Welcome, Guest

चैत्र २०७४ को समसामयिक गतिविधीहरु

2074-12-30  /  17.8K 3

चैत्र  २०७४ को महत्वपूर्ण राष्ट्रिय समसामयिक गतिविधीहरु  ! 
 
१) नागरिक लगानी कोषको स्थापना कहिले भएको हो? - बि.स २०४७ चैत्र
 
२) विश्व उपभोक्ता दिवस कहिले मनाईन्छ? - मार्च १५
 
३) सन् २०१८ मार्चमा एकदिवसीय विश्वकप क्रिकेट खेल कहा आयोजना गरिएको हो ? - जिम्बाब्बे 
 
४) नेपालले आइसीसीको मान्यता कहिला पाएको हो? - सन् १९८८
 
५) बि.स २०७४ मा प्रदान गरिने राष्ट्रिय कलाश्री सम्मान बाट सम्मानित हुने स्रस्टा को हुन् ? - डा.वासुदेव त्रिपाठी 
 
६) राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुने उम्मेदवार को हुन् ? - ससिकला दाहाल 
 
७) नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम कहिले देखि सुरु गरेको हो ? - २०७२ चैत्र २५ 
 
८) सन् २०१८ मार्च १८ मा रुसमा सम्पन्न राष्ट्रपतिया निर्वाचनमा बिजय हुने उम्मेदवार को हुन् ? - भ्लादिमिर पुटिन 
 
९) उत्पादन सुरु भएकों १,५४ वर्ष पछी ट्रेडमार्क प्राप्त गर्ने नेपालि उत्पादन कुन हो ? - नेपालि चिया 
 
१०) नेपालमै पहिलोपटक सृजनसिल रचनागृहको स्थापना कहा गरिएको हो ? - गोदावरी(ललितपुर)
 
११) कर्णाली प्रदेश सरकारले वि.स २०७५ लाइ कुन वर्ष को रुपमा मनाउने घोसणा गरेको छ ? - रारा कर्णाली पर्यटन वर्ष 
 
१२) जर्मनीको संसदले सन् २०१८ मार्च १४ मा त्याहाको चन्सलरमा  कसलाई चयन गर्यो ? - एन्जेला मार्केल 
 
१३) चितवन रास्ट्रीय निकुन्जको क्षेत्रफ़ल् कति रहेको छ ? - ९५२.६३ वर्गकिलोमिटर 
 
१4) छिन्तांग काण्ड धनकुटामा भयको थियो भने झोडा काण्ड कहा भयको थियो ? - मोरङ 
 
१५) मिसोफोनिया भन्नाले के बुजिन्न्छ ? - विभिन्न प्रकारका ध्वनी सुनेर हुने असहजपन 
 
१६) शिक्षा विभागको स्थापना कहिला भयको थियो ? - वि.स २०५६ जेठ १ 
 
१७) म्यान्मारका राष्ट्रपतिल टिन क्याबले पदबाट कहिला राजिनामा दिएका थिय ? - सन् २०१७ अगस्ट २५ 
 
१८) नेपालको सबै भन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ? - रौतहट 
 
१९) चारकुने मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन ? - प्रताप मल्ल 
 
२०) नेपालमा कमलरीप्रथा मुक्त घोसणा कहिले गरिएको हो ? - वि.स २०७० श्रावण ३ 
 
२१) मदन भण्डारी संग्रालयको स्थापना काह गरियको छ ? - मोरङको उर्लाबारी 
 
२२) चलचित्रको क्षेत्रमा नोबल पुरस्कार मानिने ओस्कार अवार्ड पहिलो पटक कहिले प्रदान गरियको हो ?  - सन् १९२९ 
 
२३) नेपालमा सरकारी कामकाजको लागि दिगितल हास्तक्षर् गर्न कहिले देखि सुरु भयको हो ? - बि.स २०७२ मंगसिर १६
 
२४) गृह प्रसासन सुधार कार्य योजना , २०७४ कहिले सार्वजनिक गरियको हो ? - बि . स २०७४ चैत्र १९
 
२५) 'डाई नासोर जिम्दै छ ' नामक कृतिका लेखक को हुन् ? - बिमल निभा 
 
२६) मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार २०७४ , बाट समानित हुने पत्रकार को हुन् ? - कमल कोइराला 
 
२७) 'संसारमा एस्त थोरै मान्छे हुन्छन , जो कठोर तर हितकारी कुरा गर्छन ' यो भनाइ कस्को हो ? - बाल्मिकी 
 
२८) बालबालिक सम्बन्धि एन २०४८ ले कति उमेर नपुगेकालाइ बालबालिकाको रुपमा परिभाषित  गर्यो ? - १६ 
 
२९) १६ औ रास्टिय ज्योतिष तथा वास्तु सम्मेलन कहिले र कहा आयोजना गरियको थियो ? - बि. स २०७४ चैत्र (२३-२४) बुटवल 
 
३०) नेपालमा बि.स २०७४ बैसाख २ बाट सुरु हुने आर्थिक गणना कति औ हो ? - पहिलो 
 
३१) प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भारतको ३ दिने साज्किया भ्रमण कहिले सम्पन्न भयो ? - बि. स २०७४ चैत्र (२३-२५ ) 
 
३२) पृथ्वीलाइ आफ्नो अक्षमा एक पटक घुम्न लाग्ने समयलाई के  भनिन्छ ? - पृथ्वीको परिभ्रमण 
 
३३) १६ औ सस्करणको बिश्व एथ्लेटिक्स च्याम्पियनसिप कहाँ आयोजना गरियो ? - लन्डन 
 
३४) राना- थारु संग्रालय कहा निर्माण गरिने भयको छ ? - कन्चनपुरको बेलौरी 
 
३५) हालसम्म सबैभन्दा बढी सगरमाथा आरोहन गर्ने महिला को हुन् ? - ल्हाक्पा  शेर्पा 
 
३६) संयुक्त राष्ट्रसंघका उपमाहसचिबको ब्यबस्था कहिले बाट  गरियो ? - सन् १९९८ 
 
३७) चुरे संरक्षणको लागि २० बर्से गुरुयोजना नेपाल सरकारले कहिले ल्यायो ? - वि.स २०७४ जेठ ४ 
 
३८) रास्ट्रीय चिकित्सा शिक्षा  अध्यादेश २०७४ , प्रतिनिधि सभाबाट कहिले पारित भयको हो ? - २०७४ चैत्र २० 

३९) 'miss nepal ' २०१८ का बिजेता ? - सृंखला खतिवडा 


You need to login to comment.

3 Comments

bikramchapagai

on 17 Apr, 2018

I like it

Arjun kumar khatri

on 15 Apr, 2018

ramro

Rachit Tharu

on 14 Apr, 2018

गुड

Facebook Comments