Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (बैशाख २९ - जेठ ४) २०७६

2076-02-05  /  15.9K 1

१) कुलेखानी तेस्रो परिक्षण १५ दिन भित्र सकिने - २०७६ बैशाख ३० (May 13, 2019)
 
२) १३ औं दक्षिण एसियाली खेलकुदको लोगो र मस्कट सार्वजनिक - २०७६ बैशाख ३० (May 13, 2019)

३) प्रहरी महानिरीक्षक सबेन्द्र खनालद्वारा काठमाडौँको भोटाहिटीस्थित केन्द्रीय साइबर ब्युरोको भवन उद्घाटन गरियो - २०७६ बैशाख २९ (May 12, 2019)
 
४) चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बई इन्डियन्सलाई इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि - २०७६ बैशाख २९ (May 12, 2019)
 
५) नेपालमा पहिलो पटक बर्डफ्लुको कारण एक जना मृत्यु - २०७५ चैत्र १५  शुक्रवार (March 29, 2019)
        
६) सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा ३ जनाको मृत्यु - ३१ बैशाख, सल्यान(May 14, 2019)

७) तिलगंगा-ताम्रगंगा (गुह्येश्वरी निस्कने) सडक सधैंका लागि बन्द - २०७६ जेठ १ (May 15, 2019) 
     
८) एकल विन्दु सेवा केन्द्र सञ्चालनमा - २०७६ जेठ १ (May 15, 2019) 
 
९) चिनकाजी र रतनाकुमरलाई ललितकला प्रज्ञा सम्मान - २०७६ जेठ ३ (May 17, 2019)
 
१०) राष्ट्रपति ट्रम्पद्वारा संकटकाल घोषणा - २०७६ जेठ ३ (May 17, 2019)
 
११) अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री बब हकको निधन - २०७६ जेठ ३ (May 17, 2019)
 
१३) एनमबी बैंक र ओम बैंक मर्जरमा - २०७६ जेठ ३ (May 17, 2019)
 
१४) तातोपानी नाका जेठ १७ गते देखि खुल्दै - २०७६ जेठ २ (May 16, 2019)
 
१५) नगरपालिकाको गाडीमा आगजनी - २०७६ जेठ २ (May 16, 2019)
 
१६) अमेरिकामा गर्भपतन सम्बन्धी अहिले सम्मकै कठोर विधेयक जारी -  २०७६ जेठ २ (May 16, 2019)
 
१७) दुई सय सरकारी वेबसाइट ह्याक - २०७६ जेठ २ (May 16, 2019)
   
१८) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा देशकै पहिलो विज्ञान संग्रहालय खुलेको - २०७६ बैशाख २९ (May 12, 2019)

१९) सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार - २०७६ जेठ ४ (May 18, 2019)
 
२०) रवि लामिछाने र निकिता पौडेलबीच आज औपचारिक रुपमा विवाह हुँदै - २०७६ जेठ ३ (May 17, 2019)
 
२१) युगकवी सिद्दिचरण पुरस्कार २०७६ कसलाई प्रदान गरियो ? - धुर्बचंद्र गौतम
 
२२) वंगालको खाडी बाट २०१९ मे मा आएको शक्तिशाली चक्रवात ,हावाहुरी मेघगर्जनलाई के नाम दिएको थियो ? - फानी

२३) 'नेपाल भ्रमण' बर्ष २०२० को लोगोको डिजाइनर को हुन् ? - उद्दव रिमाल

You need to login to comment.

1 Comments

chandra

on 31 May, 2019

kina 1 week ko lida pani baishakh ko khulena k vayako ho

Facebook Comments