Welcome, Guest

२०७५ बैशाख महिनाको समसामयिक घटनाहरु

2075-02-04  /  32.6K 0

२०७५ बैशाख  महिनामा  परेका दिवसहरु :

* रास्ट्रिय झण्डा दिवस - बैशाख १ 

*  पृथ्वी दिवस  - अप्रिल २२

*  अन्तरास्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस  - अप्रिल २३ 

* अन्तरास्ट्रिय श्रमिक दिवस  - मे. १ 

* अन्तरास्ट्रिय नर्सिंग दिवस - मे १२ 

* बिश्व रेडक्रस दिवस  - मे ८ 

* बिश्व प्रेस स्वतन्त्रता दिवस - मे ३ 

२०७५ बैशाख  महिनामा प्रदान गरिएको पुरस्कार तथा पुरस्कृत  स्रस्टाहरु : 

* वि स २०७५ मा प्रदान गरिने रास्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व क - डा. महेन्द्र बिस्ट र डा. राजेश झा 

* हरेक बर्ष प्रदान गरिने इच्छुक स्मृति पुरस्कारबाट वि.स २०७५ मा सम्मानित हुने स्रस्टा - विनोद बिक्रम केसी र मोदनाथ मरहठ्ठा

* आरयमएआई फ्लेम अवार्ड २०१८ र फ्लेम लिडरसिप अवार्ड्स बाट सम्मानित हुने कम्पनि - रियल स्कुल अफ नेपाल 

* भारतको दादासाहेब फान्के फिल्म फाउन्डेसनद्वारा सन् २०१८ मा प्रदान गरिएको मस्ट भर्सटाईल एक्त्रिस अवार्ड बाट सम्मानित कलाकार  - मनिषा कोइराला 

* २ लाख रुपैया राशिको पहिचान पुरस्कार -२०१८ काता सम्मानित कृति  - पत्रकार तथा लेखक यज्ञशको 'भुइया'

* बि.स २०७५ बैशाख १३ मा राजधानीमा सम्पन्न छैठौ एनएफडिसी रास्ट्रीय चलचित्र २०७४ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि  - शत्रुगते 
 
* यस बर्षको (२०७५) गोरखापत्र रास्ट्रिय पत्रकारिता पुरस्कारबाट समानित हुने पत्रकार - वरिष्ठ पत्रकार भैरव रिमाल 
 
* पारिजात सृजना सम्मान - २०७४ बाट सम्मानित हुने व्यक्ति - समालोचक डिआर पोखरेल 
 
 २०७५ बैशाख महिनाको समसामयिक घटनाहरु :
 
 पोषणसम्बन्धि अन्तरास्ट्रिय सम्मेलन सन्  २०१८ मा  कहा आयोजना गरियो ? -  नेपाल ( सन् २०१८ फेब्रुअरी २७-२८ )
 
*  वि. स २०७४ चैत्रमा सम्पन्न धनगडी प्रिमियर लिग (DPL) क्रिकेट प्रतियोगिता कसले जित्यो ? - टिम चौराहा (धनगडी ) 
 
*  सशस्त्र प्रहरी बल , नेपालको महानिरिक्षकमा को नियुक्त भयका छन् ? - शैलेन्द्र खनाल
 
*  संयुक्त राष्ट्र संघको मानब अधिकार परिषदमा नेपाल कहिले निर्वाचित भयको हो ? - सन् २०१७ अक्टोबर १६ 
 
*  जिल्ला शिक्षा कार्यालयलाई कहिलेबाट ' शिक्षा विकास तथा समन्वय एकाइ ' बनायको हो ? - २०७४ चैत्र २९ 
 
* सोलुखुम्बुलाई पूर्ण खोप सुनिस्चित जिल्ला कहिले घोषणा गरियो ? - वि.स २०७५ बैशाख ३ 
 
*  सरकारले एस.एल.सी परिक्षामा ग्रेडिंग प्रणाली कहिले देखि लागु गरेको हो ? - २०७१ साल को एस.एल.सी परिक्षादेखि
 
*  चिन सरकारले दुइ ओटा वाई-१२ , ई जहाज नेपाललाई  कहिले हस्तान्तरण गर्यो ? - वि.स २०७५ बैशाख ४ 
 
*  यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने सम्बन्धमा सरकार र यातायात ब्यबसायी बीच कहिले सहमति भयको हो ? - वि.स २०७५ वैशाख २३ 
 
* रुसी रास्ट्रपति भ्लादिमिर पुटिनले राष्टपतिका रुपमा चौथो कार्यकालका लागि कहिले शपथ लिएका हुन् ? - सन् २०१८ मे ७ 
 
* अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले कहिलेसम्ममा मंगल ग्रहमा हेलिकप्टर पठाउने भयको छ ? - सन् २०२० 
 
 

You need to login to comment.

Facebook Comments