Welcome, Guest

२०७५ भाद्र महिनाको समसामयिक घटनाहरु

2075-06-03  /  34K 0

 २०७५ भाद्र  महिनाको समसामयिक घटनाहरु तथा सामान्यज्ञानहरु :

१) वि.स २०७४ को मदन पुरस्कार बिजेता स्रष्टा को हुन् ? - निलम कार्की 
 
२) वि.स २०७४ को जगदम्बा श्री पुरस्कार बिजेता स्रष्टा को हुन्  ? - शान्तदास मानन्धर 
 
३) नेपालमा रास्ट्रीय सुचना दिवस कहिले मानिन्छ ? - भद्र ३ 
 
४) नेपालमा पहिलो अन्डर पास वे कहा बनाइयको छ ? - कलंकी 
 
५) बिश्व सृजना तथा खोज दिवस कहिले मनाइन्छ ? - अप्रिल २१ 
 
६) सरकारले हिमाली क्षेत्रमा कति शहर निर्माण गर्ने अवधारणा ल्यायको छ ?  - १६ 
 
७) निवारी भाषाका महाकबी भनेर कसलाई चिनिन्छ ? - सिद्ददास अमात्य 
 
७) नेपालको कुन हिमाललाई "लेडिज पिक" भनि चिनिन्छ ? - अमादब्लम 
 
८) नेपालले सर्बप्रथम बिप्पा सम्झौता गरेको रास्ट्र कुन हो ? - फ्रान्स 
 
९) पहिलो पल्ट बिस्व साइकल दिवस कहिले मनाइयो ? - सन् २०१८ जुन ३ 
 
१०) नेपालमा अपाङ्गतालाइ कति प्रकारमा विभाजन गरियको छ ? - ४ 
 
११) भी ए आर को पुरा रुप के हो ? - भिडियो असिस्टेन्ट रेफ्री 
 
१२) फिफाले बिश्वकपमा खेल्ने राष्ट्र कति पुर्याउने निर्णय गरेको छ ? - ४८
 

१३) सरकारले पर्यटकीय स्थल ठमेल र दरबारमार्ग लाइ कहिले देखि  २४ घण्टा नै खुलाउने निर्णय कहिले गर्यो ? - बि.स २०७५ साउन १५ 
 
१४) वि.स २०७५ बैसाख दोस्रो हप्ता नेपालको कुन ठाउमा बडफ्लु भाइरल भयको थियो ? - चितवन 
 
१५) प्रदेश नम्बर ४ लाइ के नामाकरण गरिएको छ ? - गण्डकी प्रदेश 
 
१६) ट्रे प्रबिधि के संग सम्बन्धित छ ? - कृषि 
 
१७) वि.स २०७५ साउन १ देखि मजदुरको न्युनतम तलब कति हुने निर्धारण गरियको छ ? - रु. १३४५० मात्र 
 
१८) अन्तरास्ट्रिय फुटबल महासंघ को स्थापना कहिले भयको थियो ? - सन् १९०४ मे २१ 
 
१९) सुमेरु परिषद का सदस्य रास्ट्र कति ओटा छ ? - ८ 
 
२०) एमसीसी को पुरा रुप के हो ? - मिलिनियम च्यालेन्ज कर्पोरिसन 
 
२१) ११८ औ एसियाली खेलकुद प्रतियोगीता आयोजना गरेको रास्ट्र कुन हो ? - इन्डोनेसिया 
 
२२) बिश्वमै सबैभन्दा अग्लो स्थानमा धान फाल्ने ठाउ कहाँ रहेको छ ? - जुम्ला 
 
२३) नेपालको कुन ठाउमा शालिग्राम संग्रालय स्थापना गरिने भयको छ ? - बाग्लुङ्ग 
 
२४) गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ बात सम्मानित हुने पत्रकार को हुन् ? - भैरब रिमाल 
 
२५) गुरासको राजधानी भनेर नेपालो कुन ठाउलाई चिन्निछ ? - मिल्के डाडा 
 
२६) पहिलो रंगिन नेपालि चलचित्र कुन हो ? - कुमारी 
 
स्रॊत : गोरखापत्र 
 
 
 

You need to login to comment.

Facebook Comments