Welcome, Guest

२०७५ पुष महिनाको समसामयिक घटनाहरु

2075-10-23  /  21.7K 0

१) ‘नेपाललिक्स २०१९’ कहिले जारी भयो ?
 २०७५ माघ २ गते बुधबार
(स्मरण रहोस् खोज पत्रकारिता केन्द्रको टिमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट आइसिआइजेको सहकार्यमा एक वर्ष लगाएर तयार गरेको खोजको खुलासालाई नेपाललिक्स २०१९ नामाकरण गरिएको छ ।)
 
२। 'My head is too full of Triangles, chemical properties and electrical experiments of think much of marriage' भन्ने वैज्ञानिक को हुन् ?
 जोन डाल्टन
 
३. ‘सहिद गेट’लाई स्थापनाकालमा के नामले चिनिन्थ्यो ?
 नेपाल स्मारक
(स्मरण रहोस्, सहिह गेटका डिजाइनर शंकरनाथ रिमाल हुन् ।)
 
४. आफ्नो लोग्ने परलोक भएकी विधवा महिलाले नाता नपर्ने परपुरुषलाई लोग्नेजस्तै घरमा राख्न पाउने प्रथा कुन हो ?
 डंगुवा प्रथा
 
५. बंगलादेशी सरकारले त्यहाँको निजामती सेवामा दिँदै आएको आरक्षणको व्यवस्था कहिलेबाट खारेज गर्‍यो ?
 २०१९ जनवरी २३
 
६. नेपालको संविधानको कुनै धारालाई संशोधन वा खारेज गर्ने विधेयक संघीय संसद्को कुनै पनि सदनमा पेस भएमा सदनमा पेस भएको कति दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्दछ ?
 ३० दिनभित्र
 
७. ग्रिन वेल्ट मुभमेन्ट कहिले चलेको अभियान हो ?
 सन् १९७७
(स्मरण रहोस्, यो अभियान बांगारी माथाईले चलाएको अभियान हो, जसको नारा ‘प्रत्येक आमाले आफ्ना बच्चा र विरुवालाई बराबर ममता प्रदान गर्नुपर्दछ’ भन्ने रहेको छ ।)
 
८. संयुक्त राष्ट्र संघको सुधारसम्बन्धी त्तगष्भत च्भखयगितष्यल नामक प्रतिवेदन पेस गर्ने महासचिव कोफी अन्नान (सन् १९९७ जुलाई १७) हुन् भने Quiet Revolution नामक प्रतिवेदन पेस गर्ने संयुक्त राष्ट्र संघका महासचिव को हुन् ?
 डा. बुत्रोस बुत्रोस घाली
 
९.‘ग्लोब सकर अवार्ड २०१८’ कुन खेलाडीलाई प्रदान गरियो ?
क्रिस्टियानो रोनाल्डो
 
१०. ‘बहुआयामिक गरिबी सूचकांक २०७४’अनुसार हाल नेपालमा कति प्रतिशत गरिबी रहेको छ ?
 २८.६२ प्रतिशत
(स्मरण रहोस्, २०७४ पुस ५ मा सार्वजनिक भएको उक्त प्रतिवेदन बेलायतको अक्सफोर्ड विद्यालयको अक्सफोर्ड गरिबी तथा मानव विकास पहल ओपिएचआईसँगको सहकार्यमा राष्ट्रिय योजना आयोगले तयार पारेको हो ।)
११. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
 सेप्टेम्बर ८
 
१२. वैशाख संक्रान्ति वा नयाँ वर्षका दिन पुरानो आगो निभाई गिँदरीको काठ आपसमा घर्षण गरी त्यसबाट नयाँ आगो निकाली रमाइलो गर्ने चलन कुन जातिमा छ ?
 दराई
 
१३. नेपाल बर्डफ्लुमुक्त क्षेत्र कहिले घोषणा भयो ?
 २०७४ जेठ २८
 
१४. वीरशमशेरद्वारा स्थापित कर्मचारीको हाजिरी जाँच्ने र कर्मचारीको छड्के गर्ने काम गर्ने अंगलाई के नामाकरण गरिएको थियो ?
 हाजिरी गोश्वारा
 
१५. ११० किलोमिटर लामो ‘खोड्पे–बझाङ’ मार्गलाई के नामले चिनिन्छ ?
 जयपृथ्वीबहादुर सिंह मार्ग
 
१६. चर्चित कृति ‘सल्लीपिर’का लेखक को हुन् ?
 नयनराज पाण्डे
 
१७. नेपालमा ‘बाँदर विशेषज्ञ’ भनेर डा. मुकेशकुमार चालिसेलाई चिनिन्छ भने ‘बाघ विशेषज्ञ’ भनेर कसलाई चिनिन्छ ?
डा. झमकबहादुर कार्की
 
१८. विश्वको उत्कृष्ट १० वटा साहसिक जलयात्राको सूचीमा नेपालका कुन–कुन २ नदी समावेश भएका छन् ?
 कर्णाली र सुनकोशी
 
१९. भर्नाकलु प्रेस एक्ट पारित गरी समाचार पत्रमाथि सेन्सर प्रथा लागू गर्ने अंग्रेजी शासक को हुन् ?
 लर्ड लिट्टन
 
२०. विश्वमा सर्वप्रथम चिठीमा टिकट टाँस्ने प्रचलनको सुरुवात गर्ने देश कुन हो ?
 बेलायत
 
२१. सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७५ अनुसार कम्पनी ऐनअनुसार गठन भएका सार्वजनिक संस्थानको संख्या कति रहेको छ ?
 २८ वटा
 
२२. ‘हामी अधिकार र न्याय कसैलाई बेच्नै छैनौँ, कसैलाई इन्कार गर्ने छैनौँ र कसैलाई न्याय दिन ढिलाइ गर्ने छैनौँ’ भन्ने अभिव्यक्ति कहाँ लेखिएको थियो ?
 म्याग्नाकार्टा
 
२३. नेपालमा लैंगिक समानताको नीति कुन योजनादेखि सुरु भयो ?
 नवौँ आवधिक योजना (२०५४-२०५९) 
 
२४. नेपालमा सबैभन्दा बढी वैदेशिक लगानी गर्ने देश कुन हो ?
 भारत (दोस्रो चीन)
 
२५. औद्योगिक व्यवसाय ऐन २०४९ कहिलेदेखि लागू भयो ?
 विसं २०४९ कात्तिक २७
 
२९ ) चितवन रास्ट्रीय निकुन्जलाई प्लास्टिकमुक्त क्षेत्र कहिले घोषणा गरियको हो ? - वि.स २०७५ पुस १७ 
 
३०) चिया सर्बेक्षण प्रतिबेदन, २०७५ कहिल सार्बजनिक गरियको हो ? - वि.स २०७५ असार २९ 
 
३१ ) अदुवा उत्पादन गर्ने रास्ट्रहरुमा नेपाल कति नम्बर मा पर्दछ ? - तेस्रो 
 
३२) बिश्वमा सबैभन्दा बढी जनसंख्या भयको सहर कुन हो ? - जापान,,टोकियो 
 
३३) बिश्वमै पहिलो पल्टा हाइद्रोजन रेलको संचालन कहा गरियो ? - जर्मनी 
 
३४) हाल बिश्वमा सबै भन्दा बढी बिलिने भाषा कुन हो ? - चिनिया 
 
३५) सुत्केरी भैसीलाई ३ हजार भत्ता दिने ब्यबस्था कहा गरियको छ ? - सल्यानको बागचौर न.पा 
 
३६ ) जलबायु परिबर्तनको जोखिमका हिसाबले नेपाल कति औ स्थानमा रहेको छ ? - चौथो 
 
# रास्ट्रीय पुरस्कारहरु 
 
#मदन भण्डारी राष्ट्रिय पुरस्कार 
-भगवान कोइराला/महाविर पुन
 
#गोरखापत्र पत्रकारिता पुरस्कार 
-ध्रुवहरी अधिकारी
 
#राष्ट्रिय पत्रकारिता पुरस्कार 
-किशोर श्रेष्ठ
 
#पध्मश्री पुरस्कार 
-निलम कार्की(निहारिका)
 
#पध्मश्री साधना सम्मान 
-वैरागी काईला
 
#हस्पिटल अफ दि ईयर 
-ग्रान्डी ईन्टरनेसनल हस्पिटल
 
#टेलिकम अफ दी ईयर 
-NCELL
 
#उत्कृष्ट एयरलाइन्स 
-बुद्ध एयर
 
#अभियान पुरस्कार 
-श्यामप्रसाद शर्मा
 
#यात्रि वाङ्मय पुरस्कार 
-माधव प्रसाद घिमिरे
 
#मधुपर्क सम्मान 
-शैलेन्द्र साकार/भूवन ढुङ्गाना
 
#नेपाल सम्मान 
-ग्रेगरी मस्कारिनेक
 
#पहिचान पुरस्कार 
-राजन मुकारुङ
 
#नारी रत्न पुरस्कार 
-भागीरथी श्रेष्ठ
 
#षडानन्द राष्ट्रिय पुरस्कार 
-स्वर्गद्वारी आश्रम
 
#युगकबि सिद्धिचरण पुरस्कार 
-पवन चाम्लिङ
 
#वेस्ट एशियन फिचर फिल्म पुरस्कार 
-सेतो सुर्य
 
#नेपाल गुणस्तर अवार्ड 
-जगदम्बा सिमेन्ट
 
#म्यानेजर अफ दि ईयर 
-रमेश कुमार भट्टराई
 
#डायमन प्रतिभा पुरस्कार 
-डा. ध्रुवचन्द्र गौतम
 
#बशुन्धराश्री पुरस्कार 
-दुर्गाप्रसाद श्रेष्ठ
 
#उत्कृष्ट अपराध अनुसन्धान पुरस्कार 
-सर्वेन्द्र खनाल
 
#IT अवार्ड 
-लोक बहादुर टण्डन
 
#Grown Scout Award 
-नेपाल स्काउट
 
#विज्ञान प्रविधि पुरस्कार 
-प्रा.डा. छविलाल गजुरेल
 
#वातावरण संरक्षण पत्रकारिता पुरस्कार 
-सागर पण्डित/रामचन्द्र अधिकारी
 
#नेपाल रत्न
-मदन भण्डारी(मरणोपरान्त)
 
#जनआन्दोलन स्वर्णपदक 
-कृष्ण प्रसाद सिटौला
 
#राष्ट्र गौरव पदवी
-सुवास नेम्वाङ/शुसिल कोइराला
 
#मदन पुरस्कार
-रामलाल जोशी (ऐना,कथासङ्ग्रह)
 
#जगदम्बाश्री पुरस्कार
-लिल बहादुर क्षेत्री
 
#भारत सरकारको पध्मश्री सम्मान 
-अनुराधा कोइराला
 
#उत्कृष्ट चिकित्सक पुरस्कार 
-डा. रामचन्द्र झा
 
#उत्कृष्ट नर्स पुरस्कार 
-श्रृजना श्रेष्ठ
 
#सर्बोत्कृष्ट निजामति पुरस्कार 
-शान्तराज सुवेदी
 
#उत्कृष्ट सामुदायिक विद्यालय 
-शितलादेवी मावि
 
#उत्कृष्ट नीजि विद्यालय 
-जेम्स स्कुल
 
#राष्ट्रपति सर्बोत्कृष्ट कृषक पुरस्कार 
-ईमान ब. गुरुङ्ग
 
#युवा बर्ष मोति पुरस्कार 
-रमेश शुभेक्षु/गोविन्द नेपाली
 
#आदिकवी भानुभक्त पुरस्कार 
-शिव गोपाल रिसाल
 
#उत्तम शान्ति पुरस्कार 
-रामप्रसाद पन्त
 
#एन्टि ट्राफिक किङ्ग हिरो
-किरण बज्राचार्य
 
#मानव बेचबिखन विरुद्धको बर्ष हिरो 
-किरण बज्राचार्य
 
#वातावरण पुरस्कार 
-रामचित्रण शाह
 

 


You need to login to comment.

Facebook Comments