्रेणिको चक्रवातलाई के नाम दिएको थियो?

-Typhoon Gooni

५) पूर्व James Bond फिल्मका अभिनेता Sean Connery को मृत्यु कहिले भएको थियो ?

-सन् 2020 October 3

६)सन् 2020 को रशायन विज्ञानमा नोबेल पुरस्कार क - कसलई प्रदान गरियो?

-फ्रान्सेली वैज्ञानिक Emmanuelle Charpainter   र  अमेरिकी वैज्ञानिक Jennifer A. Doudna

७) सन् 2020 को भौतिक विज्ञानमा नोबेल पुरस्कार क – कसलाई प्रदान गरियो ?

-वेलायती वैज्ञानिक Roger Pen Rose, जर्मनेली वैज्ञानीक Rechard Genzal र अमेरिकी वैज्ञनिक Andre Ghez

८) सन् 2020 मा विश्वकै ठूलो (IPO) सधारण सेयर निष्कासन  गर्ने लगिएको कम्पनि कुन हो र कति रुपैया वरावरको सेयर निष्कासन गर्न लागिएको हो ?

-ज्याक माको एन्ट ग्रुप /  रु. ४० खर्ब ७० अर्ब

९) विश्व स्वास्थ्य संगठन (WHO) ले श्रीलंका र माल्दिभ्स वाट Rubella Virus र दादुरा अन्मुलन भएको कहिले घोषणा गर्यो ?

- 8th July 2020

१०) नेपालको कृषक परिचय पत्र वितरण गर्ने कार्य कुन जिल्लावाट सुरु गरिएको हो?

- बागलुङ्

११) प्राथमिक तहमा खस भाषाको पढाई सुरुवात गर्ने स्थानिय तह कुन हो ?

- जुम्लाको तातोपानी गाँउपलिका  ( अतिरिक्त विषयको रुपमा)

१२) होङ्सी सिमेन्ट कारखानाको क्षमता कति छ ?

-१२ हजार टन

१३) भारत र अमेरिका विच बेका समझौता (BECA- Basic Exchange and Cooperation Agreement) मा हस्ताक्षर कहिले भएको हो ?

- 2020 October 27

१४) अफ्रिकी फिल्म फेयर फोर इम्प्याकट फेस्टिवल 2020 मा कुन नेपाली लघु चालचित्र छनोट भएको हो ?

-आइसक्रिम (Ice-cream)

 


You need to login to comment.

Facebook Comments